नापोलीको लय कायम
टालीयन सिरी ए अन्तर्गत आइतबार राति बोलोग्नामाथि ३ २ को जित निकाल्दै नापोलीले उच्च लय कायम राखेको छ । बोलोग्नामाथिको जितसँगै नापोलीले शीर्षस्थानमा दुई अंकको अग्रता कायम राखेको छ । प्रतिस्पर्धात्मक बनेको खेलमा नापोलीलाई घरेलु मैदानमा जित दिलाउन जुआन जेसुस, हिर्भिन्क लोजानो र भिक्टर ओसिमहेनले एक–एक गोल गरे । बोलोग्नाको


