रियललाई हराएपनि बाहिरियो चेल्सी
साबिक विजेता चेल्सी च्याम्पियन्स लिगको क्वार्टर फाइनलबाट बाहिरिएको छ । पाँच गोलको थ्रिलरमा रियल म्याड्रिडलाई उसैको घरेलु मैदानमा ३–२ गोल अन्तरले पराजित गरे पनि चेल्सी समग्रमा ४–५ गोलअन्तरले पराजित भएको हो । पहिलो लेगमा १–३ गोलले पछि परेको चेल्सीले मंगलबारको खेलमा उत्कृष्ट प्रदर्शन गरेको थियो । मेसन माउन्टले खेलको १५


