‘जेरी २’ लुक्समा यस्तो देखिए अनमोल र आना

कतिपय दर्शकको मत के छ भने अनमोल केसी एक्सनभन्दा लभस्टोरी फिल्ममै ‘क्युट’ देखिन्छन् । हुन पनि लिड हिरोको रुपमा अनमोलको पहिलो फिल्म ‘होस्टेल’ यही जनरामा आधारित थियो । उनले टिनएज प्रेमकथाका फिल्मबाट जसरी आफ्नो छवि निर्माण गरे त्यसले जेरी, ड्रिम्स, गाजलु र ए मेरो हजुरका दुई श्रृंखलामा पनि निरन्तरता पायो

दयाहाङ र मिरुनाको ‘जारी’ वैशाख १ मा रिलिज हुने, पोस्टर सार्वजनिक

दयाहाङ राई र मिरुना मगर स्टारर ‘जारी’ले आगामी वैशाख १ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै आधिकारिक पोस्टर सार्वजनिक गरेको छ । ‘कबड्डी ४’पछि मुख्य भूमिकामा दयाहाङ र मिरुनाले पुनरागमन गर्न लागेका हुन् । पोस्टरले प्रमुख पात्रको मनोदशालाई चित्रण गर्छ । ‘कबड्डी’ सिरिज निर्माण कम्पनी बाँसुरी फिल्म्सकै ब्यानरमा निर्माण भएको ‘जारी’लाई

विश्वभरबाट कमायो २ बिलियन डलर, बन्यो धेरै कमाउने छैटौं फिल्म ‘अवतार २’ले

प्रदर्शनको ६ सातामै जेम्स क्यामरुन निर्देशित हलिउड फिल्म ‘अवतार : द वे अफ वाटर’ले विश्व बक्स अफिसमा दुई बिलियन डलरको आँकडा पार गरेको छ । यो कमाइसँगै ‘अवतार २’ विश्व फिल्मको इतिहासमा सर्वाधिक कमाउने छैटौं र कोरोना महामारीपछि यो उपलब्धि हासिल गर्ने पहिलो फिल्म बनेको छ । सन् २००९ मा

सकिरासँग अलग भएपछि भिक्टोरिया सिक्रेट मोडलसँग पिकेको रोमान्स

गायिका सकिरासँगको रोमान्स टुंगिएपछि, बार्सिलोना स्टार जेरार्ड पिकेको जीवनमा कोही नयाँ महिला आएजस्तो देखिन्छ । विहीबार भिक्टोरिया सिक्रेट मोडेल इरिना शेकसँग फोटो खिचाएपछि पिकेको नयाँ रोमान्सबारे चर्चा सुरु भएको छ । उक्त फोटोसुटमा पिके र इरिना एकअर्कासँग सहज देखिन्छन् । पूर्वफुटबल स्टारले आफ्ना हात मोडेलको वरिपरि बेरेका थिए जब उनीहरूले

अक्षयकुमार र इमरान हासमी अभिनित ‘सेल्फी’ ट्रेलर ः ड्राइभिङ लाइसेन्सले ल्याउने विवादको कथा

अक्षयकुमार र इमरान हासमी स्टारर बलिउड फिल्म ‘सेल्फी’को आधिकारिक ट्रेलर सार्वजनिक भएको छ । स्टार स्टुडियोले आफ्नो युट्युब च्यानलमा आइतबार ट्रेलर सार्वजनिक गरेको हो । तीन मिनेट लामो भिडियोमा अक्षयलाई ‘सुपरस्टार’ र पुलिस अफिसर इमरान हासमीलाई उनको ‘सबैभन्दा ठूलो फ्यान’ को रूपमा चित्रण गरिएको छ ।इमरानले आफू र छोरा ‘नायक’सँग

किम कार्दसियनले महंगो मूल्यमा किनिन् राजकुमारी डायनाको लकेट

विश्वचर्चित सेलिब्रिटी किम कार्दसियनसँग महंगो र पुरातात्विक सामानको खजाना छ । उनी प्रायः यस्ता चीज किन्न रुचि राख्छिन् । हालै जब बेलायती पूर्वराजकुमारी डायनाको सामान लिलामी भयो, किमले उनको डायमण्ड क्रस पेन्डेन्ट लकेट खरिद गरिन् । राजकुमारीले यो गहना कम्पनी सोथेबीको वार्षिक समारोहमा लगाएकी थिइन् । यो हीराको लकेटको मूल्य

पथरीशनिश्चरे वडा नं. ८ मा जग्गा धनी प्रमाण पुर्जा वितरण

क्रेजी समाचारदाता पथरी । मोरङको पथरीशनिश्चरे वडा नं. ८ मा ११ जनालाई जग्गा धनी प्रमाण पुर्जा वितरण गरिएको छ । आज वडा कार्यालयमा राष्ट्रिय भूमी आयोग जिल्ला समिति मोरङको अध्यक्ष सुसिला घिमिरे, सदस्य सचिव सुदिप श्रेष्ठ, वडा अध्यक्ष नवीन कार्की, वडा सदस्यहरू झमकबहादुर लिम्बु र शान्ता योङ्हाङ लगायतको उपस्थितिमा पुर्जा

सहकारी कर्मचारी संगठन पथरीशनिश्चरेको १४ औं वार्षिक साधारणसभा

क्रेजी संवाददाता पथरी । पथरीशनिश्चरे नगरपालिकामा अवस्थित सहकारी कर्मचारी संगठन पथरीशनिश्चरे नगर समितिको १४ औं वार्षिक सधारणसभामा सम्मान तथा पुरस्कार प्रदान गरिएको छ । उर्लाबारीको मंगलबारेस्थित बेतेनी सिमसारमा वनभोज सहित साधारणसभामा राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेशप्रसाद पोखरेलको प्रमुख आतिथ्यतामा र संगठनको अध्यक्ष गणेश बाछाना राईको सभापतित्वमा साधारणसभा भएको थियो ।

फुटबलको उपाधि बुद्धचौकलाई, क्रिकेटको उपाधि वडा नं. १ लाई

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे वडा नं. २ द्वारा आयोजित खेलकुद सप्ताहको आइतबार समापन भएको छ । वडास्तरीय क्रिकेट च्याम्पियन कप र टोल स्तरीय फुटबल खेलको उपाधि वडा नं १ र बुद्ध चौक टिमले आफ्नो पोल्टामा पारेको छ । फाइनल खेलमा बुद्ध चौक फुटबल टिमले ३–१ को फराकिलो अन्तरमा

चार जनालाई आदिवासी जनजाति चलचित्र विशेष सम्मान

वरिष्ठ क्याप्टेन तथा कलाकार विजय लामा, सफल चलचित्र निर्देशकको मिलन चाम्स, समाजसेवी तथा गायक पूर्ण लिम्बु र मोडल तथा अभिनेत्री एलिशा राईलाई ‘आदिवासी जनजाति चलचित्र विशेष सम्मान–२०७९’बाट सम्मानित भएका छन् । सम्मानित हुनेहरूले समाजमा गरेको समाजसेवा, चलचित्र र सङ्गीत उद्योगमा पुयाएको अतुलनीय योगदानको उच्च मूल्याङ्कनसहित उक्त सम्मान प्रदान गरिएको हो
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.