जम्मु–कश्मीरका पूर्व मुख्यमन्त्रीले भने– ‘कश्मीर फाइल्स’ले नागरिकको मन जोड्न सकेन

बलिउड फिल्म ‘द कश्मीर फाइल्स’का विषयमा भइरहेको विवादका बीच जम्मु–कश्मीरका पूर्व मुख्यमन्त्री फारुक अब्दुल्लाले आफ्नो धारणा सार्वजनिक गरेका छन् । उनले कसैको षड्यन्त्रका कारण सन् १९९० को घटना भएको बताएका छन् । त्यही षड्यन्त्रका कारण कश्मिरी पण्डित भाग्न बाध्य बनाएको उनको भनाइ छ । इण्डिया टुडेसँगको कुराकानीमा पूर्व मुख्यमन्त्री अब्दुल्लाले

१३ वर्षपछि ‘अवतार’को दोस्रो सिक्वेल, वैशाखमा ट्रेलर रिलिज हुने

१३ वर्षको लामो पर्खाइपछि अन्ततः जेम्स क्यामरुन निर्देशित हलिउड फिल्म ‘अवतार’लाई दर्शकले हेर्न पाउने भएका छन् । हलिउड रिपोर्टर म्यागजिनका अनुसार ‘अवतार २’को दोस्रो ट्रेलर आगामी मे ६ मा रिलिज हुँदैछ । नेपालमा समेत छायांकन गरिएको हलिउड फिल्म ‘डक्टर स्ट्रेन्ज : मल्टिभर्स अफ म्याडनेसन’ फिल्मसँगै ‘अवतार २’को ट्रेलर लन्च हुन

पाइलट सन्किएपछि के हुन्छ ? अजय देवगण निर्देशित ‘रनवे ३४’को ट्रेलर रिलिज

अजय देवगण, अमिताभ बच्चन र रकुल प्रीत सिंह स्टारर बलिउड फिल्म ‘रनवे ३४’को ट्रेलर सार्वजनिक भएको छ । गत साता रिलिज भएको टिजर र पोस्टरबाट समेत फिल्मले चर्चा बटुलेको छ । वास्तविक घटनामा आधारित बताइएको यो फिल्म एक सन्काहा पाइलट वरपर घुम्छ । अजय देवगणले नै निर्देशन गरेको यो थ्रिलर

सोनम कपुर आमा बन्दै, सेयर गरिन् बेबी बम्पको तस्वीर

बलिउड अभिनेत्री सोनम कपुर आमा बन्दैछिन् । सामाजिक सञ्जाल इन्स्टाग्राम आफ्नो बेबी बम्पको तस्वीर सेयर गर्दै उनले आफू गर्भवती रहेको जानकारी दिएकी हुन् । तस्वीरमा उनी आफ्ना श्रीमान आनन्द आहुजासँग देखिन्छिन् । सोनमले यो तस्वीर सेयर गर्दै लेखेकी छन्, ‘चार हात, जो जतिसक्दो राम्रो तरीकाले तपाईंको पालनपोषण गर्न सकुँ, यो

‘आरआरआर’को प्रचारका लागि आमिर पनि पुगे दिल्ली

  ‘गंगुबाई काठियावाडी’मा आफ्नो दमदार अभिनयले सबैको मन जितेकी बलिउड अभिनेत्री आलिया भट्ट आगामी फिल्म ‘आरआरआर’को प्रमोसनमा जोडतोडले लागिपरेकी छन् । ४०० करोड भारुको बजेटमा तयार भएको यो फिल्म यही मार्च २५ मा सिनेमा हलहरुमा रिलिज हुँदैछ । प्रमोसनकै क्रममा यो फिल्मको टिम आफ्ना स्टारकास्ट सहित राजधानी दिल्लीमा छ ।

‘कश्मीर फाइल्स’ लहरले ‘आरआरआर’लाई पनि असर पार्ला ?

सन् १९९० मा कश्मीरबाट हिन्दू पण्डितहरुलाई लखेटिएको विषयवस्तुमा निर्माण भएको बलिउड फिल्म ‘द कश्मीर फाइल्स’ले भारतीय बक्स अफिसमा सुनामी ल्याएको छ । प्रदर्शनको नवौं दिनमा मात्रै फिल्मले २४.८० करोड भारु कमाएको छ । आइतबार एकैदिनमा २८ करोड कमाउने प्रक्षेपण छ । नवौं दिनसम्म विवेक अग्निहोत्री निर्देशित फिल्मले १४१.२५ करोड भारु

‘कश्मीर फाइल्स’का निर्देशकलाई ‘वाई’ श्रेणीको सुरक्षा

अहिले चर्चामा रहेको बलिउड फिल्म ‘कश्मीर फाइल्स’का निर्देशक विवेक अग्निहोत्रीलाई ‘वाई’ श्रेणीको सुरक्षा दिने भारत सरकारले निर्णय गरेको छ । समाचार संस्था एनएनआईका अनुसार फिल्म रिलिजपछि बढेको सुरक्षा खतरालाई मध्यनजर गर्दै अग्निहोत्रीलाई सुरक्षा व्यवस्था गरिएको हो । अनुपम खेरसहितका अन्य कलाकारलाई पनि सुरक्षा बढाइएको जनाइएको छ । निर्देशक अग्निहोत्रीलाई दिइने

लेटाङको घटनाप्रति प्रदेश नं. १ सरकारद्वारा दुःख व्यक्त

क्रेजी संवाददाता विराटनगर । मोरङ जिल्लाको लेटाङ नगरपालिका वडा नं. ५ स्थित शिक्षा विकास माध्यमिक विद्यालयमा आइतबार भएको घटनाप्रति प्रदेश नं. १ सरकारले दुःख व्यक्त गरेको छ । प्रदेश नं. १ सरकारका यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेले सोमबार विज्ञप्ति जारी गर्दैै घटनाले आफू स्तब्ध भएको उल्लेख गरेका छन्

वडा नं. ४ मा शिक्षण गतिविधि सम्बन्धी अनुगमन

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाको अनुगमन् समितिले आइतबार वडा नम्बर ४ मा अवस्थित सरस्वती आधारभूत विद्यालयको खाजा व्यवस्थापन सहित शिक्षण गतिविधि सम्बन्धी अनुगमन् गरेको छ । नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाको अगुवाईमा समिति सदस्य मैनाकुमारी राई लिम्बु, निर्मला गदाल विश्वकर्मा सहितको टोलीले सो विद्यालयको

वडामा बाख्रा उपहार साटासाट कार्यक्रम

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरले रोजगारीका लागि अघि सारेको पशुपंक्षी पालन कार्यक्रम अन्तर्गत आइतबार ४ नम्बर वडामा बाख्रा उपहार साटासाट भएको छ । नगर प्रमुख दिलिपकुमार राईको अगुवाई तथा वडा सदस्य अमर बराइली र तुलसादेवी दर्जीको सहभागितामा देउराली बाख्रा पालन समूहले शनिश्चरे बाख्रा पालन समूहका १० जना
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.