न्यायिक सञ्जालबाट मुख्य न्यायाधिसको विदाई

क्रेजी संवाददाता पथरी । मोरङको न्यायिक सञ्जालले एक कार्यक्रमका बिच उच्च अदालत विराटनगरका मुख्य न्यायाधिस तिलप्रसाद श्रेष्ठलाई विदाई गरेको छ । विराटनगर महानगरपालिका कार्यालयमा आयोजित कार्यक्रममा मुख्य न्यायाधिस श्रेष्ठबाट आफुहरुलाई न्याय सम्पादनमा सहजिकरण गर्दै न्याय सम्पादनलाई प्रभावकारी बनाउने भूमिका निर्वाह गर्नुभएकोप्रति धन्यवाद ज्ञापनका साथ उहाँलाई विदाई गरिएको हो । जिल्लाका

भातेगौंडामा सिलाई कटाइ तालिम

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे–६ मा अवस्थित भातेगौंडामा महिलाहरुका लागि ६ महिने सिलाई कटाइ तालिम सुरु भएको छ । समृद्धि र सिंहदेवी महिला समूहले आयोजना गरेको तालिमको नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले उद्घाटन् गर्दै गाउँवस्तीका आर्थिक विपन्न महिलाहरु स्वनिर्भर वन्नका लागि यस प्रकारका तालिमहरु नगरले वडा वडाका आवश्यक ठाउँमा

फिल्म ‘ह्यारी कि प्यारी’को इन्ड क्ल्याप 

काठमाडौं । लण्डन र नेपालबाट विभिन्न छोटो फिल्मका साथ म्युजिक भिडियो निर्देशन गर्दै साँढे दुई दशकदेखि लण्डनको दन्त चिकित्साको क्षेत्रमा लोकप्रियता कमाएका डा. कपिल रिजालको निर्देशनमा निर्माणाधिन रोमान्टीक कमेडी फिल्म ह्यारी कि प्यारी (ह्यारी कि प्यारी) को इन्ड क्ल्याप गरिएको छ । कोरोना कहरका समयमा खोप लगाएका कलाकार र प्राविधिकलाई

सवारी दुर्घटनामा अभिनेत्री गायत्रीको निधन

तेलेगु अभिनेत्री गायत्री उर्फ डोली डिक्रुजको निधन भएको छ । सवारी दुर्घटनामा उनको निधन भएको भारतीय मिडियाले जनाएका छन् । दुर्घटना हैदराबादको गच्चीबोली क्षेत्रमा भएको थियो । रिपोर्टका अनुसार उनी साथीसँग कारमा यात्रा गरिरहेकी थिइन् । दुर्घटनामा उनको साथीको पनि निधन भएका छ । कार उनको साथीले चलाएकी थिइन् ।

निर्मल पूर्जाको डकुमेन्ट्री फिल्म ‘फोर्टिन पिक्स’ नारायणगढमा प्रदर्शन गरिने

कीर्तिमानी आरोही निर्मल पूर्जाले आफ्नो चर्चित नेटफ्लिक्स फिल्म ‘फोर्टिन पिक्सः नथिङ इज इम्पोसिबल’लाई नारायणगढमा प्रदर्शन गर्ने जनाएका छन् । बिहीबार बेलुका ४ बजे यो फिल्मलाई निर्मलले नारायणी नदी किनारमा प्रदर्शन गर्न लागेका हुन् । नारायणगढ उनको गृहनगर पनि हो, जहाँ उनको परिवार बसोबास गर्छ । सोमबार लण्डनस्थित गिनिज मुख्यालयमा चारवटा

नीताको फिल्म ‘ह्रस्वदीर्घ’को निर्देशकमा चन्द्र पन्त

अभिनेत्री नीता ढुंगानाले निर्माण गर्न लागेको फिल्म ‘ह्रस्वदीर्घ’को निर्देशकमा चन्द्र पन्त अनुबन्धित भएका छन् । सुरुमा नीताले नै फिल्मको निर्देशन गर्ने भनिएको यो फिल्ममा सोमबार पन्तलाई अनुबन्ध गरिएको हो । युवापुस्ताको प्रेमकथामा बन्न लागेको फिल्मको मुख्य भूमिकामा स्वयं नीता र हरिहर अधिकारी फिचर्ड हुँदैछन् । रिलमा मात्र होइन, रियल लाइफमा

‘२ नम्बरी’मा वर्षाको ठाउँमा उपासना

फिल्म ‘२ नम्बरी’को नायिकामा उपासना सिंह ठकुरी फाइनल भएकी छन् । वर्षा राउतले फिल्म छाडेपछि उनको ठाउँमा उपासना भित्रिएकी हुन् । प्रस्तुतकर्ता किरण नेपालीले वर्षाको ठाउँमा उपासनालाई अनुबन्धित गरिएको जानकारी दिए । उनले  भने ‘उपासना इन्ट्री भएसँगै फिल्म लक्ड भएको छ,’ । फिल्मकी अर्की नायिकामा भुटानकी उगेन छोदेन यसअघि नै

कमेन्टको बाढी आएपछि वर्षाले हटाइन् बिकिनी तस्वीर

अभिनेत्री वर्षा सिवाकोटी अहिले अमेरिका घुमघाममा व्यस्त छिन् । यसै साता उनले फ्लोरिडाको समुन्द्री तटमा खिचाइएका बिकिनी पहिरनका तस्वीर इन्स्टाग्राम र फेसबुकमा पोस्ट गरेकी थिइन् । ती तस्वीरलाई लिएर सामाजिक सञ्जालमा निकै चर्चा भयो । कतिपय भद्दा कमेन्ट गर्दै उनीविरुद्ध खनिए भने कतिपयले उनको स्वतन्त्रता भन्दै बिकिनी पहिरनको प्रशंसा गरे

उपप्रमुखद्वारा आगलागीको निरीक्षण

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगर उपप्रमुख यमुना विष्ट बास्तोलाले वडा नम्बर १ मा अवस्थित शिखर चोकमा गायक अर्जुन सेञ्चुरीको घरमा भएको आगलागीको आज निरीक्षण गर्नुभएको छ । उपप्रमुख वास्तोलाले घरमा पुगी आगलागीले पुगेको क्षतिको अवस्थाका बारेमा जानकारी लिनु भयो । इलाका प्रहरी कार्यालयले आगलागीबाट करीव २ लाख

हलिउडले रुसमा प्रतिबन्ध लगाउँदा बलिउड र कोरियाली फिल्मलाई फाइदा

ठूला हलिउड स्टुडियोले रुसमा फिल्म प्रदर्शन रोक्ने निर्णय गरेपछि बलिउड र दक्षिण कोरियाली फिल्मलाई फाइदा पुगेको छ । भेडोमोस्ती नामक एक रुसी अखबारका अनुसार हलिउडले बहिष्कार गरेपछि रुसी सिनेमा हलले भारतीय, दक्षिण कोरियन र ल्याटिन अमेरिकी फिल्म प्रदर्शन गर्न थालेका छन् । सन् २०२१ मा रुसी फिल्म बक्स अफिसमा विदेशी
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.