बेइजिङ शीतकालीन ओलम्पिकको पहिलो स्वर्ण नर्वेलाई

शनिबार भएको खेलमा नर्वेका थेरिज जोहागले बेइजिङ शीतकालीन ओलम्पिकको पहिलो स्वर्ण पदक जित्न सफल भएकी छन् । महिला ७.५ किमी प्लस–७.५ किमी स्किअथ्लोनमा उनले पहिलो स्वर्ण जित्दै स्कीइङमा आफ्नो यस अघिको रेकर्ड तोडेकी हुन् । जोहागले यी खेलहरूमा नर्वेको लागि ‘क्रस–कन्ट्री स्कीइङ’ पदकमध्ये पहिलो हुने आशा गरिएको यस खेलमा ४४

एसी मिलानले इन्टर मिलानलाई पराजित गर्दा सिरी ए रोमान्चक बन्दै

शीर्ष स्थानको इन्टर मिलानलाई २–१ अन्तरले पराजित गर्दै एसि मिलानले इटालीयन सिरी ए को उपाधिमा थप रोमाञ्चक बनाएको छ । पराजित इन्टर २३ खेलबाट ५३ अंक सहित शीर्षस्थानमा कायम छ । २४ खेलबाट ५२ अंक बनाएको एसि मिलान दोस्रो स्थानमा छ ।शनिबार राति भ्रमणकारी टोली एसि मिलानको पुनरागमन जितमा ओलिभियर

स्पेनिस ला लिगा : गेटाफेले लेभान्तेलाई हरायो

स्पेनिस ला लिगाको २३औँ राउण्डको खेलमा गेटाफेले सानदार जित निकालेको छ । घरेलु मैदानमा शुक्रबार राति भएको खेलमा गेटाफेले रेलिगेसनको दबाबमा रहेको लिभान्तेलाई ३–० गोलले हरायो । एकपक्षीय खेलमा गेटाफेलाई जिताउन इनेस उनालले दुई तथा कार्लेस एलेनाले एक गोल गरे । गेटाफेले खेलको पहिलो मिनेटमै अग्रता लिएको थियो । इनेसले

बेइजिङमा शीतकालिन ओलम्पिक खेल सुरु, तस्बिरहरु हेर्नुहोस्

बेइजिङ शीतकालीन ओलम्पिकको उद्घाटन समारोह सुरु भएको छ । खेलाडीहरूको परेड र ओलम्पिक दीप प्रज्वलनलगायत कार्यक्रमलाई १५ खण्डमा विभाजन गरिएको छ । २४औँ हिउँदे ओलम्पिक खेलकुदको उद्घाटन समारोह पैचिङ राष्ट्रिय स्टुटियोमा आयोजना भएको हो । चीनका राष्ट्राध्यक्ष सी चिनफिङ, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमास बाच, संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो

ए डिभिजन लिगको १०औं चरणका खेलहरु माघ अन्तिमबाट गर्ने तयारी

शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत १०औं चरणका खेलहरु यही माघ अन्तिमदेखि शुरू गर्ने अखिल नेपाल फुटबल संघ एन्फाले तयारी गरेको छ । गत मंसिर ३ देखि शुरू भएको यस सिजनको लिगको नवौं चरणसम्मको खेल भएपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल र गोल्डकप प्रतियोगिताको लागि स्थगित गरिएको थियो । लिग कमिटीका निर्देशक सन्जिव

अफ्रिकन कपमा चम्किंदै अबुबाकर र एकाम्बी

मोहम्मद सलाह वा साडियो मानेलाई बिर्सनुस्, किनकि यस अफ्रिका कप अफ नेसन्सको आयोजक क्यामरुनका लागि दुई स्ट्राइकर अग्रपंतिको नेतृत्व गरिरहेका छन् । उनीहरू बिहीबार हुने इजिप्टविरुद्धको सेमिफाइनलमा खेल्दैछन् । क्यामरुनका कप्तान भिनसेन्ट अबुबाकर ६ गोल गर्दै प्रतियोगिताको सर्वाधिक गोलकर्ताको रुपमा छन् । यस्तै क्वार्टरफाइनलमा गाम्बियाविरुद्ध ‘इन्डोमिटेबल लायन्स’ का लागि २–०

सेनेगेल तेस्रो पटक अफ्रिकन कपको फाइनलमा

सेनेगल तेस्रो पटक अफ्रिकन कप अफ नेसन्सको फाइनलमा प्रवेश गरेको छ । क्यामरुनमा भइरहेको प्रतियोगिता अन्तर्गत बुधबार राति भएको पहिलो सेमिफाइनलमा बुर्किना फासोलाई ३–१ ले पराजित गर्दै सेनेगल लगातार दोस्रो पटक उपाधि नजिक पुगेको हो । सन् २०१९ मा पछिल्लो पटक भएको अफ्रिकन कप फाइनलमा सेनेगल अल्जेरियासँग पराजित भएको थियो

होल्डरले ४ बलमा लिए ४ विकेट, वेष्ट इन्डिजले जित्यो सिरिज

ज्यासन होल्डरले उत्कृष्ट बलिङ गर्दै ४ बलमा ४ विकेट लिएपछि वेष्ट इन्डिजले पाँचौ तथा अन्तिम टी–२० खेलमा इंगल्याण्डलाई १७ रनले पराजित गर्दै सिरिज जितेको छ । पाँच खेलको सिरिजको निर्णायक खेल जित्दै वेष्ट इन्डिजले सिरिज जितेको हो । ब्रिजटाउनमा भएको खेलमा वेष्ट इन्डिजले दिएको १८० रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले होल्डरको

विमलको निर्णायक गोलले मरिससमाथि नेपाल विजयी

काठमाडौं । विमल घर्ती मगरले गरेको एक मात्र गोलमा नेपालले पहिलो मैत्रीपूर्ण खेलमा मोरिससलाई १–० ले पराजित गरेको छ । आज भएको दशरथ रंगशालामा भएको खेलमा विमलले ५५ औं मिनेटमा अन्जन विष्टको पासमा गोल गरे । २६ महिनापछि राष्ट्रिय टिममा फर्केका विमलले पुनरागमन गरेको पहिलो खेलमै गोल गरेका हुन् ।

अष्ट्रेलियन ओपनको उपाधिका लागि नाडाल र मेदभेदेभ भिड्ने

वर्षको पहिलो ग्राण्ड्सलाम अष्ट्रेलियन ओपनको उपाधिका लागि स्पानिस राफाएल नाडाल र रसियन खेलाडी डानिएल मेदभेदेभ भिड्ने भएका छन् । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा ग्रीसका स्टेफानोस सिसीपासलाई ३–१ ले पराजित गर्दै मेदभेदेब लगातार दवस्रो पटक फाइनल पुगेका हुन् । मेलवर्नमा भएको खेलमा मेदभेदेभले सिसीपासलाई ७–६ (७–५),४–६,६–४, ६–१ ले हराए ।गत वर्ष
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.