पथरीशनिश्चरे वडा नं. २ मा मन्टेश्वरी तालिम
क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे वडा नं. २ मा महिला लक्षित मन्टेश्वरी तालिमको समापन गरिएको छ । वडा नं. २ को सहयोगमा नेप्ली मिडिया प्रा.लि. इटहरीको आयोजनामा ७ दिने मन्टेश्वरी तालिम आज समापन गरिएको हो । मिडिया प्रा.लि.कि. निशा धितालको सभापतित्वमा भएको समापन कार्यक्रममा वडाध्यक्ष नैना राईको प्रमुख आतिथ्यता


