कुशल मल्ल : टी–२० अन्तर्राष्ट्रियमा अर्धशतक प्रहार गर्ने कान्छा खेलाडी

युवा अलराउण्डर कुशल मल्ल टी–२० अन्तर्राष्ट्रियमा अर्धशतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन् । घरेलु मैदानमा शनिवार सम्पन्न त्रिकोणात्मक टी–२० सिरिजको फाइनलमा नेदरल्याण्ड्सविरुद्ध अर्धशतक प्रहार गर्दै उनले यो कीर्तिमान बनाएका हुन् । कुशल मल्लको नाममा ओडिआईमा पनि अर्धशतक बनाउने कान्छो खेलाडीको कीर्तिमान छ ।शनिवार टी–२० अन्तर्राष्ट्रियमा करियरकै पहिलो अर्धशतक

मेसीको दुई गोलमा बार्सिलोना विजयी

लियोनल मेसीले दुुई गोल गरेको खेलमा गेटाफेलाई ५–२ ले हराउँदै बार्सिलोना ला–लिगाको तेस्रो स्थानमा उक्लिएको छ । मेसीले खेलेको तेस्रो मिनेटमै बार्सिलोनालाई अघि बढाएका थिए । तर १२ औं मिनेटमा बार्साका क्लिमेन्ट लेङ्लेटले आत्मघाती गोल गरेपछि खेल बराबरीमा फकायो । २८ औं मिनेटमा गेटाफेका सोफियन चाक्लाले पनि आत्मघाती गोल गरेपछि

राजस्थानका बलर निरीह बनेपछि बेंग्लोरको सानदार जित, विराट कोहलीले बनाए कीर्तिमान

  इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत बिहीबार रोयल च्यालेन्जर बेंग्लोरले राजस्थान रोयल्सविरुद्ध सानदार जित हासिल गरेको छ । राजस्थानका बलर निरीह रहेको म्याचमा बेंग्लोरले १० विकेटको सानदार जित हासिल गरेको हो । बिहीबार मुम्बईको मैदानमा टस जितेर बेंग्लोरले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १७७

खराब सुरुवातका बाबजुद मध्यक्रमले बचायो राजस्थान रोयल्सलाई

इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गतको १६ औं खेलमा राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स बेंग्लोरलाई १७८ रनको लक्ष्य दिएको छ । बिहीबार मुम्बईको मैदानमा टस जितेर बेंग्लोरले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १७७ रन बनाएको हो । राजस्थानका लागि सुरुवात राम्रो रहेन । तेस्रो ओभरमै प्रारम्भिक

एनएसएलमा धनगढी एफसीको कप्तानी किरणले गर्ने

शनिवारदेखि सुरू हुने नेपाल सुपर लिग एनएसएलमा धनगढी एफसीको कप्तानी किरण चेम्जोङले गर्ने भएका छन् । राष्ट्रिय टिमका कप्तान तथा गोलकिपर किरणले धनगढीको नेतृत्व गर्ने धनगढी एफसीले विज्ञप्ति मार्फत जनाएको छ । गो ड्रिमर्स प्रालिको स्वामित्वमा रहेको धनगढीले यसअघि किरणलाई आइकोनिक प्लेअरको रुपमा अनुबन्ध गरेको थियो र किरणलाई टिमको कप्तानी

पिटर सेगुनले ललितपुरबाट एनएसएल खेल्ने

आउँदो शनिबारदेखि काठमाडौंमा सुरु हुने पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फ्रेन्चाइज फुटबलका लागि ललितपुर सिटी एफसीले पिटर सेगुनलाई अनुबन्ध गरेको छ । ललितपुरले नाईइजेरियन डिफेन्डर सेगुनलाई टिममा अनुबन्ध गरेको विज्ञप्तिमार्फत जनाएको छ । एनएसएल खेल्नका लागि सेगुन बिहीबार काठमाडौं आइपुगेका छन् । पिटर सेगुनले पछिल्लो सिजन मछिन्द्र क्लबबाट शहीद

फेन्सिङ खेलाडी अनिता उज्वेकिस्तान प्रस्थान

फेन्सिङ खेलको एसिया–ओसियन ओलम्पिक छनोट प्रतियोगिता खेल्न नेपाली फेन्सिङ खेलाडी अनिता कार्की उज्वेकिस्तान प्रस्थान गरेकी छन् । छनोटमा नेपाली फेन्सर अनिता कार्कीले महिला इपीतर्फ प्रतिस्पर्धा गर्नेछन् । यस्तै प्रशिक्षकमा जंग गिरी छन् । कार्की नेपालमा भएको छनोटमा उत्कृष्ट हुँदै ओलम्पिक छनोट खेल्न छानिएकी हुन् । दुई जनालाई नेपाल ओलम्पिक कमिटिका

इङ्लिस प्रिमियर लिगमा चेल्सी चौथो स्थानमा

ब्राइटनसँग गोलरहित बराबरी खेलेको चेल्सी इङ्लिस प्रिमियर लिग फुटबलको चौथो स्थानमा उक्लिएको छ । चेल्सीले लिगमा ३२ खेलबाट ५५ अंक बटुलेको छ । समान अंक रहेको वेस्टह्यामलाई गोलअन्तरमा पछि पार्दै चेल्सी चौथो स्थानमा उक्लिएको हो । यस खेल सुरु हुनअघि चेल्सीले प्रस्तावित युरोपेली सुपर लिगबाट नाम फिर्ता गर्ने तयारी थालिरहेको

२९ वर्षका रायन बने टोट्टेनह्यामको नयाँ प्रशिक्षक

२९ वर्षीय रायन मासन टोट्टनह्यामाको अन्तरिम प्रशिक्षक नियुक्त भएका छन् । प्रशिक्षक होसे माउरिन्हो बर्खास्तीमा परेपछि रायनको हातमा टोलीको जिम्मेवारी आएको हा । पूर्व मिडफिल्डर रायनले टाउेकोमा लागेको चोटका कारण फुटबल करियरलाई लामो समय निरन्तरता दिएनन्, सन् २०१८ मै उनले खेलाडी जीवनबाट सन्यास घोषणा गरेका थिए । त्यसयता उनले क्लबको

आइपिएल : मुम्बईविरुद्ध दिल्लीको महत्त्वपूर्ण जित

इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत मंगलबार साविक विजेता मुम्बई इन्डियन्सलाई दिल्ली क्यापिटल्सले पराजित गरेको छ । १३८ रनको लक्ष्य पछ्याउने क्रममा दिल्ली क्यापिटल्सले पाँच बल बाँकी रहँदै ६ विकेटको जित हासिल गरेको हो । दिल्ली क्यापिटल्सका लागि शिखर धवनले सर्वाधिक ४५ रन बनाए भने स्टिभन स्मिथले ३३, ललित यादवले २२
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.