‘कमेडी च्याम्पियन’को तेस्रो सिजनको अडिसन पुस २७ देखि

टेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन’को तेस्रो सिजनको अडिसन पुस २७ गतेदेखि सुरु हुने भएको छ । प्रतिस्पर्धामा भाग लिन इच्छुकले माघ १६ गतेसम्म अडिसन दिनसक्ने निर्देशक विशाल भण्डारीले जानकारी दिए । सहभागी हुन चाहनेले पे वेल एप डाउनलोड गरेर भिडियो पठाउन सक्नेछन् । भिडियोको लम्बाइ ५ मिनेटसम्मको हुनुपर्ने जनाइएको छ

सुशील श्रेष्ठ स्टारर ‘द आउट ल’को पोस्टर सार्वजनिक, दशैंमा रिलिज गर्ने योजना

अभिनेता सुशील श्रेष्ठको मुख्य भूमिका हुने फिल्म ‘द आउट ल’को निर्माण घोषणा गरिएको छ । अंग्रेजी नयाँवर्ष २०२३ को छेकोमा निर्माताले फस्टलुक पोस्टर सार्वजनिक गरेका हुन् । थिम टिजर पनि शुक्रबार नै सार्वजनिक भएको छ । फिल्ममा सुशीलको अपोजिटमा डेब्यु गर्ल शिक्षा संग्रौलाले अनस्क्रिन रोमान्स गर्नेछिन् । नरेश पौड्याल, सुमन

‘पठान’ विवाद : ‘बेसरम रंग’को परिमार्जित संस्करण पेस गर्न भारतीय सेन्सर बोर्डको निर्देशन

शाहरुख खानको कमब्याक फिल्म ‘पठान’लाई लिएर दर्शकहरुमा जति पर्खाइ छ, त्यति नै विवादमा पनि तानिएको छ । केही दिनअघि सार्वजनिक भएको ‘पठान’को गीत ‘बेसरम रंग’को बिकिनी विवाद तत्काल मत्थर हुने कुनै संकेत देखिएको छैन । गीतमा अभिनेत्री दीपिका पादुकोणले लगाएको पहेंलो रंगको विकिनीलाई लिएर हिन्दूवाली संघसंस्थाले ‘बहिष्कार’को मुद्दा उठाइरहेका छन्

‘अवतार २’ बन्यो छिटो १ अर्ब डलर कमाउने फिल्म, १४ दिनमै उपलब्धि हासिल

‘अवतार : द वे अफ वाटर’ले १४ दिनमा विश्वव्यापी एक अर्ब डलर (एक बिलियन) व्यापार गरेको छ, जुन यस वर्ष छिटो उक्त कोसेढुंगा पार गर्ने फिल्म समेत बनेको छ । वर्ष २०२२ मा रिलिज भएका तीन फिल्मले मात्र एक अर्ब डलरको आँकडा पार गर्न सकेका छन्, जसमा ‘टपगन : माभेरिक’

सुशान्तको मृत्युलाई लिएर पोस्टमार्टम कर्मचारीले भने– शरीरभरि चोटका निशान थिए

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको तीन वर्षअघिको रहस्यमय मृत्युलाई लिएर बलिउड अझै पनि तरंगित छ । यतिबेला आएर उनको मृत्यु नभएर हत्या भएको दाबी भइरहेको छ ।सुशान्तको मृत्युलाई लिएर कुपर अस्पतालका पोस्टमार्टम कर्मचारीले अर्को चकित पार्ने दाबी गरेका छन् । उनले सुशान्तको शव पोस्टमार्टमका लागि ल्याइँदा उनको आँखामा देखिएका केही

पथरीशनिश्चरेमा तमु लोसार भब्यताका साथ सम्पन्न

पथरी –  मोरङको पथरीशनिश्चरेमा ‘गुरुङ जातिको तमु लोसार पर्व भब्यताका साथ सम्पन्न भएको छ । कार्यक्रममा मोरङ क्षेत्र नं ३ बाट निर्वाचित सांसद शुनिलकुमार शर्माले आफू गुरुङ जातिको उत्थान र गुम्बाको विकासको निम्ति सधैं प्रतिवद्ध भएर लाग्ने बताएका छन् । ल्होसारको अवसरमा मोरङको पथरीशनिश्चरे वडा नं १ मा अवस्थित तमु

पथरीशनिश्चरे मिनी महोत्सवमा टंक बुढाथोकी असोक दर्जी र एआर बुढाथोकीले तताउने

ईस्वर दुलाल पथरी– सुनाखरी युवा क्लवको आयोजनामा पथरीशनिश्चरे मिनी महोत्सव २०७९ मा भोली गायक तथा संगितकार टंक बुढाथोकी, भाइरल गायक असोक दर्जी र एआर बुढाथोकीले तताउने भएका छन् । महोत्सवमा बुढाथोकी र दर्जीले मनबिनाको धन ठुलो...., कसरी कसरी..., चौरीको चाम्रो छुर्पी.., सिम्पल डिम्पल..., तोरी तेल लाएर..., घण्टि बज्यो..., लगायतका हिट

पेलेको निधन : चर्चित फुटबल खेलाडीका नसुनेका कथाहरु

सन् १९७७ मा खेलबाट सन्यास लिएका पेले अझै पनि विश्वका चर्चित खेलाडीमध्ये एक हुन्, पेलेको निधन भएको छ । उनी ८२ वर्षका थिए र केही समयदेखि मिर्गौला र प्रोस्टेट रोगबाट जुधिरहेका थिए । पेले विश्वकप फुटबलको उपाधि जित्ने तीन टिमको सदस्य रहिसकेका छन् । यसो गर्ने उनी विश्वकै एक मात्र

महान फुटबलर पेलेको निधन

ब्राजिलका विश्वप्रख्यात महान फुटबलर पेले (एड्सन आरान्तेस दो नासिमेन्तो) को निधन भएको छ । ८२ वर्षीय पेलेको उपचारका क्रममा साओ पाउलो स्थित अल्बर्ट आइन्सटाइन अस्पतालमा बिहीबार राति निधन भएको हो । मृगौला र प्रोस्टेट रोगबाट ग्रसित पेले उपचारका लागि एक महिनाअघि अस्पताल भर्ना भएका थिए । अस्पतालमा उपचारकै क्रममा पेलेको

धरान क्लब आहा रारा गोल्डकपको क्वाटरफाइनलमा

प्रकाश बुढाथोकीको निर्णायक गोलमा धरान फुटबल क्लब आहा रारा पोखरा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा भएको २२ औं संस्करणको आहा रारा गोल्डकपको उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई १–० गोल अन्तरले हराउँदै धरान क्वाटरफाइनलमा पुगेको हो । धरानको जितमा प्रकाश बुढाथोकीले निर्णायक गोल गरे । उनले खेलको पाँचौं
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.