कक्षा १२ को परीक्षाको नतिजा साउनमै सार्वजनिक हुने

क्रेजी संवाददाता मोरङ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा यही साउनमा सार्वजनिक गर्ने भएको छ । गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते सम्पन्न कक्षा १२ को परीक्षाको नतिजा बोर्डले परीक्षा सम्पन्न भएको तीन महिनाभित्र सार्वजनिक गर्ने गरी तयारी गरिरहेको हो । राष्ट्रिय परीक्षा

उर्लाबारी बहुमुखी क्याम्पस प्रमुखमा कार्की

क्रेजी संवाददाता उर्लाबारी । मोरङको उर्लाबारी बहुमुखी क्याम्पसमा क्याम्पस प्रमुख र सहायक क्याम्पस प्रमुखमा खेमराज कार्की र अम्बिका गौतमलाई सोमबार पदस्थापना गरिएको छ । खादा र अविर लगाएर क्याम्पस प्रमुख कार्कीलाई माइन्युट लगायतका सामान हस्तान्तरण गर्दै निवर्तमान क्याम्पस प्रमुख बेधराज भट्टराईले आफ्नो कुर्सीमा बसाएर पद हस्तान्तरण गर्नुभएको छ । सो

जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण

ईस्वर दुलाल पथरी । पछिल्लो समयमा जन्मदिन मनाउने नाममा हजारौं रुपैयाँ खर्च गरेर आफ्नो जन्म दिन मनाउने चलन बढिरहेको छ । जन्मदिनमा केक काट्ने साथीभाइलाई जम्मा गरी पार्टीको आयोजना गर्ने प्रचलन बढ्दो छ । तर, पथरीशनिश्चरे १ नगरपालिका लाइन च्वाईज कलेक्सनका संचालक उमेश बरालले भने आफ्नो जन्मदिनको अवसरमा श्री सुन्दर

वाल्मीकिद्वारा बधाई, विदाई तथा शुभकामना कार्यक्रम

क्रेजी संवाददाता पथरी । पथरीशनिश्चरे वडा नं. २ मा स्थापित वाल्मीकि मेमोरियल आवासीय माविले ‘बधाई, विदाइ तथा शुभकामना कार्यक्रम’को आयोजना गरेको छ । शनिबार हरियाली सामुदायिक वन लि. को सभाहलमा भएको कार्यक्रममा विद्यालयले २२ औं ब्याच अन्तर्गतका छात्र छात्राहरुका लागि सो कार्यक्रम आयोजना गरेको हो । शैक्षिक शत्र –२०७९ मा

एस.इ.इ. मा पथरीशनिश्चरेकै उत्कृष्ट बने प्याराडाइजका निश्चल

– सन्तोष राई २०७९ सालको एस.ई.ई. परीक्षामा पथरीशनिश्चरे वडा नं. ९ मा स्थापित प्याराडाइज अंग्रेजी बोर्डिङ स्कुलमा अध्ययनरत छात्र निश्चल काफ्लेले जीपीए ३.९५ ल्याई उत्कृष्टता हासिल गरेका छन् । सँगै नगर भित्रको विद्यालयहरुमा आफ्नो विद्यालयलाई उत्कृष्ट विद्यालयमा दर्ज गर्न पनि निश्चल सफल भएका छन् । प्याराडाइज वि.सं. २०५९ मा अनुमति

भू.पू्. सैनिक अंग्रेजी स्कुलमा कक्षा ११ व्यवस्थापन संकाय सुरु

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. १ मा स्थापित भूपू सैनिक अंग्रेजी स्कुल (सार्वजानिक शैक्षिक गुठी)मा कक्षा ११ व्यवस्थापन संकायमा अध्ययन सुरु भएको छ । यसै शैक्षिक सत्र २०८०÷०८१ देखि कक्षा ११ को पठनपाठन सुरु गरिएको प्रधानाध्यापक उपेन्द्र कडेलले बताउनुभयो । भूपू सैनिक अंग्रेजी स्कुल वि.सं.२०५४ मा

प्याब्सन पथरीशनिश्चरेद्वारा चित्रकला प्रतियोगिता

पथरी संवाददाता पथरी । प्याब्सन पथरीशनिश्चरे नगरपालिका नगर कार्यसमितिको आयोजनामा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबार वडा नं. १ मा स्थापित एभरेष्ट अंग्रेजी माध्यमिक विद्यालयमा भएको प्रतियोगितामा जुनियर र सिनियर गरी दुई विधामा सञ्चालन भएको थियो । विधागत रूपमा जुनियर तर्फका ६ जना र सिनियर तर्फका ६ जना जिल्ला

विश्व वातावरण दिवसमा भुल्केमा वृक्षारोपण

क्रेजी संवाददाता पथरी । विश्व वातावरण दिवसको अवसरमा पथरीशनिश्चरेको भुल्केमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । आज पथरीशनिश्चरे वडा नं. २ मा स्थापित रेडस्टार माध्यमिक विद्यालय तथा ऋतम्भरा बहुमुखी क्याम्पसद्वारा भुल्केदेवि मन्दिर परिसरमा वृक्षारोपण गरिएको छ । वडा नं. १ को भुल्केदेवि मन्दिर परिसरमा ५० बढी विभिन्न प्रजातिका विरुवाहरू विभिन्न

इन्टरनेशनल स्कुल अवार्ड प्राप्त रेडस्टारद्वारा बधाइ तथा शुभकामना कार्यक्रम

क्रेजी संवाददाता पथरी । ब्रिटिश काउन्सिले प्रदान गर्ने अन्तर्राष्ट्रिय अवार्ड ‘इन्टरनेशनल स्कुल अवार्ड’ प्राप्त पथरी शनिश्चरे–२ शान्ति चौकमा स्थापित रेडस्टार माध्यमिक विद्यालयले कक्षा–१२ मा अध्ययनरत छात्र छात्राहरूलाई भव्य बधाई तथा शुभकामना कार्यक्रम गरेको छ । आज सिनभिलेज पार्टी प्यालेसमा औपचारिक कार्यक्रमको आयोजना गरी रेडस्टार माविका निर्देशक तथा प्रिन्सिपल टी.एन. तिम्सिनाले

पञ्चायत माविद्वारा विशेष उत्प्रेरणा कार्यक्रम

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरेमा स्थापित श्री पञ्चायत माध्यमिक विद्यालयको आयोजनामा नेपालकै उत्कृष्ट मोटिभेसनल स्पीकर सौनक भट्टद्वारा विशेष उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ । आज एक औपचारिक कार्यक्रमका बीच पथरीशनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोले गमलाको फुलमा पानी हालेर उद्घाटन गर्नुभएको हो । पथरीको सिनभिलेज पार्टी प्यालेसमा आयोजित सो
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.