श्रद्धा कपुर र नेपाली मूलका फोटोग्राफर रोहन श्रेष्ठको ‘ब्रेकअप’ !
बलिउड अभिनेत्री श्रद्धा कपुर र नेपाली मूलका फोटोग्राफर रोहन श्रेष्ठले रिलेसनसिपलाई सार्वजनिक रुपमा स्वीकार गरेनन् । तर उनीहरुको सम्बन्धको चर्चाले भने स्थान पायो ।अब यी दुईबीचको सम्बन्धमा दरार आएको खबर भारतीय सञ्चारमाध्यमले सार्वजनिक गरेका छन् । भारतका मूलधारका मिडियाले श्रद्धा र रोहनबीच ब्रेकअप भएको खबर प्रकाशित गरेका छन् ।बिहीबार श्रद्धाले


