आईपीएल बन्यो विश्वको दोस्रो महँगो लिग, मिडिया अधिकारको बोली ४४ हजार करोड नाघ्यो
इन्डियन प्रिमियर लिग (आईपीएल) को आगामी पाँच सिजन (२०२३ देखि २०२७) का लागि मिडिया अधिकार लिलामी भएको छ। भारतीय उपमहाद्वीपका लागि, टिभी अधिकारहरू प्रति खेल ५७.५ करोड रुपैयाँमा र डिजिटल अधिकारहरू प्रति खेल ५० करोडमा बिक्री गरिएको छ। तिनीहरूको कुल बोली ४४,०७५ करोड छ। रिपोर्टकाअनुसार, स्टारले २३ हजार ५७५ करोड


