निर्वाचनको रकेट उडिसक्यो, यताउता गरे दुर्घटना हुन्छ : प्रमुख आयुक्त थपलिया
क्रेजी संवाददाता विराटनगर । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन सर्छ कि भन्ने आशंका नपाल्न आग्रह गरेका छन् । उनले मतपत्र छपाईदेखि आचारसंहिता समेत लागू भइसकेको अवस्थामा निर्वाचन सर्ने अनुमानसमेत गर्न नसकिने बताए । मंगलबार आयोगकै आयोजनामा गरिएको सञ्चारकर्मी अभिमुखीकरण कार्यक्रममा बोल्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनको रकेट नै


