रणवीर र दीपिक ‘८३’मा यस्तो गेटअप

क्रेजी साप्ताहिक । नायक रणवीर सिंह र नायिका दीपिका पादुकोण चलचित्र ‘८३’मा एकसाथ देखिदैछन् । यो चलचित्र क्रिकेटरको कथामा आधारित छ । क्रिकेटर कपिल देवको बायोपिक कथामा तयार भएको चलचित्रमा रणवीर शिर्ष भूमिकामा देखिएका छन् । यस्तै, नायिका दीपिका पादुकोणले चलचित्रमा कपिल देवकी श्रीमतीको भूमिका निर्वाहा गरेकी छिन् । यसैविच,

कमेडी च्याम्पियनबाट बाहिरिए सुमन कार्की, अर्का सुमनको फेरि तहल्का

क्रेजी साप्ताहिक । टिभी रियालिटी शो कमेडी च्याम्पियनमा उपाधि दावेदारका रुपमा हेरिएका सुमन कार्की टप ५ बाट बाहिरिएका छन् । प्रत्येक एपिसोडमा उत्कृष्ट प्रस्तुति दिँदै दर्शकको मन जितेका उनले पर्याप्त भोट भने पाउन सकेनन् । टप ५ मा उनले दिएको प्रस्तुति औसत थियो । नेपाली भाषामा अंग्रेजीको घुसपैठलाई लिएर व्यंग्य

हालान्डको दुई गोलमा डर्टमण्ड विजयी, नेइमारको गोलले पिएसजीको हार टरेन

क्रेजी साप्ताहिक । टिनएज स्टरा एर्लिन हालान्डले दुई गोल गरेपछि बोरुसिया डर्टमण्डले युरोपियन च्याम्पियन्स लिगअन्तर्गत अन्तसम्म १६ को पहिलो लेगमा पेरिस सेन्ट जर्मनले पिएसजीलाई २–१ ले पराजित गरेको छ । नेइमारले एक गोल गरे पनि पिसएजीलाई जिताउन भने सकेनन् । जर्मन क्लब डर्टमण्डको घरेलु मैदानमा भएको खेलमा तीन वटै गोल

निफमा ‘बुलबुल’को डबल ह्याट्रिक

क्रेजी साप्ताहिक । ‘नेपाल अन्तरराष्ट्रिय फिल्म फेस्टिभल निफ’मा चलचित्र ‘बुलबुल’ले डबल ह्याट्रिक गरेको छ । नेपाल पनोरमाको फिचरतर्फ ‘बुलबुल’ले उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशक, उत्कृष्ट पटकथा, उकृष्ट अभिनेत्री, जुरी च्वाइस अवार्ड अभिनेता र जुरी च्वाइस महिला गरी ६ वटा अवार्ड जितेको हो । विनोद पौडेल निर्दे्शित यो चलचित्रमा विनोदले उत्कृष्ट निर्देशक

कमेडी च्याम्पियनबाट बाहिरिए कार्की, ईटहरीका सुमन सुरक्षीत

क्रेजी साप्ताहिक । ईटहरी र नेपालको पहिलो कमेडि रियालिटि शो ‘कमेडि च्याम्पियन’बाट प्रतियोगी सुमन कार्की बाहिरिएका छन् । उपाधीको दावेदार मानिएका सुमन शिर्ष ५ बाट बाहिरिएका हुन् । यससँगै कमेडि च्याम्पियनका शिर्ष ४ प्रतियोगी पनि चुनिएका छन् । यता ईटहरीका सुमन कोईराला भने सुरक्षीत रहेका छन । सोमबारको एपिसोडमा उनको

चिनारीको १० औ अभिभावक दिवसका अवसरमा विविध कार्यक्रम

क्रेजी साप्ताहिक मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका २ देविगञ्जस्थित चिनारी अङग्रेजी बोर्डिङ स्कुलको १० औँ बार्षिकोत्सव तथा अभिभावक दिवस आज सम्पन्न भएको छ ।  सो अवसरमा स्कुलले सांस्कृतिक कार्यक्रमका साथै पुरस्कार वितरण तथा शुभकामना आदानप्रदान गरी आफ्नो १० औ अभिभावक दिवस मनाएको हो । कार्यक्रममा स्कुलमा अध्ययनरत विध्यार्थीहरुले गीत, नृत्य,

फागुन ७ देखि १६ सम्म दादुरा रुबेलाको खोप लगाइदै

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकालाई पूर्णरुपमा दादुरा र रुबेला मुक्त गर्ने अभियान स्वरुप फागुन ७ देखि १६ गतेसम्म खोप लगाउने विशेष अभियान तय भएको छ ।आइतबार नगरको स्वास्थ्य शाखाले वडाध्यक्ष, नगर क्षेत्रभित्रका स्वास्थ्य संस्था, शिक्षक प्रतिनिधि र पत्रकार तथा विभिन्न संस्थाका प्रतिनिधिहरु सँगको अभिमुखिकरण कार्यक्रममा सोको जानकारी

फिल्म निर्माणको बिषयमा दीपक र प्रदिपको जुहारी

क्रेजी साप्ताहिक । निर्देशक दीपकराज गिरीले एउटा स्टाटस लेखे–‘हामी कलाको लागि फिल्म बनाइरहेका छौ भनेर कसैले भनिरहेको छ भने त्यसले झुठ बोलिरहेको छ । यहाँ कलात्मकका मात्रै कुरा गर्ने फिल्म निर्माताले वुझ्नुपर्छ कि संसारमा हरेक कला व्यवसायिकताको तराजु मै नापिन्छ ।’ दीपकले यो स्टाटस भारतीय निर्देशक प्रकाश झाको भनाइबाट सापटी

अनमोल र सुहानाको ‘ए मेरो हजुर ४’ पनि दशैंमा रिलिज हुने

क्रेजी साप्ताहिक ।‘ए मेरो हजुर ४’ चलचित्रको प्रदर्शन मिति तय गरिएको छ । यो चलचित्रको छायांकन सुरु भएको छैन, तर निर्माणपक्षले एउटा भिडियो सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरेको हो । यो चलचित्रलाई झरना थापाको निर्देशनमा तयार हुने त्यसगरी सुनिल कुमार थापाले निर्माण गर्दैछन् । आँउदो वर्षको कात्तिक ७ गते

लिभरपुललाई २५ अंकको अग्रता

क्रेजी साप्ताहिक । साडियो मानेले गरेको एक मात्र गोलमा नर्विच सिटीलाई पराजित गर्दै लिभरपुलले प्रिमियर लिगमा दोस्रो स्थानको म्यानचेष्टर सिटामाथि २५ अंकको अग्रता बनाएको छ । शनिवार राति भएको खेलमा लिग लिडर लिभरपुलले नर्विचलाई १–० ले हरायो । लिभरपुलका लागि खेलको ७८ औं मिनेटमा मानेले गोल गरे । उनले कप्तान