निर्वाचनको रकेट उडिसक्यो, यताउता गरे दुर्घटना हुन्छ : प्रमुख आयुक्त थपलिया

क्रेजी संवाददाता विराटनगर । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन सर्छ कि भन्ने आशंका नपाल्न आग्रह गरेका छन् । उनले मतपत्र छपाईदेखि आचारसंहिता समेत लागू भइसकेको अवस्थामा निर्वाचन सर्ने अनुमानसमेत गर्न नसकिने बताए । मंगलबार आयोगकै आयोजनामा गरिएको सञ्चारकर्मी अभिमुखीकरण कार्यक्रममा बोल्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनको रकेट नै

पथरीशनिश्चरे २ मा योजना अनुगमन्

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको योजना अनुगमन् समितिले सोमबार वडा नम्बर २ को एउटा योजनाको अनुगमन् गरेको छ । नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाको अगुवाईमा समिति सदस्य मैनाकुमारी राई लिम्बू, इन्जिनियर सन्तोष केसी, सूचना सम्पादक भूपेन्द्रराज तिम्सिना सहितको टोलीले छयालिसविघेबाट पूर्व जाने बाटोको

गुजरातको पहिलो हार

सनराइजर्स हैदराबादसँग ८ विकेटले पराजित हुँदै इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० प्रतियोगितामा सोमबार गुजरात टाइटन्सले पहिलो हार व्यहोरेको छ । यता, हैदराबादको भने यो दोस्रो जित हो । सोमबार राति मुम्बईमा १६३ रनको लक्ष्य पछ्याएको हैदराबादले १९ ओभर १ बलमा २ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । कप्तान केन विलियम्सनले

आईपीएल : हैदरावादको दोस्रो जित

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा सनराइजर्स हैदरावादले दोस्रो जित निकालेको छ । सोमबार भएको खेलमा हैदरावादले गुजरात टाइटान्सलाई ८ विकेटले हराएको हो । मुम्बईमा गुजरातले दिएको १६३ रनको लक्ष्य पछ्याएको हैदरावादले १९ ओभर १ बलमा २ विकेट गुमाउँदै १६८ रन बनायो । हैदरावादका लागि कप्तान केन विलियमसनले ५७ रनको

लेभान्तेमाथि बार्सिलोनाको रोमाञ्चक जित

रोमाञ्चक खेलमा लेभान्तेलाई ३–२ अन्तरले पराजित गर्दै स्पेनिस ला लिगामा बार्सिलोना दोस्रो स्थानमा उक्लिएको छ । आइतबार राति भ्यालेन्सियामा भएको खेलमा क्याटलान क्लब बार्सिलोनाले १–० ले पछि परेको स्थितिमा खेल उल्टाउँदै महत्त्वपूर्ण तीन अंक हासिल गरेको हो । बार्सिलोनाको जितमा पिएरे इमेरिक औबामेयाङ, पेड्री र लुक डि जङले एक एक

ताजिकिस्तानसँग खेल्दै नेपाल

पहिलो खेलमा उजिकिस्तान उज्वेकिस्तानसँग ५–१ गोल अन्तरले पराजित भएको नेपाल आजको खेलमा सहज जित निकाल्ने योजनामा छ । किर्गिस्तानको बिश्केकस्थित गाज्पोर्म स्पोर्ट्स कप्लेक्समा नेपालले दोस्रो खेलमा नेपाली समय अनुसार बिहान १०ः४५ बजे सुरु हुनेछ । नेपाल आज पहिलो जितको खोजीमा हुनेछ । तर, बलियो टोली ताजिकिस्तानकाइ हराउँन नेपाललाई सहज भने

स्क्रिप्ट चोरीको मुद्दा दर्ता भएपछि ‘जर्सी’को रिलिज सरेको हो ?

‘कबीर सिंह’पछि बलिउड अभिनेता शाहिद कपुरको नयाँ फिल्म ‘जर्सी’ प्रतीक्षित बनेको छ । यही अप्रिल १४ मा कन्नड फिल्म ‘केजीएफ च्याप्टर २’सँगै रिलिज हुने तयारीमा रहेको फिल्म अब यसको एक सातापछि मात्रै फिल्म रिलिज हुनेछ । ‘केजीएफ–२’को छायामा पर्ने डरले फिल्मको निर्माण पक्षले रिलिज पछाडि सारेको भनिएपनि अहिले नयाँ खबर

‘आरआरआर’पछि भारतीय बक्स अफिसमा अब ‘केजीएफ–२’को सुनामी !

मार्च महिनामा दुई ठूला फिल्मले भारतीय बक्स अफिस कब्जा गरे । बलिउडको ‘द कश्मीर फाइल्स’ र दक्षिण भारतीय (साउथ) फिल्म ‘आरआरआर’ले कतिपय पुराना रेकर्ड नै तोडे । कोरोना महामारीले थिलथिलो बनाएको फिल्म उद्योगमा यी दुई फिल्मले खुसी फर्काए ।यो सिलसिलालाई निरन्तरता दिन आउँदैछ, अर्को साउथ फिल्म ‘केजीएफ च्याप्टर २’ ।

‘फास्ट एण्ड फ्युरियस–१०’मा ब्राय लार्सन अनुबन्धित

‘क्याप्टेन मार्भल’ अभिनेत्री ब्राय लार्सन बहुप्रतीक्षित हलिउड सिक्वेल ‘फास्ट एण्ड फ्युरियस–१०’मा अनुबन्धित भएकी छन् । इन्स्टाग्राममा आफू र लार्सनसहितको तस्वीर सेयर गर्दै निर्माता तथा अभिनेता भिन डिजेलले लेखेका छन्, ‘परिवारमा स्वागत छ ब्राय ।’ तर फिल्ममा लार्सनको भूमिकाबारे केही खुलाइएको छैन । फ्यानलाई आश्चर्यमा पार्दै डिजेलले लार्सनको अनुबन्धनबारेको समाचार सार्वजनिक

चौथो बिहे गर्ने तयारीमा जेनिफर लोपेज, बेन एफलेकसँग गरिन् ‘इन्गेजमेन्ट’

हलिउड स्टार बेन एफलेक र गायिका जेनिफर लोपेजले दोस्रोपटक ‘इन्गेजमेन्ट’ गरेका छन् । जेनिफरका प्रतिनिधिले दुई स्टारबीच ‘इन्गेजमेन्ट’ भएको पुष्टि गरेका छन् । जेनिफरले सामाजिक सञ्जालमा भिडियो सेयर गर्दै प्रशंसकलाई चिठी पनि लेखेकी छन् । सन् २००० को सुरुवातमा यी दुईले ‘ब्रेकअप’को घोषणा गरेका थिए । केही समयअघि भने दुईबीच
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.