दयाको हातमा फिल्म नै फिल्म

क्रेजी साप्ताहिक । नायक दयाहाङ राईको चलचित्रको लाइनअप हेर्ने हो भने, अर्को बर्ष पनि उनलाई भ्याइनभ्याई हुने निश्चित छ । किनकी, उनले जुन तरिकाले चलचित्र साइन गरिरहेका छन्, यो हेर्दा उनी कतै पैसामुखी भएका त होइनन् भन्ने टिप्पणी पनि गर्न सकिन्छ । दयाले केही समय अगाडि आफूले साथीहरुका चलचित्रमा काम

हिमालय रोडिज’को टाक्स गर्दा दुई पटकसम्म लडे अनुप

क्रेजी साप्ताहिक । हिमालय टेलिभिजनबाट प्रशारण भइरहेको चर्चित रियालिटी शो ‘हिमायल रोडिज’मा जर्नी राउण्ड सुरु भैसकेको छ । सोमबार जर्नी राउण्डको दोस्रो एपिसोड प्रशारण भएको छ । जर्नी राउण्डको दोस्रो एपिसोड नगरकोटमा सुटिङ गरिएको थियो । जहाँ ‘इम्युनिटी टाक्स’ गरिएको थियो । यो टाक्समा प्रत्येक दुई–दुई टिमले एक–अर्कासँग प्रतिष्पर्धा गर्नुपर्ने

प्रमोद खरेलले प्रत्येक सांगीतिक कार्यक्रमबाट रंगशाला निर्माणमा ५ हजार सहयोग गर्ने

क्रेजी साप्ताहिक । गायक प्रमोद खरेलले चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशालामा आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् । उनले आफूले गर्ने हरेक सांगीतिक कार्यक्रमबाट लिएको पारिश्रमिकबाट ५ हजार १ सय ११ रुपैयाँ रंगशाला निर्माणको लागि सहयोग गर्ने बताएका छन् । हरेक १ वर्षसम्म उनले निरन्तर सहयोग गर्ने बताएका छन् ।

यो वर्ष डीपीएल नहुने

क्रेजी साप्ताहिक । यो वर्ष चौथो संकरणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगिता नहुने भएको छ । क्रिकेट टिमको व्यस्तताका कारण यो बर्ष नेपालीमा राष्ट्रिय प्रतियोगिता यो वर्ष नहुने भएको हो । आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै चौथो संस्करणको प्रतियोगिता आगामी कात्तिक

प्रियंका क्याम्पनाउमा, बार्सिलोनाको पेजमा

हालै थाइल्यान्डमा ब्याचलर पार्टी मनाएर फर्केकी नायिका प्रियंका कार्की अहिले फुटबल हेर्न स्पेनको बार्सिलोना पुगेकी छिन् । उनको साथमा छन्, प्रस्तावित श्रीमान आयूष्मान देशराज जोशी । ला लिगा अन्तरगत बार्सिलोना र लेभान्टेबीचको खेल हेर्न उनीहरु त्यहाँ पुगेका हुन् । विश्वविख्यात फुटबल क्लव बार्सिलोनाले आफ्नो अफिसियल फेसबुक पेजमा प्रियंकालाई स्थान दिएको

अनमोल, शुभेच्छा र स्वेताले गरे ‘मिस्सिओ’को उद्घाटन

क्रेजी साप्ताहिक । नायक अनमोल केसी, नायिका तथा मोडल शुभेच्छा खड्का र नायिका स्वेता खड्काले काठमाण्डौको सिभिल मलमा संचालनमा आएको ‘‘मिस्सिओ’’ ब्रान्डको शाखाको उद्घाटन गरेका छन् । ‘‘मिस्सिओ’ अन्तरराष्ट्रिय ब्रान्ड हो, जहाँ लाइफस्टाइल ब्रान्डहरु पाइन्छन् । काठमाण्डौको सुन्धारास्थित सिभिल मलमा यो ब्रान्डको नयाँ शाखा संचालनमा ल्याइएको हो । नायक अनमोल

‘कमेडी च्याम्पियन’मा ‘दि हिमालय रोडिज’को प्रचार

क्रेजी साप्ताहिक । अहिले नेपालका विभिन्न टेलिभिजनबाट रियालिटी शोहरु प्रशारण भइरेहका छन् । कान्तिपुर टेलिभिजनमा ‘कमेडी च्याम्पियन’, हिमालयन टेलिभिजनमा ‘हिमालय रोडिज’ र एपीवान टेलिभिजनमा ‘नेपाल आइडल’ प्रशारण भइरहेको छ । अझ, कमेडी च्याम्पियन र हिमालय रोडिज त एकै दिन प्रशारण हुन्छ । सोमबार बेलुका यी दुई रियालिटी शोहरु प्रशारण हुन्छन्

साराको स्पष्टीकरण कार्तिक र म प्रेममा छैनौँ

क्रेजी साप्ताहिक । नायक कार्तिक आर्यन र नायिका सारा अलि खानलाई लिएर धेरै गसिपहरु बन्ने गरेका छन् । उनीहरु एक(अर्काको प्रेममा रहेका समाचारहरु पनि बाहिरिएका थिए । उनीहरुले चलचित्र ‘लभ आजकल’मा एकसाथ काम गरेपछि उनीहरुको प्रेम चर्चा सुरु भएको हो । तर, नायिका साराले उक्त कुरालाई अस्विकार गरेकी छन् ।

पानीमा डुबेर १ बर्षीय नाबालकको मृत्यु

क्रेजी साप्ताहिक । पानीमा डुबेर सुनसरी हरिनगरा १ बस्ने नौसाद अन्सारीको १ बर्षीय नाबालक छोराको मृत्यु भएको छ । हिजो अपरान्ह ५ बजे आफ्नै घरमा खेल्ने क्रममा पानी भरेको बाल्टिनमा डुबी रहेको अवस्थामा नाबालकलाई फेला पारेको र उनलाई उपचारार्थ लैजाने क्रममा बाटोमै मृत्यु भएको भनि आफन्तले प्रहरी चौकी भुटाहमा जानकारी

लागुऔषध सहित २ पक्राउ

क्रेजी साप्ताहिक झापा । झापाको कमल गाँउपालिका–१ पाँचगाछी बस्ने ६४ बर्षीय अकालु साह लागुऔषध गाँजा सहित पक्राउ परेका छन । साहलाई उनकै घरबाट ४ केजी गाँजा सहित हिजो बेलुका पौने ८ बजे पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । यसै गरी मोरङको मिक्लाजुङ ५ बस्ने २४ बर्षीय कोरेसम
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.