आजदेखि एसईई परीक्षा, असार मसान्तभित्र नतिजा सार्वजनिक गर्ने

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट देशभर सुरु हुँदैछ । परीक्षामा ५ लाख बढी परीक्षार्थीहरु सहभागी हुँदैछन् । कोरोना महामारीका कारण अघिल्ला दुई वर्षसम्म लगातार हुन नसकेको परीक्षा यस वर्ष राष्ट्रिय परीक्षा बोर्डले भौतिक रुपमै सन्चालन गर्न लागेको हो । अघिल्ला वर्ष विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा बोर्डले नतिजा

न्यू पेगोडामा एसईई दिने विद्यार्थीको विदाई तथा शुभकामना

भूमिप्रसाद पाठक पथरी । मोरङको पथरीशनिश्चरे–१ मा स्थापित न्यू पेगोडा माध्यमिक विद्यालयले यस वर्षको २०७८ एसईई दिने विद्यार्र्थीलाई विदाई तथा शुभकामना प्रदान गरेको छ । बुधबार विद्यालय हातामा आयोजना गरेको विदाई तथा शुभकामना मन्तव्य प्रिन्सिपल उद्धव निरौला र शिक्षकका तर्फबाट पुण्य पौडेलले राखेका थिए । यस्तै कक्षा–९ कि छात्रा दिलशा

रेडस्टारको वार्षिकोत्सव तथा अन्तराष्ट्रिय स्कुल अवार्ड बधाई तथा शुभकामना

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे–२ मा स्थापित रेडस्टार माविको २६ औं वार्षिकोत्सव, अभिभावक दिवस तथा अन्तर्राष्ट्रिय स्कुल अवार्डको बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ । शनिबार विद्यालयमा हातामा भएको सो कार्यक्रममा विद्यालय निर्देशक/प्रिन्सिपल टि.एन. तिम्सिना (टेकनाथ)को सभापतित्व र नगर प्रमुख दिलिप कुमार राईको प्रमुख आतिथ्य रहेको थियो ।

पथरी बहुमुखी क्याम्पसको नवनिर्वाचित सञ्चालक समितिद्वारा पदभार ग्रहण

ईस्वर दुलाल पथरी । पथरी बहुमुखी क्याम्पसको नवनिर्वाचित सञ्चालक समितिका पदाधिकारी र सदस्यहरुले सोमबार पदभार ग्रहण गरेका छन् । नव गठित समितिको अध्यक्षमा रामकुमार बस्नेत, उपाध्यक्षमा माधव कोइराला, सदस्यहरुमा उद्धवराज बस्नेत, उमानाथ अधिकारी, एकराज निरौला, कर्णबहादुर विश्वकर्मा, खगेन्द्रप्रसाद लुईटेल, प्रदिपकुमार राई, विजयजंग बस्नेत, अरूणा राई, दुर्गा सुवेदी दंगाल, पार्वती भण्डारी

शिक्षापनि संस्कारपनि संगै मन्टेश्वरी खुल्दै !

क्रेजी संवाददाता उर्लाबारी । भनिरहनु नपर्ला कोरोना महामारीले सबैभन्दा थलिएको शिक्षा क्षेत्र नै हो । विगत दुई वर्षयता अध्यापनका आयामहरु अस्तव्यस्त बने । उसैपनि स–साना नानीहरू ञनौ दिनमा नौलो, बीस दिनमा बिर्स्योझ स्वभावका हुन्छन् । विद्यालय होइन, घर नै हो भनेर प्रत्याभूत दिलाउने गरी बालबालिकालाई सिकाइमा तल्लिन गराउन उर्लाबारीमै फरक

पथरीको रेडस्टार माविलाई अन्तर्राष्ट्रिय स्कुल अवार्ड

क्रेजी संवाददाता पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे–२ शान्तिचौकमा स्थापित रेडस्टार माध्यामिक विद्यालयले अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेको छ । ब्रिटिश काउन्सिलले शिक्षा जीवन उपभयोगी, विश्वव्यापीकरण हुनुपर्ने र कितावबाट मात्र नभएर परियोजना मूलक सिकाइ हुनुपर्ने मान्यता राखेर बार्षिक रुपमा विश्वको बिभिन्न विद्यालयहरुलाई ‘इन्टरनेशनल स्कुल अवार्ड’ प्रदान गर्दछ । काउन्सिलले नेपाल सरकार शिक्षा मन्त्रालय

रेडस्टार माविलाई अन्तर्राष्ट्रिय स्कुल अवार्ड

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे –२ मा अवस्थित रेडस्टार माध्यमिक विद्यालयले ईन्टरनेशनल स्कुल (आइसए) अवार्ड जितेको छ । अवार्डका लागि यस वर्ष २०२१ को विभिन्न प्रोजेटहरुको संचालन तथा संपादन गरीसकेको रेडस्टार माविले प्रथम, फूल इन्टरनेशनल स्कूल अवार्ड हात पारेको हो । अब पूर्वी मोरङमै रेडस्टार मावि सो अन्तर्राष्ट्रिय स्कूल

हिसान मोरङद्वारा पथरीमा वक्तृत्वकला प्रतियोगिता

भूमिप्रसाद पाठक पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाका शिक्षा शाखा प्रमुख शालिकराम काफ्लेले हिसान मोरङले पथरीशनिश्चरे नगरमा जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता गरेर राम्रो काम गरेको प्रशंसा गर्नुभयो । काफ्लेले शुक्रबार नगरमा अवस्थित गोर्खा डिपार्टमेन्टको सभाहलमा उच्च शिक्षा तथा मावि संघ (हिसान) मोरङले आयोजना गरेको जिल्ला स्तरीय + २ वक्तृत्वकला प्रतियोगितामा सो

‘गुणस्तरीय जनशक्ति उत्पादन गर्नु आजको आवश्यकता’ – काफ्ले

क्रेजी संवाददाता पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरका उपसचिव एवं शिक्षा शाखा प्रमुख शालिग्राम काफ्लेले समय सुहाउँदो विषयमा अध्यापन गराई गुणस्तरीय जनशक्ति उत्पादन गर्नु आजको आवश्यकता रहेको बताउनुभएको छ । काफ्लेले आज वडा नम्बर २ मा अवस्थित रेडस्टार बोर्डिङ स्कुलले आयोजना गरेको कक्षा ११ का विद्यार्थीका लागि स्वागत कार्यक्रममा प्रमुख

जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान

कानेपोखरी । मोरङ कानेपाेखरी २ का युवा समाजसेवी सविन थापाले सोही स्थानमा रहेको बाल संसार अङ्ग्रेजी स्कुलका ४५ जना जेहेन्दार विद्यार्थीहरूलाई शैक्षिक सामग्री प्रदान गरेका छन । शुक्रबार विद्यालयको प्राङ्गणमा आयोजित औपचारिक कार्यक्रमका बिच कापी, पेन्सिल लगायतका शैक्षिक सामग्री थापाले विद्यार्थीहरूलाई प्रदान गरेका हुन । विद्यार्थीको पढाईमा थप हाैंसला मिलोस
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.