जसप्रित बुमराह भारतीय टिमबाट रिलिज, चौथो टेष्ट नखेल्ने
फास्ट बलर जसप्रित बुमराह भारतीय टिमबाट रिलिज भएका छन् । अब उनले इंग्ल्याण्डविरुद्धको चौथो टेष्ट खेल्ने छैनन् । बुमराहले व्यक्तिगत कारण देखाउँदै रिलिज अनुमती मागेको र रिलिज गरिएको बीसीसीआईले जनाएको छ । र, चौथो टेष्टको लागि बुमराह अनुबन्ध नहुने र अरु खेलाडी पनि नथपिने बीसीसीआईले जनएको छ । चौंथो टेष्टको


