फिल्म ‘लाखे’को आइटम गीत ‘तिम्रो पिरेम’ सार्वजनिक

ग्याङस्टर र एक्सन कथावस्तुमा आधारित फिल्म ‘लाखे’को आइटम ट्रयाक सार्वजनिक भएको छ । ‘तिम्रो पिरेम’ बोलको गीतमा सौगात मल्ल, अनुपविक्रम शाही, अर्पण थापा, आर्यन अधिकारी फिचर्ड छन् । हर्कुलस बस्नेतले कम्पोज गरेको गीतमा उनले सदीक्षा कट्टेलसँग गायनमा सहकार्य गरेका छन् । आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा फिल्मका निर्माताले गीत सार्वजनिक

प्रकाश सपुत र रेश्मा घिमिरेको ‘जाने भए जाउ माया’ सार्वजनिक

प्रकाश सपुत र रेश्मा घिमिरे अभिनित ’जाने भए जाउ माया’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । मर्मस्पर्शी गीतमा सरन गुरुङको स्वर समावेश छ । शब्द र संगीत बिकास ल्वागुनको छ । कोबिद बज्रले संगीत संयोजन गरेका हुन् । सहना इन्टरटेन्मेन्टको प्रस्तुति रहेको गीत एल्बम ‘सहना’मा समावेश छ । यो

‘बाबरी २’ बन्ने संकेत गर्दै अस्ट्रेलिया उडे धीरज र अदिती

‘बाबरी’ले पहिलो अन्तर्राष्ट्रिय टुर अस्ट्रेलियाबाट थालेको छ । फिल्मका प्रमुख कलाकार धीरज मगर र अदिती बुढाथोकी मेलबर्नतर्फ प्रस्थान गरेका छन् । घरेलु बक्स अफिसमा अपेक्षित सफलता हासिल गर्न नसकेको रोमान्टिक ड्रामाको अबको व्यावसायिक आशा डायस्पोरामा निर्भर हुनेछ । नेपाली फिल्मको ठूलो अन्तर्राष्ट्रिय बजार अस्ट्रेलियाबाट फिल्मलाई राम्रै व्यावसायिक फाइदा हुने अपेक्षा

पथरीशनिश्चरे प्रिमियर क्रिकेट लिग : हिसाब किताब विजयी

क्रेजी संवाददाता पथरी । पथरीशनिश्चरे प्रिमियर लिग क्रिकेटको आइतबारको खेलमा हिसाब किताब ट्राइडेन्ससँग ८ विकेटले पराजित भएसँगै विरेन्द्रनगरको प्ले अफ पुग्ने योजना सकिएको हो । बुद्ध युनाइटेडलाई पनि रोयल किङसँगको खेल गुमाएसँगै प्ले अफ पुग्न गाह्रो भएको हो । पहिलो खेलमा रोयलसँग २५ रनले बुद्ध युनाइटेड पराजित भयो । टस

‘ए रिस्ता क्या कहलता हैं’की अभिनेत्री वैशाली टक्करले गरिन् आत्महत्या

भारतीय टेलिभिजनकी चर्चित अभिनेत्री वैशाली टक्कर आफ्नै निवासमा मृत भेटिएकी छन् । पिंकभिल्लाका अनुसार मध्यप्रदेशको इन्दौरस्थित निवासमा उनी मृत अवस्थामा फेला परेकी हुन् । घटनास्थलमा सुसाइड नोट पनि भेटिएको छ । तर आत्महत्याको कारण चाहिं खुल्न सकेको छैन । पाँच दिनअघिसम्म उनको इन्स्टाग्रामबाट तस्वीर र रिल सेयर भइरहेका थिए, जहाँ

बक्स अफिसमा ‘हिजोआजका कुरा’ : कमजोर ओपनिङ, शोमा भारी कटौती

उल्लेख्य शोसहित रिलिज भएको फिल्म ‘हिजोआजका कुरा’ले बक्स अफिसमा निराशजनक ओपनिङ गरेको छ । मल्टिप्लेक्सले आइतबार भारी संख्यामा शो कटौती गरेका छन् । क्यूएफएक्सले आइतबार फिल्मलाई उपत्यकाका फ्रेन्चाइज हलमा जम्मा पाँच शो उपलब्ध गराएको छ, जुन न्यून हो । कुनैबेलाको हिट टीभी श्रृंखला र मल्टिस्टारर फिल्म भएकाले फिल्मले सुखद् ओपनिङ

किड क्वीन–२०२२ को उपाधि १३ वर्षीया इरिना महर्जनलाई

चमतीकी १३ वर्षीया इरिना महर्जन बाल सौन्दर्य प्रतियोगिता किड क्वीन नेपाल–२०२२ को उपाधि चुम्न सफल भएकी छन् । रिड मोडल स्कुलमा कक्षा ८ मा अध्ययनरत उनले मिस फोटोजेनिक र पब्लिक च्वाइसको उपाधि पनि चुमिन् । जमलस्थित राष्ट्रिय नाचघरमा ९ देखि १४ वर्ष उमेरसम्मका २५ बालिकाले प्रतिस्पर्धा गरेका थिए ।भक्तपुर सूर्यविनायककी

दीपकराज र सुरक्षा सर्वोत्कृष्ट अभिनेता–अभिनेत्री, डेब्यु हिरोइनको अवार्ड सुहानालाई

नेपाली डायस्पोराको प्रतिष्ठित अवार्ड मानिने पाँचौ ग्लोबल फिल्म अवार्ड नेपाली समयानुसार आइतबार बिहान अमेरिकाको कोलोराडोस्थित डेनभरमा सम्पन्न भएको छ । सन् २०२२ मा रिलिज भएका नेपाली फिल्ममध्येबाट अवार्ड प्रदान गरिएको थियो, जहाँ चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीदेखि पूर्वअध्यक्ष नीर शाहसम्म उपस्थित रहे ।अवार्डमा झरना थापा निर्देशित फिल्म ‘ए मेरो

हरिवंश भन्छन्– ‘बलिदान’पछि मेरा लागि ‘महापुरुष’ उत्कृष्ट फिल्म

कात्तिक ११ गतेदेखि प्रदर्शन हुन गइरहेको फिल्म ‘महापुरुष’ यतिबेला ‘मोफसल भ्रमण’मा छ । हरिवंश आचार्यसहितका कलाकार देशका प्रमुख सहरमा दर्शकलाई फिल्म हेर्न आग्रह गरिरहेका छन् । उनीहरु फिल्मका अन्य कलाकार र निर्देशकीय टोली पनि दर्शक फकाउँदै छन् । कन्सर्ट, कमेडी र पत्रकार सम्मेलन गर्दै फिल्मले टुर गरिरहेको छ । पूर्वी

‘दुई नम्बरी’को बक्सअफिस : दोस्रो शनिबार पनि आक्रामक, पहिलो साता साढे चार करोड

दोस्रो सातामा पनि दयाहाङ राई र सौगात मल्ल स्टारर कमेडी–सोसल ड्रामा फिल्म ‘दुई नम्बरी’ले उत्साहजनक कमाइ गरिरहेको छ । दोस्रो शनिबार पनि हलहरु ७० देखि शतप्रतिशत अकुपेन्सीमा चलिरहेका थिए । बलियो ‘वर्ड अफ माउथ’को कारण दोस्रो साता पनि फिल्मको कमाइ स्थिर हुने अपेक्षा गरिएको छ । नयाँ रिलिज भएका फिल्मको
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.