बुटवल ओपन टेनिस : रितिक र प्रेरणा च्याम्पियन

बुटवल । रितिक राना र प्रेरणा कोइरालाले चौथो बुटवल खुला लनटेनिस प्रतियोगिताको उपाधि जितेका छन् । मंगलबार भएको फाइनल खेल्जै रितिकले पुरुषतर्फ र प्रेरणाले महिलातर्फ उपाधि जितेका हुन् । साविक विजेता समेत रहेको रितिकले पुरुषको फाइनलमा सन्तोष खत्रीलाई ६–३, ७–५ ले पराजित गरे । यस्तै महिलातर्फ प्रेरणाले अभिलाषा विष्टलाई ६–१,

इन्स्टाग्राममा १०० मिलियन फलोअर्स हुने कोहली पहिलो क्रिकेटर

भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली मैदानभित्र मात्र नभएर मैदान बाहिर पनि उत्तिकै चर्चित छन् । सामाजिक सञ्जालमा पनि उनको उस्तै फलो गरिन्छ । इन्स्टाग्राममा पनि कोही हिट क्रिकेटरका रुपमा छन् । इन्स्ट्राग्राममा एक सय मिलियन फलोअर्स हुने कोहली पहिलो क्रिकेट खेलाडी बनेका छन् । उनी इन्स्टाग्राममा धेरै फलो गरिने

बुद्ध क्रिकेट क्लब रुपन्देही सुपर लिगको सेमिफाइनलमा

बुटवल ।  बुद्ध क्रिकेट क्लब भैरहवामा जारी रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सिद्धार्थ रंगशालामा सोमबार भएको डिभिजन ‘ए’को खेलमा बुटवल–११ लाई ७ रनले पराजित गर्दै बुद्ध क्रिकेट क्लब सेमिफाइनलमा प्रवेश गरेको हो । टस जितेर ब्याटिङमा गरेको बुद्धले निर्धारित ५० ओभरमा ४७.२ ओभर खेल्दै सबै

१००औं खेलमा भिनिसियसको गोल, रियल हारबाट जोगियो

भिनिसियल जुनियरले रियल मड्रिडका लागि १००‍औं खेल खेल्दै गोल गर्दा रियल भने स्पानिस ला लिगामा रियल सोसिडाडसँग बराबरीमा रोकिएको छ । सोमबार राति भएको खेलमा रियलले घरेलु मैदानमै सोसिडाडसँग १–१ को बराबरी खेलेको हो । खेलको अन्त्यतिर भिनसियसले गोल गर्दा रियल हारबाट जोगिएको हो । उनले लुकास भजक्वेजको पासमा ८९औं

रिचार्लिसनको निर्णायक गोलमा एभरटन विजयी

  रिचार्लिसनको एकमात्र गोल मद्दतमा एभरटनले प्रिमियर लिगमा साउथह्याम्पटनलाई पराजित गरेको छ । सोमबार राति भएको खेलमा एभरटनले घरेलु मैदानमा साउथह्याम्पटनलाई १–० ले पराजित गरेको हो । घरेलु एभरटनका लागि रिचार्लिसनले नवौं मिनेटमा निर्णायक गोल गरे । २६औं मिनेटमा माइकल किनले गोल पनि भीएआरको सहायताबाट रेफ्रीले त्यसलाई अफसाइड दिएका थिए

अपराजित सातदोबाटो युथ क्लबलाई ३ अंकको अग्रता

सातदोबाटो युथ क्लबले शहीद स्मारक बी डिभिजन लिगमा अपराजित यात्रा कायम राखेको छ । लिग अन्तर्गत सोमबार भएको खेलमा शीर्ष स्थानको सातदोबाटोले श्री भगवती युथ क्लबलाई १–० ले पराजित गरेको हो । सातदोबाटोका लागि दोर्जे तामाङले खेलको एक मात्र गोल गरे । दोर्जेले २५औं मिनेटमा प्राप्त पेनाल्टीमा गोल गरे ।

भुटानी शरणार्थी शिवरमा नगर स्तरीय फुटबल प्रतियोगिता हुने

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरीशनिश्चरे–१० मा अवस्थित भुटानी शरणार्थी शिविरमा नगर स्तरीय फुटलब प्रतियोगिता हुनेभएको छ । भुटानी शरणार्थी शिविरमा अवस्थित खेलकुद समिति सी.वाई.सी.ले पत्रकार सम्मेलनको आयोजना गरी आगामी चैत्र ७ गतेदेखि फुटबल मैत्रीपूर्ण खेलकुद गर्ने जानकारी गराएको हो । प्रतियोगितामा नगरपालिकाको १० वडाबाट १० वटा टिम, भुटानी शरणार्थी

आङछिरिङ शेर्पाको स्मृतिमा गल्फ प्रतियोगिता हुने

  यती समूहका तत्कालीन प्रबन्ध निर्देशक स्वर्गीय आङछिरिङ शेर्पाको दोस्रो वार्षिक स्मृतिमा यही फागुन २१ र २२ गते गल्फ प्रतियोगिता हुने भएको छ । यती एयरलान्सको आयोजनामा गोकर्ण फरेस्ट रिसोर्टमा दुई दिने प्रतियोगिता हुने भएको हो । यती समूहका संस्थापक एवं पर्यटन व्यवसायी स्वर्गीय शेर्पाको दोस्रो स्मृतिमा हुन लागेको उक्त

एमबाप्पेको दुई गोल, पीएसजीको सहज जित

किलिएन एमबाप्पेको दुई गोल मद्दतमा फ्रेन्च लिग वान को साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले डिजोनविरुद्ध सहज जित हात पारेको छ । शनिबार राति भएको खेलमा पीएसजीले अंक तालिकाको पुछारको टिम डिजोनलाई ४–० ले पराजित गरेको हो । डिजोनको मैदानमा भएको खेलमा पीएसजीलाई जित दिलाउन किलियन एमबाप्पेले दुई गोल

रोनाल्डोले गोल गरेको खेलमा युभेन्ट्स बराबरीमा रोकियो

इटालियन सिरी ए साविक विजेता युभेन्ट्स हेलास भेरोनासँग बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा युभेन्ट्सले हेलास भेरोनासँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । भेरोनाको मैदानमा एक गोलको अग्रता जोगाउन नसक्दा युभेन्ट्सले अंक बाड्न बाध्य भयो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ४९औं मिनेटमा क्रिस्टियानो रोनाल्डोको
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.