राजेश पायलको ‘अतीत सम्झी …’ गजल गीत सार्वजनिक

ईस्वर दुलाल नेपाली गीत संगीतमा धेरै नै रुचाईएका राई इज किङ नामले परिचित गायक राजेश पायल राईको आवाजमा ‘अतित सम्झी...’ बोलको गजल गीतको स्टुडियो भिडियो सार्वजनिक भएको छ । प्रेमिकाले मायामा धोका दिएर अर्कोसँग विवाह गरेको तथा प्रेमिकाको सिउँदोमा सिन्दुर हाल्दै गरेको दृश्य देख्दाको पीडालाई गीतको शब्दमा समेटिएको छ ।

नन्दु र ममताको आवाजमा रहेको ‘तल्ला गाउँले कान्छी मैया…..’ सार्वजनिक

पथरी – पछिल्लो समयकी लोकप्रिय गायक–गायिका नन्दु गुरुङ र ममता गुरुङको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । मंगलबार सार्वजनिक भएको ”तल्ला गाउँले कान्छी मैया” बोलको गीत भिडिया लाई बुढासुब्बा डिजिटलको अफिसियल युट्युब च्यानलबाट रिलिज गरिएको हो । सो गीतमा राम प्रसाद गुरुङले शब्द अनि ताम्पासेर राइले संगीत सृजना गरेका

‘गोरखपुरे रेलैमा….’ म्युजिक भिडियो सार्वजनिक

'गोरखपुरे रेलैमा......' सार्वजनिक भएको छ । युवराज मगर र देबी घर्तीको स्वरमा रहेको छ । गीतमा ब्याराउन स्वर स्मृती शाहि र पुस्प बोहोरा, शब्द शिभ हमाल र प्रशाद खपतरी मगरको रहेको छ भने, कम्पोज युवराजकै रहेको छ । आकाश नेपालीले रेकर्डीङ गरेको गीतलाई एच बी एन किस्मातले मिक्सीङ मास्टरीङ गरेका

साम्पाङको पीडा सार्वजनिक (भिडियो सहित)

  मौलिक टिभी युट्यूव च्यानलमार्फत् निरन साम्पाङको लेखन तथा निर्देशनमा निर्माण भएको लघुचलचित्र पीडा सार्वजनिक भएको छ। निरन साम्पाङकै छायाङकन तथा सम्पादन रहेको लघु चलचित्रमा गरिबीले पिल्सिएको परिवारको सुख प्राप्ती गर्ने आशामा बिदेशिनु पर्दाको पीडालाई प्रस्तुत गरिएको छ । लघु चलचित्र ‘पीडा मा रुकुम काण्ड र १० वर्षे जनयुद्धको समेत

मौलिकको उदासै छ कि…सार्वजनिक(भिडियो सहित)

संचारकर्मी देशराज नेम्बाङको शब्दमा रहेको ‘उदासै छ कि... बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरेको हो । बरिष्ठ संगीतकार विशाल राईको संगीत एवं गायिका इन्द्र कुमारी सम्बाहाङफेको स्वरमा रहेको सो गीतको म्यूजिक भिडियो निरन राईको निर्देशन, छायाङकन र सम्पादन निर्माण भएको हो । जीवनका विभिन्न बाध्यता र विवशताले छुटिनु परेको मायालु

गए जन्तरे मामाको दु:खका दिन, घर बन्ने पक्का (भिडियो सहित्)

पथरी/ मोरङको पथरी शनिश्चरे नगरपालिका कला साहित्य प्रबर्धन समिति, लर्ड बुद्ध साकोस र वडा नं. २ ले संयुक्त रूपमा पारूहाङ चोक निवासी भाइरल गायक जन्तरे मामा (अमितकुमार राईं) लाई शनिबार निज निवासमा एक कार्यक्रम आयोजना गरी सम्मान गरेको छ । पछिल्लो समय स्वरसम्राट नारायण गोपालको नाम संग जोडीएर सामाजिकसंजाल मार्फत

अशोकको ‘हुँदैछ रे तिम्रो विहे …’ गीतमा त्रिकोणात्मक प्रेमकथा (भिडियो सहित)

क्रेजी साप्ताहिक पथरी । आधुनिक गीत ‘हुदैछ रे तिम्रो विहे...’ युट्युवमा अपलोड गरिएको छ । अशोक गजमेरको स्वर रहेको सो गीत क्रिकोणात्मक माया पे्रममा बगेको छ । रिजन बोहराको शब्द÷संगीत, टंक लिम्बुको एरेन्ज÷मिक्स मास्टरिङ, सुजन श्रेष्ठको सिनेम्याटोफ्री÷सम्पादन रहेको भिडियोलाई विक्रम फागो लिम्बुले निर्देशन गरेका हुन् । म्यूजिक भिडियोमा करण धिताल,

पारिवारिक कथामा आधारित ‘प्रिय तिमी..’ को म्यूजिक भिडियो सार्वजनिक

क्रेजी साप्ताहिक पथरी । पारिवारिक कथामा निहित रहेर तयार पारिएको ‘प्रिय तिमी...’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । शुक्रबार जमर्को ईन्टरटेनमेन्टको अफिसियल युट्युव च्यानलबाट सार्वजानिक गरिएको म्यूजिक भिडियोका गायक नन्दु गुरुङ हुन् । रामप्रसाद गुरुङको शव्द, अशोक थापाको एरेन्ज र जेनेरिक स्टुडियोको मिक्सिङ र मिक्चरिङ रहेको छ । भिडियोमा

‘फुल टिपी…’ मा प्राङ्क स्टार एलिश र भावनाको रोमान्स

गायक तारा लक्सम लिम्बुको आवाज रहेको ‘फुल टिपी ...’ बोलको गीतको भिडियो युट्युवमा सार्वजानिक भएको छ । गाउँले परिवेशमा निर्माण गरिएको सो गीतको रचना दिपेन्द्र खड्का, संगीत गायक लक्समको र एरेन्ज टेकेन्द्र याक्सोले गरेका छन् । म्यूजिक भिडियोमा प्राङ्क स्टार एलिश राई र भावना मगरले फिचरिङ गरेका छन् । एक

पथरीमा भेटिए अर्को नाराण गोपाल, (भिडियो सहित्)

ईस्वर दुलाल मोरङ- पाँचथरको फिदिममा जन्म लिएका अमित कुमार राई यति बेला ४८ वर्षका भए । हाल उनि मोरङको पथरी शनिश्चरे नगर पालिका २ मा बसोबास गर्छन् । सानो उमेर देखीनै गाउँन रुची राख्ने उनको प्रतिभा दर्शक श्रोता सम्म पुग्न निक्कै कठिन थियो । उमेरमा गाउँ घरमा हुने सासकृतिक कार्यक्रम
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.