रोनाल्डोले युनाइटेडमा ७ नम्बर जर्सी लगाउने

क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टर युनाइटेडमा ७ नम्बरको जर्सी लगाउने भएका छन् । १२ वर्षपछि युनाइटेड फर्किएका रोनाल्डोले पहिलेजस्तै ७ नम्बर जर्सी लगाउने युनाइटेडले विज्ञप्तिमार्फत जनाएको छ । यसअघि एडिनसन कभानीले ७ नम्बर जर्सी लगाएका थिए । यसै सिजन पनि वल्भ्सविरुद्धको खेलमा कभानीले ७ नम्बर लगाएका थिए । रोनाल्डोले ७ नम्बर लगाउने

विश्वकप छनोटमा ब्राजिलको शतप्रतिशत जित

ब्राजिलले विश्वकप छनोटमा चिलीलाई १–० ले हराएर शतप्रतिशत जित हासिल गरेको छ । दक्षिण अमेरिकी छनोटमा ब्राजिलको यो लगातार सातौं जित जित हो । छनोटअन्तर्गत शुक्रबार बिहान भएको खेलमा वैकल्पिक खेलाडी एभरवन रिवेइरोलेको एक मात्र गोलमा ब्राजिलले जित हात पारेको हो । दोस्रो हाफमा मैदान प्रवेश गरेका रिवेइरोले ६४औं मिनेटमा

अफगानी क्रिकेटर रासिद खान भन्छन्– अफगानीलाई मार्न बन्द गर

अफगानिस्तानका युवा क्रिकेटर रासिद खानले विश्व समुदायसँग अफगानिस्तानको हिंसा अन्त्यको लागि अग्रह गरेका छन् ।  उनले भनेका छन्– अहिले पुनः काबुलमा रगत बगिरहेको छ । कृपया, अफगानीलाई मार्न बन्द गर ।’ बिहीबार काबुल विमानस्थलमा भएको बम विष्फोटको घटनालाई लक्षित गर्दै रासिद खानले यस्तो प्रतिक्रिया दिएका हुन् । बिहीबार विमानस्थलमा भएको

एमबाप्पेका लागि रियल म्याड्रिडले राख्यो १६ करोडको प्रस्ताव !

रियल म्याड्रिडले कालियन एमबाप्पेलाई क्लबमा भित्र्याउने इच्छा निकै अघिदेखि देखाइरहेको छ । तर, औपचारिक प्रस्ताव भने पहिलोपटक टेबल गरेको छ । स्पेनिस वेवसाइटक मार्काका अनुसार रियल म्याड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले १६ करोड युरोको प्रस्ताव पिएसजीसामु राखेका हुन् । अगस्ट ३१ सम्म यस सिजनको खेलाडी स्थानान्तरणको समयसीमा बाँकी छ । त्यसैले

इन्टरको विजयी सुरुआत

इटालियन सिरी ए को साविक विजेता इन्टर मिलानले नयाँ सिजनमा सुखद सुरुआत गरेको छ । लिग अन्तर्गत शनिबार राति भएको पहिलो खेलमा इन्टलर जेनोअलाई ४–० ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा यन्टरले दुवै हाफमा समान दुई गोल गरेको थियो । खेलको छेटौं मिनेटमै मिलान स्क्रिनिएरले हाकन चाल्हनोग्लुको

बोरुसिया डर्टमण्ड फ्रेइवर्गसँग पराजित

जर्मन बुण्डेसलिगामा बोरुसिया डर्टमण्ड फ्रेइवर्गसँग २–१ ले पराजित भएको छ । डर्टमण्ड सिजनको दोस्रो खेलमै पराजित भएको हो । फ्रेइवर्गले घरेलु मैदानमा जित हात पार्दा भिनसेन्जो ग्रिफोले छैटौं र रोलान्ड सालाईले ५३औं मिनेटमा गोल गरे । फ्रेइवर्गक यानिक केइटलले ५९औं नेटमा आत्मघाती गोल डर्टमण्डलाई उपहार दिएका थिए । लिगमा फ्रेइवर्गको

बार्सिलोना बराबरीमा रोकियो

स्पानिस ला लिगामा बार्सिलोना एथ्लेटिक विल्वाओसँग १–१ को बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा विल्वाओले सुरुआती अग्रता लिए पनि बार्सिलोनालेले गोल फर्काउँदै खेल बराबरी गरेको हो । घरेलु मैदानमा इनिगो मार्टिनेजले ५०औं मिनेटमा गोल गर्दै विल्वाओलाई अग्रता दिलाएका थिए । उनले इकर मुनियनको पासमा गो गरे । ७५औं

साफमा हारे मेरो गल्ती, जिते श्रेय खेलाडीलाई : अलमुताइरी

नेपाली राष्ट्रिय फुटबल टिम अहिले साफ च्याम्पियनसिपको तयारीमा छ । साफ अक्टोबरमा माल्दिभ्समा हुँदैछ । त्यसअघि भारतसँग सेप्टेम्बरमा घरेलु मैदानमा दुई खेल खेल्नेछ ।हाल पोखरामा नेपालले तयारी गरिरहेको छ । त्यसै अवसरमा नेपाली टिमका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले अखिल नेपाल फुटबल संघ (एन्फा)को मिडियासँग कुरा गर्दै साफ जित्न नसके आफ्नो

सैन्य विमानबाट खसेर मर्नेमा अफगानिस्तानका युवा फुटबलर

काबुलबाट भाग्ने क्रममा अमेरिकी सैन्य विमानबाट खसेर मर्नेमा त्यहाँको युवा फुटबलर रहेको अफगान अधिकारीहरूले पुष्टि गरेका छन् । विमानबाट खसेर मर्ने १९ वर्षीय जाकी अनवरीले अफगानिस्तानको युवा टोलीबाट फुटबल खेलेको बीबीसीले जनाएको छ । उनको मृत्युबारे थप जानकारी भने सार्वजनिक गरिएको छैन । अफगानिस्तानको फिजिकल एजुकेसन एन्ड स्पोर्टको जेनेरल डाइरेक्टरेटले

लेवान्डोस्कीको दुई गोलको मद्दतमा बायर्नलाई सुपरकप

रोबर्ट लेवान्डोस्कीको गोलको मद्दतले चिरप्रतिद्वन्द्वी बोरुसिया डर्टमन्डलाई हराउँदै बायर्न म्युनिखले जर्मन सुपरकपको उपाधि जितेको छ । मंगलबार भएको खेलमा बायर्न ३–१ गोलले विजयी बन्यो । पहिलो हाफको अन्त्यअघि लेवान्डोस्कीले बायर्नलाई अग्रता दिलाए भने दोस्रो हाफको शुरुवातमा नै थोमस मुलरले गोल गर्दै अग्रता दोब्बर बनाए । खेलको ६४ औँ मिनेटमा मार्को
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.