‘कैथी’को रिमेकमा अजय पक्का

क्रेजी साप्ताहिक ।  सफल तामिल चलचित्र ‘कैथी’को हिन्दी रिमेक बन्दैछ । ‘रिलायन्स इन्टरटेन्टमेन्ट’ र ‘ड्रिम वारियर पिक्चरर्स’ले चलचित्रको हिन्दी रिमेक राइट्स किनेका छन् । केही समयदेखि बलिउड रिमेकमा को कलाकार रहने हो भन्ने विषयमा धेरै चर्चा भइरहेको थियो । चलचित्रको लागि रणवीर सिंहदेखि ऋतिक रोशनसम्‍मको नाम अग्रपन्तीमा आएको थियो ।

महिला राष्ट्रिय लिग चैत ३ देखि, उदयपुरमा पहिलो चरण हुने

क्रेजी साप्ताहिक ।  डबल राउण्ड रोविनमा हुने राष्ट्रिय महिला लिग आगामी चैत ३ गतेदेखि सुरु हुने भएको छ । यसअघि फागुन अन्तिमबाट सुरु गर्ने भनिएको थियो । तर अब चैत ३ गतेबाट लिग सुरु हुने एन्फा महिला समितिकी अध्यक्ष तथा एन्फाको केन्द्रीय सदस्य पेमा लामाले अनलाइनखबरलाई जानकारी दिइन् पहिलो पटक

जब दुई ‘आमा’को भेट भयो

क्रेजी साप्ताहिक । नेपालको पहिलो चलचित्र हो, ‘आमा’ । यो चलचित्रसँग नेपाली चलचित्रको इतिहास जोडिएको छ । नेपाली चलचित्रको हरेक कालखण्डमा यो चलचित्रको नाम सबैभन्दा अगाडि आउँछ । यो चलचित्रकी नायिका हुन्, भूवन चन्द । भूवन चन्द नेपाली चलचित्रकी नै पहिलो नायिका हुन् । भूवनले चलचित्र ‘आमा’मा मुख्य भूमिका निर्वाहा

दया र मिरुनाको ‘जारी’ जेठमा रिलिज हुने

क्रेजी साप्ताहिक । नायक दयाहाङ राई र नायिका मिरुना मगरको मुख्य भूमिका रहेको चलचित्र ‘जारी’को प्रदर्शन मिति तयसँगै फस्टलुक पनि सार्वजनिक गरिएको छ । यो चलचित्रको नाम समेत गोप्य राख्दै यसको निर्माणपक्षले छायांकन सुरु गरेको थियो । रामबाबु गुरुङको निर्माणमा बनेको चलचित्र ‘जारी’लाई उपेन्द्र सुब्बाले लेखन तथा निर्देशन गरेका हुन्

‘आमा’को सुखद सुरुवात

क्रेजी साप्ताहिक । आज शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘आमा’ले सुखद सुरुवात गरेको छ । बिहानैदेखि काठमाण्डौका मल्टिप्लेक्समा दर्शकको चाप राम्रो देखिएको छ । सिंगल हलमा सामान्य रहेको चलचित्रको व्यापार मल्टिप्लेक्समा भने राम्रो छ । चलचित्रका निर्देशक दीपेन्द्र के खनालले भने–‘विशेषगरि, चलचित्र हेर्नका लागि दर्शकले आमा नै लिएर आउनुभएको छ ।

‘प्रेम पूजा’मा हरिहर

क्रेजी साप्ताहिक । चलचित्र ‘प्रेम पूजा’ निर्माणको घोषणा गरिएको छ । शिवरात्रीको अवसर पारेर चलचित्रको फस्टलुक सार्वजनिक गर्दै चलचित्र निर्माणको घोषणा गरिएको हो । यो चलचित्रलाई अमरदिप सापकोटाले निर्देशन गर्दैछन् । उनले यसअघि चलचित्र ‘कारखाना’ निर्माण गरेका थिए ।इन्टरटेन्मेन्ट वल्र्डवाइडले निर्माण गर्न लागेको चलचित्रको छायांकन वैशाखबाट सुरु हुनेछ । चलचित्रको

‘फिल्म फेयर’को नोमिनेशनमा नपरेपछि यामीको यस्तो जवाफ

क्रेजी साप्ताहिक । बलिउड नायिका यामी गौतमले केही दिन अगाडि आयोजना भएको ‘फिल्म फेयर अवार्ड’को नोमिनेशनमा नपरेपछि आफ्नो जवाफ सार्वजनिक गरेकी छिन् । चलचित्र ‘बाला’बाट नोमिनेशनमा पनि नपरेपछि उनलाई थुप्रै फ्यानहरुले सन्देश पठाएका थिए । यामीले सामाजिक संजालमा आफू जवाफ दिनका लागि वाध्य भएको उल्लेख गरेकी छिन् । उनले लेखेकी

बार्सिलोनाले भित्र्यायो मार्टिन ब्रेथवेइटे

क्रेजी साप्ताहिक । स्पानिस क्लब बार्सिलोनाले मार्टिन ब्रेथवेइटेलाई ला लिगाकै लेगानेसबाट भित्र्याएको छ । बार्सिलोनाले मार्टिनलाई साढे चार वर्षको लागि अनुबन्ध गरेको हो । डेनमार्कका मार्टिन अब ३० जुन २०२४ सम्म बार्सिलोनामा रहनेछन् । बार्सिलजनाको यी खेलाडीको लागि १८ मिलयन युरो खर्च गरेको हो । अब उनको बाइ आउट क्लब

टोटनह्याम घरेलु मैदानमा लेइपजिगसँग पराजित

क्रेजी साप्ताहिक । युरोपियन च्याम्पियन्स लिगको साविक उपविजेता टोटनहम हट्सपर अन्तिम १६ को पहिलो लेगमा जर्मन क्लब आरबी लेइपजिगसँग घरेलु मैदानमै पराजित भएको छ । बुधबार राति भएको खेलमा टिमो वेर्नरले दोस्रो हाफमा गरेको पेनाल्टी गोलमा लेइपजगिले टोनह्यामलाई १–० ले पराजित गरेको हो । वेम्लीमा भएको खेलको पहिलो हाफ गोलरहित

‘डीयर कमरेड’का हिरोसँग अनन्याको जोडी

क्रेजी साताहिक । बलिउड नायिका अनन्या पाण्डेले यो बर्ष मात्र ‘फिल्मफेयर अवार्ड’ जितिन् । उनले चलचित्र ‘स्टूडेन्ट अफ दि इयर’बाट नव–नायिकाको अवार्ड प्राप्त गरेकी हुन् ।अनन्याको क्रेज बलिउडमा अहिले ह्वात्तै बढेको छ । एकपछि अर्को चलचित्रमा उनलाई ठूला कम्पनीले अनुवन्धित गरिरहेका छन्  । यसैविच, उनी अब साउथका सुपरस्टार विजय देभेराकोन्डाको