टी–२० विश्वकपमा इंग्ल्यान्डले न्युजिल्यान्डलाई २० रनले हरायो
हाल जारी आइसीसी टी–२० विश्वकप अन्तर्गत मंगलबार इङ्ग्ल्यान्ड र न्युजिल्यान्डबीच भएको खेलमा इङ्ग्ल्यान्डले न्युजिल्यान्डलाई २० रनले हराएको छ । इङ्ग्ल्यान्डको जितपछि समूह–१ मा रहेका तीन टिमको समान ५ अंक बन्न पुगेका । चार खेलपछि न्युजिल्यान्ड, इंग्ल्याण्ड र अष्ट्रेलियाबीच पाँच अंक रहेको छ । तथापि रन रेटका आधारमा न्युजिल्यान्ड शीर्ष स्थानमा


