पुरुष फुटबल टिमबाट भरत खवाससहित १० जना बाहिरिए
राष्ट्रिय पुरुष फुटबल टिमको बन्द प्रशिक्षणबाट भरत खवाससहित १० खेलाडी बाहिरिएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) को बन्द प्रशिक्षणमा रहेका ३८ खेलाडीबाट मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले दोस्रो चरणमा २८ खेलाडी छनोट गरेका छन् । प्रशिक्षणबाट बाहिर पर्नेमा विशाल सुनार, रन्दीप पौडेल, भरत खवास, जर्ज प्रिन्स कार्की, राजीव लोप्चन,


