‘चिसो एस्ट्रे’ आजदेखि डिजिटल प्लेटफर्ममा
गत चैत ४ मा प्रदर्शनमा आएको फिल्म ‘चिसो एस्ट्रे’ले बुधबारदेखि डिजिटल प्लेटफर्ममा प्रदर्शन यात्रा सुरु गर्ने भएको छ । फिल्म भोलि अर्थात् असार १ देखि डिसहोमसहित नेट टीभी, मोमो एप लगायतका प्लेटफर्ममा प्रदर्शन हुने भएको हो । हलमा ठिकै मात्र व्यापार गरे पनि फिल्मले समीक्षकबाट भने राम्रो प्रशंसा पाएको थियो


