
आकाश श्रेष्ठको बोरिङ भ्यालेनटाइन !
क्रेजी साप्ताहिक । नायक आकाश श्रेष्ठको नाम नायिका पूजा शर्मासँग जोडिने गर्छ । आकाश र पूजा एक(अर्काको प्रेममा रहेको गसिपहरु मिडियामा आइरहेको हुन्छ । निरन्तर चलचित्रमा काम गरिरहेकाले पनि पूजा र आकाशलाई रियल जोडी ठान्नेहरु धेरै छन् । फ्यानहरुले पनि उनीहरुलाई जोडी कै रुपमा हेर्न चाहान्छन् । तर, उनीहरु भने