प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण आज हुँदै

क्रेजी साप्ताहिक काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण आज हुने भएको छ । मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली सोमबार साँझ त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज भर्ना भएका छन् । शिक्षण अस्पतालका निर्देशक डा. प्रेम खड्गाले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणको सम्पूर्ण तयारी पूरा गरिएको जानकारी दिए । युरोलोजिस्ट डा.

हङकङको लगातार दोस्रो जित

क्रेजी साप्ताहिक । हङकङले घरेलु टोली थाइल्याण्डलाई पराजित गर्दै एसीसी इस्टर्न रिजन टी(२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा मंगलबार भएको खेलमा हङकङले थाइल्याण्डलाई ८ विकेटले पराजित गरेको हो । थाइल्याण्डले दिएको ७८ रनको सामान्य लक्ष्य हङकङले ७.४ ओभरमा २ विकेट गुमाएर पुरा

वर्षाको जवाफ–‘अरुको बिहेमा मज्जाले खान पाइन्छ’

क्रेजी साप्ताहिक । नायिका वर्षा राउत र नायक संजोग कोइरालाले एक बर्ष अगाडि बिहे गरेका थिए । गतबर्षको फागुणमा बिहे गरेका वर्षा र संजोगको जोडीलाई धेरैले उदाहरणिय जोडीको रुपमा पनि लिन्छन् । अरुको बिहे र आफ्नो बिहेमा के फरक हुन्छ भन्ने मिडियाकर्मीको प्रश्नमा वर्षा भन्छिन्–‘अरुको बिहेमा मज्जाले खान पाइन्छ, आफ्नो

रणवीरको स्टाइलबाट प्रभावित ऋतिक

क्रेजी साप्ताहिक । नायक रणवीर सिंह बलिउडमा आफ्नो पहिरनका कारण पनि सधै चर्चामा रहन्छन् । उनले लगाएका पहिरन अन्य बलिउड नायकले लगाउने हिम्मत गर्दैनन् । यसैले पनि रणवीरको बिषयमा थुप्रै ट्रोल बन्छन् । तर, यसले रणवीरलाई खासै फरक पारेको छैन । अब, रणवीरको सिको नायक ऋतिक रोशनले पनि गरेका छन्

कोरोनाका कारण ‘पेरिश फेसन विक’मा सहभागी भइनन् दीपिका

क्रेजी साप्ताहिक । नायिका दीपिका पादुकोण फ्रान्सको राजधानी पेरिसमा आयोजना भैरहेको ‘पेरिस फेसन विक’मा सहभागी हुन जाने कार्यक्रम रद्द भएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण दीपिकाले आफ्नो फ्रान्स यात्रा रद्द गरेकी हुन् । उनी फेसन ब्रान्ड ‘लुई वितो’को निमन्त्रणामा फ्रान्स जाने तयारीमा थिइन् । फ्रेवुअरी २४

प्रचण्डमाथि जुत्ता प्रहार

क्रेजी साप्ताहिक । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि जुत्ता प्रहार भएको छ ।काठमाडौंस्थित राष्ट्रिय सभा गृहमा प्रचण्डलाई लक्षित गरी जुत्ता प्रहार भएको हो । भरतमोहन अधिकारी स्मृति फाउण्डेशनले आज आयोजना गरेको प्रथम स्मृति सभाको कार्यक्रम सम्बोधन गरिरहेका प्रचण्डलाई लक्षित गर्दै जुत्ता प्रहार भए पनि उनलाई नलागेको बताइएको

दीपिकाले हलिउड सिनेमा साइन नगर्नुको कारण यस्तो

क्रेजी साप्ताहिक । नायिका दीपिका पादुकोणले यो बर्षको सुरुवात चलचित्र ‘थप्पड’बाट सुरु गरिन् । यो चलचित्रमा उनी एसिड आक्रमणमा परेकी एक यूवतीको भूमिकामा देखिएकी थिइन् । उनै, दीपिका अब चलचित्र ‘८३’मा देखिदैछिन् । नायिका पादुकोणले कलाकार ऋषि कपुरसँग एक हलिउड चलचित्रको रिमेकमा काम गर्दै्छिन् । यो चलचित्रलाई दीपिका आफैले निर्माण

वर्षा भन्छिन्–‘सबैको बिहेपछि मेरो बिहे’

क्रेजी साप्ताहिक । नायिका वर्षा सिवाकोटीको प्रेमको खबर मिडियामा आइरहेको हुन्छ । अहिले पनि वर्षा अमेरिकामा रहेका एक यूवाको प्रेममा रहेको खबर सार्वजनिक भैरहेको छ । तर, वर्षाले भने प्रेमको कुरालाई खुलाउन चाहेको पाइदैन । उनै, वर्षा शुक्रबार बेलुकी नायिका प्रियंका कार्कीको बिहे पार्टीमा सहभागी हुन पुगेकी थिइन् । वर्षालाई

नगरसभाबाट १८ बुँदे निर्णय पारित

क्रेजी साप्ताहिक पथरी । १८ वुँदे निर्णय पारित गर्दै मोरङको पथरीशनिश्चरेको छैठौं नगरसभा शनिबार सम्पन्न भएको छ । हिँउदे अधिवेशनका रुपमा रहेको नगरसभाको शनिबारको वन्दशत्रले पर्यटन भ्रमण वर्षको अवसरमा नयाँ वर्षमा बृहत कार्यक्रम गर्ने सहितका निर्णय पारित गरेको प्रवक्ता यामप्रसाद गुरागाईंले जानकारी दिए । सहकारी विधेयक र वातावरण तथा प्राकृतिक

बेहुला–बेहुली बन्दा यस्तो देखिए प्रियंका र आयुष्मान

क्रेजी साप्ताहिक । नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले आज सामाजिक परम्परा अनुसार बिबाह गरेका छन् । प्रियंका र आयुष्मानको बिहे अहिले काठमाण्डौको एक होटलमा चलिरहेको छ । बिहिबार मात्र उनीहरुले कानुनी रुपमा बिहे गरेका थिए । तर, उनीहरुले आज परम्परा अनुसार बिहे गरेका हुन् । बिबाहमा केही
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.