बुवालाई पछ्याउँदै रोनाल्डो जुनियर युनाइटेड छाड्दै रियलसँग आबद्ध

क्रिस्टियानो रोनाल्डो जुनियर आफ्नो बुवालाई पछ्याउँदै म्यानचेस्टर युनाइटेड छोडेर रियल म्याड्रिडको एकेडेमीमा पुनः अनुबन्ध भएका छन्। १२ वर्षीया रोनाल्डो जुनियरले रियल, युभेन्टस र त्यसपछि युनाइटेडको प्रतिनिधित्व गर्दै आफ्नो बुबा आबद्ध जुनसुकै क्लबको युवा श्रेणीमा खेलेका छन् । अब, नोभेम्बरमा पियर्स मोर्गनसँगको अन्तर्वार्तापछि युनाइटेडबाट रोनाल्डो बाहिरिएपछि, उनका छोराले पनि क्लब छाडेका

विश्वकपमा मेस्सी बसेको कोठालाई संग्रहालयमा परिणत गरिने

कतार विश्वकपमा अर्जेन्टिनाको सफलतापछि लियोनल मेस्सी बसेको होटलको कोठालाई संग्रहालयमा परिणत गरिने भएको छ । मेस्सीले घट वर्षको लागि आफ्नो राष्ट्रको पहिलो विश्वकप जितमा महत्वपूर्ण भूमिका खेलेका थिए, र फाइनलमा दुई पटक गोल गरेपछि प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए। ३५ वर्षीय खेलाडीले सात गोल गरेपछि सिल्भर बुट पनि पाएका

महान् फुटबलर पेलेको स्वास्थ्य अवस्था गम्भीर

ब्राजिलका महान् फुटबलर पेलेको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । विश्वविख्यात ८२ वर्षीय पूर्वखेलाडी यहाँस्थित अल्बर्ट आइन्स्टाइन अस्पतालमा जीवनका लागि सङ्घर्ष गरिरहेका स्पेनी प्रकाशन एल स्पानोलले जनाएको छ । “पेले अझै अस्पतालमा छन्, डर बढ्दै गएको छ,” एल स्पानोलले उनको पछिल्लो स्वास्थ्यस्थि अद्यावधिक गर्दै लेखेको छ । चिकित्सकहरूले गत हप्ताको

स्पेनिस क्लब कासेरेन्योले नेपालको गण्डकी–११ लाई हरायो

स्पेनको दोस्रो डिभिजनको लिग क्लब कासेरेन्यो सिपीले मैत्रीपूर्ण खेलमा नेपालको गण्डकी–११ लाई ३–० गोल अन्तरले हराएको छ । पोखरा रंगशालामा बुधबार भएको खेलमा कासेरेन्योलाई जित दिलाउन कार्मेलो मोरा, मिगुएल एन्जल कारिलेरो गोन्जालेज र बेर्मुले एक–एक गोल गरे । खेलको २३ औं मिनेटमा कार्मेलोले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए

बागमतीमाथि हङकङ क्रिकेट क्लबको जित

बागमती प्रदेश आमन्त्रण महिला क्रिकेट श्रृङखलाअन्तर्गत पहिलो टी–ट्वान्टी खेलमा हङकङ क्रिकेट क्लबले मंगलबार आयोजक बागमती प्रदेशलाई ५७ रनले हराएको छ । मूलपानी क्रिकेट मैदानमा टस हारेपछि पहिले ब्याटिङ गरेको भ्रमणकारी टोली हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रनको लक्ष्य पछ्याएको बागमती प्रदेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै

नेपाल टी–ट्वान्टी लिगमा विराटनगर विजयी

नेपाल टी–ट्वान्टी लिगमा विराटनगर किङ्सले पहिलो जित निकालेको छ । बुधराब भएको खेलमा पोखरा एभेन्जर्सलाई ६ विकेटले हराउँदै विराटनगरले प्रतियोगितामा पहिलो जित निकालेको हो । एक ओभर छोट्याइएर १९ ओभरमा भएको खेलमा पोखरा एभेन्जर्सले दिएको १४० रनको लक्ष्य विराटनगरले १७ ओभर ४ बलमा ६ विकेट गुमाएर भेट्यो । विराटनगरका लागि

आईसीसी वरियता : अश्विन र अय्यरको छलाङबीच खस्किए कोहली

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको पछिल्लो वरियता सार्वजनिक भएको छ । भारतीय अलराउन्डर रविचन्द्रन अश्विन र श्रेयस अय्यरले बुधबार सार्वजनिक गरेको वरियतामा ठूलो सुधार गरेका छन् । जबकि भारतीय पूर्व कप्तान विराट कोहली र अनुभवी ब्याट्सम्यान चेतेश्वर पुजाराको स्थान खस्किएको छ । आश्विन बलिङ वरियतामा शीर्ष ५ मा परेका छन् । जसप्रित

पथरीमा राजेश पायल राईको सांगीतिक धूम

सन्तोष राई चर्काे म्युजिक, निक्कै सकपूर्ण तरिकाले टिकट लिएर प्रवेश गेटमा खचाखच मान्छेको भिड, मौसम चिसो भएनि गर्मीको आभाष हुन्थ्यो उपस्थित क्राउडले । यस्तो वातावरण थियो बुधबार बेलुका– पथरीशनिश्चरे मिनी महोत्सव २०७९ को । अघिल्लो दिनदेखि नै चर्चित गायक राजेश पायल राई प्रस्तुतिको लागि आउने सूचना पाएका पथरीवासी ७ः३० बजेदेखि

पथरीशनिश्चरे वडा नं. ५ र ६ मा पशुपन्छी पालन तालिम

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे वडा नं. ५ र ६ मा मागमा आधारित पशुपन्छी (गाई, भैसी, बाख्रा, कुखुरा, बंगुर) पालन तालिमको आज समापन भएको छ । पथरीशनिश्चरे नगरपालिका पशुपन्छी तथा मत्स्य विकास शाखाको आयोजनामा भएको सो तालिम पुस ११ गतेदखि १३ गतेसम्म सञ्चालन भएको हो । वडा नं. ५

किन हुँदैछ विराटनगरका अर्जुन साउदको तुलना धोनीसँग ?

नेपाल टी–२० लिगमा विराटनगर सुपर किंग्स सोमबार जनकपुर रोयल्ससँग पराजित भएपनि टोलीका विकेटकिपरको विश्वभर चर्चा भइरहेको छ । दुईवटा उत्कृष्ट रन आउट गरेका साउदको तुलना भारतीय क्रिकेट टोलीका पूर्व कप्तान महेन्द्रसिंह धोनीसँग तुलना गरिँदैछ । रोयल्स नवौँ ओभरमा ४४ रनमा २ विकेट गुमाएको स्थितिमा रहेको थियो । साउदले सोही ओभरमा
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.