‘महिलाहरु हरेक क्षेत्रमा अघि बढ्नुपर्छ’ –उपप्रमुख बास्तोला

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगर उपप्रमुख यमुना विष्ट बास्तोलाले नगरका महिलाहरु नेतृत्व लिने सहितका हरेक क्षेत्रमा सक्रियता बढाउनु आवश्यक रहेको बताउनुभएको छ । सोमबार उपप्रमुख वास्तोलाले नगरपालिकाको सहयोगमा दक्षिणा रिसर्च एण्ड ट्रेनिङ सेन्टरको आयोजनामा नगरमा सञ्चालित क्षमता विकास तथा महिला सशक्तिकरण सम्बन्धी ३ दिने तालिमको उद्घाटन्का क्रममा

अन्तर पालिका स्तरीय प्रथम अध्यक्ष कपमा लेटाङ विजयी

क्रेजी संवाददाता कानेपोखरी । खेल आफ्नै पक्षमा भएपनि स्कोर गर्न नसक्दा अन्तर पालिका स्तरीय प्रथम अध्यक्ष कप २०७८ मा पथरीशनिश्चरे पराजित हुनुपर्याे। कानेपोखरीमा जारी अन्तर पालिका स्तरीय अध्यक्ष कपको आज भएको खेलमा लेटाङ नगरपालिकाले १ को विरुद्ध २ गोल गर्दै पथरीशनिश्चरे माथि विजयी हासिल गरेको हो । खेल सुरुवातदेखि नै

टोल स्तरीय फुटबल प्रतियोगिताको उद्घाटन खेलमा शान्तिचौक विजयी

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरेमा पथरी शनिश्चरे वडा नं.२ टोल स्तरीय फुटबल प्रतियोगिता २०७८ आजबाट सुरु भएको छ । उद्घाटन खेलमा शान्ति चौकले देविगञ्जलाई १–८ को विशाल अन्तरले पराजित गर्दै विजयी यात्रा सुरु गरेको हो । शान्ति चौकका लागि खेलको १ मिनेटमै गोपाल घिमिरेले गोलको खाता खोलेका थिए ।

पथरीशनिश्चरे नगरमा मेयरका आकांक्षीहरू

सन्तोष राई पथरी । मोरङको पथरीशनिश्चरेमा आसन्न स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा विभिन्न पदका आकांक्षीहरूले उम्मेदवारी (टिकट) पाउन दौडधुप तीव्र बनाएका छन् । स्थानीय तह निर्वाचनको लागि पथरीशनिश्चरेको उल्लास राजनीतिक सरगर्मीका रुपमा प्रकट भएको छ । दुई ठूला पार्टी नेकपा एमाले र नेपाली कांग्रेस लगायत अन्य पाटीबाट मेयर पदको

ठमा पूजा र आकाशको ‘सम्झना–बिर्सना’

प्रेम कथानक फिल्म ‘सम्झना–विर्सना’को प्रदर्शन मिति पक्का गरिएको छ । निमेष प्रधानको निर्देशनमा बनेको फिल्म ०७९ को जेठ ६ गते दर्शकमाझ आउनेछ । आदित्य प्रधान र रेविका प्रधान निर्माता रहेको फिल्ममा पूजा शर्मा र आकाश श्रेष्ठको जोडीका साथमा सुनील थापा, शिशिर राणा र छुल्ठिम गुरुङलगायतको अभिनय छ । निर्माण युनिटले

आँचल र केकीको ‘झिङ्गे दाउ’ ३१ भदौमा रिलिज

फिल्म ‘झिङ्गे दाउ’ आगामी ३१ भदौमा प्रदर्शन हुने भएको छ । सामाजिक विषयवस्तुमा निर्माण भएको फिल्म ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन् । निर्देशक देउजाले सामाजिक संजालमा फिल्मको एक पोष्टर शेयर गर्दै प्रदर्शन मिति सार्वजनिक गरेका हुन् । पोष्टरमा अभिनेत्रीद्वय केकी अधिकारी र आँचल शर्माको टक्कर समेटिएको छ । फिल्ममा केकी

आमिरले किन लिएका थिए फिल्म उद्योग छाड्ने निर्णय ?

बलिउड अभिनेता आमिर खानले केही वर्षअघि फिल्म उद्योगबाट सन्यास लिने निर्णय लिएका थिए । त्यसबेला आफूले कुनै पनि फिल्ममा अभिनय नगर्ने र निर्माण पनि नगर्ने निर्णय लिएको एक भारतीय टेलिभिजनको कार्यक्रममा खुलासा गरेका छन् । आमिरले भने, ‘मलाई लाग्यो कि, म कहीं न कहीं स्वार्थी बनिरहेको छु, म आफ्नै बारेमा

नेपालमा ‘आरआरआर’को आक्रामक कमाइ :‘स्पाइडरम्यान’ र ‘बाहुबली’लाई उछिन्यो

पछिल्लो सप्ताहन्तमा नेपाली बक्स अफिसमा विदेशी फिल्मको दबदबा देखिएको छ । दुई साता चलेको ‘द कश्मीर फाइल्स’को लहर नसकिंदै ‘आरआरआर’ क्रेज सुरु भएको छ ।आइतबार बेलुकासम्म क्यूएफएक्ससहितका मुलुकका ठूला मल्टिप्लेक्समा आरआरआरको टिकट अग्रिम बिक्री भइसकेको छ । वितरण स्रोतका अनुसार रामचरण र जुनियर एनटीआर स्टारर फिल्मले दुई दिनमा झण्डै २

सामुएल एल ज्याक्सनलाई मानार्थ ओस्कार अवार्ड प्रदान

अभिनेता सामुएल एल ज्याक्सनसहित केही हलिउड कलाकारलाई मानार्थ ओस्कर अवार्ड प्रदान गरिएको छ । अवार्ड समारोह हुनु एक दिनअघि उनीहरुलाई सम्मान दिइएको हो । फिल्म र मानवीय सहायताजस्ता कार्यमा दशकौंदेखि योगदान  उनीहरुलाई अवार्ड दिइएको एकेडेमी अफ मोसन पिक्चर्स आर्ट्स एन्ड साइन्सेजले जनाएको छ । मानार्थ अवार्ड प्रदान गर्न आयोजित समारोहमा

हलिउड स्टार केनु रिभ्सका फिल्म चीनमा प्रतिबन्ध

दलाई लामा फाउन्डेसनले आयोजना गरेको तिब्बतसम्बन्धी सांगीतिक कार्यक्रममा भाग लिएपछि हलिउड अभिनेता केनु रिभ्सविरुद्ध चीन आक्रोशित भएको छ । रोयटर्सका अनुसार चिनियाँ स्ट्रिमिङ प्लेटफर्म टेनसेन्ट भिडियो र आक्युवाइबाट रिभ्स अभिनित फिल्म हटाइएको छ भने चीनभित्रै उनका फिल्मलाई प्रतिबन्ध लगाइने जनाइएको छ । रिभ्स अभिनित स्पिडसहित म्याट्रिक्स र जोन विक सिरिजलाई
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.