कानेपोखरी गाउँपालिकाको आठौं गाउँसभाका निर्णयहरु सार्वजानिक (भिडियो सहित)

क्रेजी संवाददाता कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाले आर्थिक वर्ष ०७७÷०७८ मा हालसम्म ५८ प्रतिशत काम सम्पन्न गरेको जानकारी गराएको छ । फागुन २४ गते सम्पन्न भएको गाउँसभाले चालु आर्थिक वर्षमा ५८ प्रतिशत काम सम्पन्न भएको समीक्षा गरेको हो । ८ औं गाउँसभाका विषयहरु सार्वजनिक गर्न आइतबार गरिएको पत्रकार सम्मेलनमा सभामा

‘कहि तिमिले रोजेउ’ गीतको म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित्)

काठमाडौं- गायक सन्देश सारु मगरको ‘कहि तिमिले रोजेउ ’ नामक गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। सुजन पोखरेल नामक युट्युब च्यानलमार्फत उक्त भिडियो आज सार्वजनिक गरिएको छ। मणि खतिवडाको शब्द रचना रहेको उक्त गीतमा मनोज राज सिवाकोटीले संगीत भरेका छन्। भिडियोको मुख्य भूमिकामा बिनोद शंखर सहित सृजना श्रेष्ठ , बिकम

समसामयिक विषय समेटेर निर्माण भयो, हास्य हास्यब्याङ् छोटो चलचित्र ‘नाटकै हो नैटंकीनै हो’ (भिडियो सहित्)

मोरङ। नेपाली कमेडि भिडियोको निर्माण हिजोआज निक्कै बडेको पाईन्छ । दर्सकहरुलाई मनोरन्जन दिनका लागी यस्ता प्रकारका भिडियोहरुको निर्माण बढेको हो । सोहि अनुरुप मनिष पिक्चर नामकयुट्युव च्यानल माफर्त नाटकै हो नैटंकीनै हो, हास्यब्याङ् भिडियो सावजनि भएको छ । भिडियोमा प्रदेश सांसदहरुलाई चेटिलो ब्याङ्ग गरीएको छ । यसका निर्देशक ईस्वर दुलाल

दयाहाङ र नग्मा अभिनित नन्दुको ‘सँगसँगै कान्छी …’ युट्युवमा

क्रेजी साप्ताहिक पथरी । अभिनेता दयाहाङ राई र नग्मा श्रेष्ठद्वारा अभिनित म्युजिकल फिल्म ‘सँगसँगै कान्छी...’ युट्युव मार्फत् सार्वजनिक भएको छ । नन्दु गुरुङको गायन रहेको सो भिडियो पूर्वी नेपालमा रहेका भूटानी शरणार्थी र शिविरसँग जोडिएको नेपाली समाजको कथालाई समेटेर तयार पारिएको कथाबस्तु समेटिएको भिडियो सहितको गीत सार्वजनिक गरिएको हो ।

पाँचौ अन्तराष्ट्रिय आमन्त्रित रेफ्यूजी फुटबल च्यालेन्ज कपको तयारी पूरा

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरी शनिश्चरे–१० मा अवस्थित भुटानी शरणार्थी शिविरमा आगामी माघ २ गतेदेखि सञ्चालन हुने ‘पाँचौ औं अन्तर्राष्ट्रिय आमन्त्रित रेफ्यूजी फुबटबल च्यालेञ्ज कप – २०२१ को तयारी पूरा भएको छ । युथ फेडेरेसन क्लब (वाई.एफ.सी.) भुटानी शरणार्थी शिविर पथरी शनिश्चरेले च्यालेञ्ज कपको तयारी पूरा भएको जानकारी आज

डम्बर र दिपक मितज्यू भएपछि बन्यो ‘याःराक्मा हौ सोल्टिनी ज्यू’

क्रेजी साप्ताहिक मोरङ । सांगीतिक क्षेत्रमा पूर्वेली टिपिकल गीतहरुको वेश बसाल्दै आएका गायक डम्बर नेपाली र दीपक लिम्बुले ‘याः राक्मा हौ सोल्टिनी ज्यू..’ सार्वजानिक गरेका छन् । गीतको म्यूजिक भिडियो एक औपचारिक कार्यक्रमको आयोजना गरी काठमाडौंमा सार्वजनिक गरिएको हो । दुई मितको कथा बुनिएको यस भिडियोमा लिम्बुहरुको अर्घानिक संस्कृतिलाई प्रष्ट

टिकटकमा भाइरल सचिन परियार इन्द्रेणीमा अन्ततः आयुषासँग भिडे दोहोरी (भिडियोसहित)

काठमाण्डौ । यतिबेला समाजिक संन्जालमा जताततै भाइरल बनिरहेका सचिन परियार यतिबेला कृष्ण कंडेलको इन्द्रेणी कार्यक्रममा पुगेर आफ्नो प्रतिभा देखाई रहेका छन् । सचिन परियार ती बालक हुन् जस्ले टिकटकमा आफ्नो मासुम अनुहारलाई कहिले रुवाउँदै त कहिले हसाउँदै गीत गाएर सबैको मन जीते । गाउँमा बसेर लोकगीत गाउने सचिनको सपना कुनै

ठेट चलचित्र ‘पुरानो बुलेट’ भोलिदेखि डिसहोममा

नेपाली कथानक चलचित्र ‘पुरानो बुलेट’ डिसहोममा मंसिर २३ गतेदेखि देखाइने भएको छ । डिसहोमको च्यानल नं १०८ मा घरमै बसेर परिवारको साथमा यो फिल्म हेर्न सकिनेछ । डिसहोमका ग्राहकले प्रति शो २२५ रुपैयाँ शुल्क बुझाउनुपर्ने हुन्छ । दिनमा तीन शो देखाइने डिस होमले जनाएको छ । यो सिनेमा तीन तरिकाबाट

आचल र मुकुन सररर….

काठमाण्डैँ । आचल शर्मा र मुकुन भूसाल अभिनित सररर बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गाउँको टिपीकल कथा जोडिएको सो भिडियोलाई रेडस्टूडियो ईन्टरटेण्डमेन्टले सार्वजनिक गरेको हो । नेपाली लोकलयमा आधारित सो गीतमा मौलिक नेपाली बाजाहरुको प्रयोग गरिएको छ । गीतमा मेलीना राई र राजेश घिमीरेको स्वर रहेको छ ।

‘दाईको साली…’ सार्वजनिक

काठमाण्डैँ। गायक सजल न्यौपाने र गायिका सम्झना पाण्डेले जुवारी भाकामा नयाँ गीत दाईको सालीको भिडियो सार्वजनिक गरेका छन् । विवाहमा हुने बिधिबद कार्यक्रमलाई भिडियोमा देखाईएको छ । सो भिडियोमा प्रकाश सपुत र आँचल शर्माको अभिनय रहेको छ । यी दुईले बेहुला र बेहुली तर्फबाट प्रतिनिधित्व गर्दै अभिनय गरेका छन् ।
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.