आईपीएल : चेन्नईको पहिलो जित

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा चेन्नई सुपर किङ्सले सिजनको पहिलो जित निकालेको छ । मंगलबार भएको खेलमा चेन्नईले रोयल्स च्यालेन्जर्स बैंगलोरमाथि २३ रनको जित निकालेको हो । मुम्बईमा चेन्नईले दिएको २१७ रनको लक्ष्य पछ्याएको बैंगलोरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १९३ रन बनायो । बैंगलोरका लागि शाहबाज अहमदले

रियललाई हराएपनि बाहिरियो चेल्सी

साबिक विजेता चेल्सी च्याम्पियन्स लिगको क्वार्टर फाइनलबाट बाहिरिएको छ । पाँच गोलको थ्रिलरमा रियल म्याड्रिडलाई उसैको घरेलु मैदानमा ३–२ गोल अन्तरले पराजित गरे पनि चेल्सी समग्रमा ४–५ गोलअन्तरले पराजित भएको हो । पहिलो लेगमा १–३ गोलले पछि परेको चेल्सीले मंगलबारको खेलमा उत्कृष्ट प्रदर्शन गरेको थियो । मेसन माउन्टले खेलको १५

भिल्लारियल सेमिफाइनलमा, बायर्न बाहिरियो

स्पेनिस क्लब भिल्लारियल च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको क्वाटरफाइनलको दोस्रो लेगमा जर्मन क्लब बायर्न म्युनिखसँग १–१ गोलको बराबरी खेल्दै फाइनलमा स्थान बनाएको हो । भिल्लारियलले पहिलो लेगमा बायर्नलाई १–० गोल अन्तरले हराएको थियो । भिल्लारियलले समग्रमा २–१ गोलको नतिजा निकाल्दै सेमिफाइनलमा स्थान बनाएको हो

बलिउडले दर्शकलाई हलसम्म लैजाने सूत्र खोज्दैछ ?

ओटीटी प्लेटफर्मको हमला र कोरोना महामारीको असर । यी दुई कारणले सास फेर्न पनि मुस्किल अवस्थामा पुगेको बलिउडलाई सिनेमा हलसम्म दर्शक तान्न ठूलो चुनौती बनेको छ । ओटीटीमार्फत हत्केलामा पुगेको मनोरञ्जन दुनियाँलाई त्यहाँबाट निकालेर हलसम्म लैजाने त्यति सजिलो भने छैन । त्यसका लागि केही ‘चमत्कार’ चाहिन्छ र त्यसका लागि चाहिन्छ,

सलोनले झम्सिखेलमा खोले रेस्टुरेन्ट

अभिनेता सलोन बस्नेत अभिनयमा मात्र सीमित रहेनन् । उनले वैकल्पिक व्यवसाय पनि थालेका छन् । नयाँ वर्षको पूर्वसन्ध्यामा बुधबारदेखि सलोनले रेस्टुरेन्ट पनि सञ्चालनमा ल्याएका छन् । सलोनले ललितपुरको झम्सिखेलमा आसन लाउन्ज एण्ड बार सञ्चालनमा ल्याएका हुन् । साथीहरुसँग मिलेर खोलेको सलोनको यो रेस्टुरेन्टमा भारतीय, चिनियाँ परिकारसहित लाइभ म्युजिकको आनन्द लिन

नीताको ‘ह्रस्वदीर्घ’ बलिउड छायाँकार कबीर लालले खिच्ने

नीता फिल्म्सले निर्माण गर्न लागेको फिल्म ‘ह्रस्वदीर्घ’लाई बलिउडका चर्चित छायांकार कबीर लालले खिच्ने भएका छन् । निर्माण कम्पनी र छायांकार लालबीच आइतबार भर्चुअल माध्यममार्फत लिखित सम्झौता भएको छ । भारतको कन्नड मूलका छायांकार लालले बलिउड स्टारहरु सलमान खान, शाहरुख खान, अनिल कपुर, टाइगर श्राफ, ऋतिक रोशन लगायतका फिल्म छायांकन गरिसकेका

‘ब्लकबस्टर फिल्म अवार्ड’बाट फिल्मकर्मी सम्मानित

‘ब्लकबस्टर नेपाली फिल्म अवार्ड’बाट विभिन्न व्यक्तिलाई सम्मानित गरिएको छ । काठमाडौंमा भएको अवार्ड समारोहमा वरिष्ठ गीतकार डा. कृष्णहरि बराल, फिल्म निर्माता तथा निर्देशक दयाराम दाहाल र गायिका देविका बन्दनालाई रजत जयन्ती सम्मान प्रदान गरिएको छ । उनीहरुलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पुरस्कार प्रदान गरे । यस्तै अखिल

वाह रेखा, तार्किक रेखा

तेजन खड्का नायिका रेखा थापा सिने जगतमा चर्चित नायिका हुन, यो सबैलाई थाहा भएकै कुरा हो । उनी फिल्मी क्षेत्रमा राज गर्न सफल अभिनेत्री हुन्। राजनितीमा पनि उनले राम्रै सम्भावना बोकेकी छिन् । फिल्मी पोष्टरमा हिजोका दिनमा हिरोको तस्बिर हेरेर हल जान्थे दर्शक। हिरोनीहरुले खासै स्पेश पाउँदैन थिए, तस्बिरमा ।

उर्लाबारीका प्रहरी निरीक्षक खड्काको विदाई

क्रेजी संवाददाता उर्लाबारी । इलाका प्रहरी कार्यालय उर्लाबारीबाट सरुवा भएका प्रहरी निरीक्षक राजाराम खड्काको उर्लाबारी नगरपालिकाले विदाई गरेको छ । नगरपालिकाले मंगलबार एक कार्यक्रम गरी प्रनि खड्काको विदाई गरिएको हो सो अवसरमा इलाका प्रहरी कार्यालय उर्लाबारीको नेतृत्व सम्हालेर एक वर्षसम्म बस्दा प्रनि खड्काले कुशल कार्य गरेको भन्दै नगर प्रमुख खड्ग

लालबाबु पण्डित साइकल छाडेर सिटी रिक्सामा

विराटनगर । नेकपा (एमाले)का नेता तथा प्रतिनिधि सभा सदस्य लालबाबु पण्डित विराटनगर महागनरपालिकाको मेयरको उमेदवार बन्ने चर्चा थियो । तर, एमाले महानगर कमिटीको सिफारिसमा उनको नाम अटाएन । एमाले महानगरका एक नेताका अनुसार पण्डितले ’सर्वसम्मत चयन भई नाम सिफारिस हुनुपर्ने चाहना राखे पनि आकांक्षी धेरै भएकाले उनको मात्र नाममा सहमति
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.