विपन्न परिवारका विद्यार्थीहरूलाई साईकल वितरण
ईस्वर दुलाल पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. ९ ले विपन्न वर्गका विद्यार्थीहरूलाई आज साईकल वितरण गरेको छ । आर्थिक वर्ष २०७८÷७९ को बजेट मार्फत् विपन्न परिवारको विद्यार्थीहरूलाई साईकल वितरण गरेको हो । वडाले कुक तालिम तथा साईकल वितरण शीर्षकमा रहेको बजेटबाट वडा कार्यलयमा एक कार्यक्रमको आयोजना गरी वितरण


