‘फूलबारी’ ट्रेलर :प्रियंका छुच्ची बुहारी
रामबाबु गुरुङ निर्देशित फिल्म ‘फूलबारी’ को ट्रेलर सार्वजनिक भएको छ । ४ मिनेट ९ सेकेन्डको ट्रेलरमा बुढेसकालमा माता–पिताप्रतिको जिम्मेवारीबाट सन्तान कसरी पन्छिन्छ भनेर देखाउन खोजिएको छ । ट्रेलरमा कलाकार विपिन कार्की, अरुणा कार्की, दयाहाङ राई, प्रियंका कार्की, शिल्पा मास्के, सोमनाथ खनाल, अनुपम शर्मा, मनिष ढकाल, लोकेन्द्र लेखक, साक्षी गुरुङलगायतले प्रथामिकता


