प्रेमी सुशान्तसँग अस्ट्रेलियामा रमाउँदै आना
‘जेरी’ फेम्ड अभिनेत्री आना शर्मा र गायक सुशान्त केसीबीच रोमान्स चलिरहेको छ । पहिलोपटक सन् २०२२ को न्यु–इयर मनाउन मुस्ताङमा सँगै देखिएको यो जोडी अहिले अस्ट्रेलिया घुमघाममा रमाइरहेको छ । सुरुमा रिलेसनसिपलाई गुपचुप राखिरहेको यो लभबर्ड अहिले खुलेरै प्रेममा मस्त छ । अस्ट्रेलियाबाट आना र सुशान्त दुवैले घुमघामका रोमान्टिक तस्वीर


