दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप : आयोजक सेमिफाइलन प्रवेश

क्रेजी संवाददाता पथरी शनिश्चरे । अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकपमा आयोजक इन्ट्रा पथरी ११ फुटबल क्लब विजयी भएको छ । आज भएको खेलमा डिफेन्डिङ च्याम्पियन ब्रिगेड ब्वाईज क्लब ललितपुरलाई १–० गोल अन्तरले स्तब्ध पार्दै आयोजकले सेमिफाइनलको यात्रा तय गरेको हो । खेलको सुरूवातमा आयोजकलाई दबाबमा राखेको ब्रिगेड ब्वाइजले

दोस्रो ईन्ट्रा पथरी शनिश्चरे गोल्डकपको उद्घाटन खेलमा सलहेश विजयी

क्रेजी संवाददाता पथरी । ‘अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो ईन्ट्रा पथरी शनिश्चरे गोल्डकप– २०८२’को उद्घाटन खेलमा सहलेश फुटबल क्लब विजयी भएको छ । पथरी ११ फुटबल क्लबको आयोजनामा पथरी रंगशालामा शनिबार भएको खेलमा सिरहाको सलहेश युवा क्लब र भारतको सिलिगुडी कञ्चनजंघा फुटबल क्लबबीच सम्पन्न खेलमा सहलेश विजयी भएको हो । सलहेश युवा

पथरी शनिश्चरेमा डिप्लोमा कोचिङ कोर्ष सञ्चालन

क्रेजी संवाददाता पथरी । एन्फा/ ए.सी.एफ.सी.सी. लाइसेन्स डिप्लोमा कोचिङ कोर्ष २०२५ पथरी शनिश्चरेमा सञ्चालन भइरहेको छ । भदौ ११ गते एन्फा÷एसीएफसीसी लाइसेन्स डिप्लोमा कोचिङ कोर्ष २०२५ को नगर प्रमुख मोहन प्रसाद तुम्वापोले उद्घाटन गर्नुभएको थियो । हाल पथरी शनिश्चरे वडा नं. १ को जाँते मोडमा अवस्थित प्रस्तावित रंगशालामा कोचिङ कोर्षको

शनिश्चरेमा पन्जा लडाई प्रतियोगिता

क्रेजी संवाददाता पथरी । मोरङ पथरी शनिश्चरेको शनिश्चरे बजारमा प्रथम पटक पन्जा लडाई प्रतियोगिता भएको छ । शनिबार आर्म रेस्लिङ टुर्नामेन्ट (पञ्जा लडाई) प्रतियोगिता सम्पन्न भएको हो । द पावर जिम एण्ड फिटनेस क्लवको आयोजनामा ‘प्रथम पथरी शनिश्चरे पञ्जा लडाई प्रतियोगिता २०८२’ आर्म रेस्लिङ टुर्नामेन्टमा कार्यक्रमका प्रमुख अतिथि लालबहादुर सुस्लिङ

शनिश्चरेमा पन्जा लडाई प्रतियोगिता हुने

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. ४ र ९ अवस्थित शनिश्चरे बजारमा अर्म रेस्लिङ टुर्नामेन्ट (पन्जा लडाई) प्रतियोगिता हुनेभएको छ । शनिश्चरे बजारमा अवस्थित द पावर जिम एण्ड फिटनेस क्लवको आयोजनामा ‘प्रथम पथरी शनिश्चरे पञ्जा लडाई प्रतियोगिता २०८२ हुनेभएको हो । आज पत्रकार सम्मेलनको आयोजना गरी

प्रदेश स्तरीय बि डिभिजन ब्याडमिन्टनको उपाधि विशन र देवनलाई

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको मुख्य प्रायोजनमा भएको प्रथम प्रदेश स्तरीय बि डिभिजन ब्याडमिन्टन प्रतियोगिता २०८२ को उपाधि विशन राई र देवन राईको जोडीले जितेको छ । आज पथरीशनिश्चरे ब्याडमिन्टन क्लबको आयोजनामा वडा नं. १० कभर्डहलमा भएको फाइनल खेलमा बेलबारीका कमल तामाङ र प्रतिक बिष्टको जोडीलाई राईद्वयले

कानेपोखरीमा १० औं सी.एच.आईटीएफ तेक्वान्दो प्रतियोगिता हुने

क्रेजी संवाददातता कानेपोखरी । मोरङको कानेपोखरीमा १० औं सि.एच.आई.टी.एफ. तेक्वान्दो प्रतियोगिता हुनेभएको छ । सी.एच.आईटीएफ तेक्वान्दो संघ कोशी प्रदेशको आयोजनामा यही जेठ १५, १६ र १७ गते कानेपोखरीको जनसेवा माध्यमिक विद्यालयको खेल मैदानमा हुन लागेको हो । आयोजकले आज पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको विषयमा जानकारी गराएको हो । ‘स्वास्थ्यका

प्रथम वडाध्यक्ष फुटबल प्रतियोगिताको उपाधि वडा नं. १ लाई

क्रेजी समाचारदाता पथरी । प्रथम वडाध्यक्ष वडा स्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि आयोजक वडा नं. १ ले आफ्नो पोल्टामा पारेको छ । आज भएको फाइनलमा खेलमा वडा नं. १ ले वडा नं. ९ लाई शुन्यको विरुद्ध १ गोल गर्दै उपाधि माथि कब्जा जमाएको हो । खेलको १० औं मिनेटमा वडा

द पावर जिमले खेलाडीहरूलाई ग¥यो सम्मान

क्रेजी संवाददाता पथरी। मोरङको पथरीशनिश्चरे नगरपालिका–९ मा रहेको द पावर जिम तथा फिटनेस क्लबले मिस्टर कोशी प्रदेश शारीरिक सुगठन प्रतियोगिता २०८१ मा उत्कृष्ट प्रदर्शन गर्ने आफ्ना खेलाडीहरूलाई सम्मान गरेको छ । धरानमा चैत २३ र २४ गते सम्पन्न प्रतियोगितामा सहभागी खेलाडीहरूलाई क्लबले कदरपत्र प्रदान गर्दै सम्मान गरेको हो । प्रतियोगितामा

सहिद रत्नकुमार बान्तवा चौथो राष्ट्रब्यापी रेटिङ बुद्धिचाल प्रतियोगिता चैत २७ गतेदेखि हुने

क्रेजी संवाददाता पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरेमा सहिद रत्नकुमार बान्तवा चौथो राष्ट्रब्यापी रेटिङ बुद्धिचाल प्रतियोगिता र ५ औं मिस्टर काठमाडौं प्रकाश राई मेमोरियल फिडे ब्लिच रेटिङ चेस टुर्नामेन्ट–२०८१ हुनेभएको छ । आयोजक फ्रेन्डसिप चेस क्लब पथरी शनिश्चरे–१ ले आज पथरीमा अवस्थित सिनभिलेज पार्टी प्यालेसमा पत्रकार सम्मेलनको आयोजना गरी बुद्धिचाल
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.