पथरीशनिश्चरेमा तमु लोसार भब्यताका साथ सम्पन्न
पथरी – मोरङको पथरीशनिश्चरेमा ‘गुरुङ जातिको तमु लोसार पर्व भब्यताका साथ सम्पन्न भएको छ । कार्यक्रममा मोरङ क्षेत्र नं ३ बाट निर्वाचित सांसद शुनिलकुमार शर्माले आफू गुरुङ जातिको उत्थान र गुम्बाको विकासको निम्ति सधैं प्रतिवद्ध भएर लाग्ने बताएका छन् । ल्होसारको अवसरमा मोरङको पथरीशनिश्चरे वडा नं १ मा अवस्थित तमु


