भुटानी शरणार्थी शिविरमा अतिरिक्त कक्षा सुरु

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे नगरमा रहेका भुटानी शरणार्थी शिविरका विद्यार्थीका लागि आईतबारदेखि अतिरिक्त कक्षा सञ्चालन भएको छ । पथरीशनिश्चरे नगरपालिकाको कार्यालयको समन्वयमा नगरका विभिन्न वडाहरुमा रहेका विभिन्न निजी बोर्डिङ तथा सामुदायिक विद्यालयहरूमा अध्ययनरत विद्यार्थीका लागि अतिरिक्त कक्षा सञ्चालन भएको हो । आइतबार एक औपचारिक कार्यक्रमकाबीच पथरीशनिश्चरे नगरका शिक्षा

शिक्षकद्वारा बालिकालाई जबर्जस्ती प्रयास, झडपमा एक प्रहरीको मृत्यु

क्रेजी संवाददाता लेटाङ । मोरङको लेटाङ – ५ मा स्थापित शिक्षा विकास माध्यमिक विद्यालय परिषर शनिबार दिनभरि तनाबग्रस्त रह्यो । विद्यालयमा ६ कक्षा अध्ययनरत १२ वर्षीय किशोरीलाई सोही विद्यालयका शिक्षक मनोज पौडेलले जबरजस्ती प्रयास गरेपछि विद्यार्थीहरुले शिक्षक विरुद्ध शनिबार दिनभरि नाराबाजी गरेका थिए । शुक्रबार होलीको दिन ५६ वर्षीय शिक्षक

पाख्रिन समाजको वार्षिक साधारणसभा

भूमिप्रसाद पाठक पथरी । मोरङको पथरी शनिश्चरे– १ मा रहेको प्रेयसी होटलमा प्राख्रिन समाज पथरी शनिश्चरेको वार्षिक साधारणसभा सम्पन्न भएको छ । पथरीशनिश्चरे नगर प्राख्रिन समाजले आयोजना गरेको उक्त कार्यक्रममा प्राख्रिन समाजका केन्द्रिय उपाध्यक्ष जय प्राख्रिनको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा सोही कमिटीको जिल्ला सल्लाहकार दिलबहादुर तामाङ विशिष्ट अतिथि

भारतमा ‘कश्मीर फाइल्स’को ब्लकबस्टर कमाइ : पहिलो साता १०० करोड

भारतीय बक्स अफिसमा यतिबेला ‘कश्मीर फाइल्स’ले आँधी नै ल्याएको छ भन्दा फरक नपर्ला । कम लगानीको र आशा नराखिएको फिल्मले बक्स अफिसमा ऐतिहासिक कमाइ गरेको छ । बिहान ६ बजेदेखि मध्यरातसम्मका शो हाउसफुल भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । फिल्मले शुक्रबारसम्म १०० करोड भारुको आँकडा सजिलै पार गर्ने बलिउड ट्रेड

कला साहित्य प्रवद्र्धन समितिद्वारा निःशुल्क तबला बादन

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको उपसमितिका रुपमा रहेको कला साहित्य प्रवद्र्धन समितिले १ महिने निःशुल्क तबला बादन सुरु गरेको छ । शनिबार वडा नम्बर १ स्थित मनोहर पार्कमा तालिमको उद्घाटन गर्दै नगर प्रमुख दिलीपकुमार राईले नगरमा सृजना क्षेत्रको प्रवद्र्धन र विकासका लागि नगरले वर्षेनी बजेट छुट्याएर केहि

दुई महिने एडभान्स गुडिया तालिम

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे ६ मंगलबारेस्थित हरियाली महिला समूह मार्फत महिलाका लागि २ महिने एडभान्स गुडिया तालिम शनिबार सुरु भएको छ । नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले तालिमको उद्घाटन गर्दै महिलाहरु पनि उत्तिकै मात्रामा सक्षम भई आयआर्जन गरेर स्वनिर्भर वन्नु आजको आवश्यकता भएको चर्चा गर्दै सहभागिलाई उत्प्रेरित

द रियल ब्रदर्श इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिग च्याम्पियन

क्रेजी संवाददाता पथरी । पथरीशनिश्चरे फुटबल प्रिमियर लिगको पहिलो संस्करणमा फाइनलको यात्रा तय गरेर पनि च्याम्पियन हुनबाट बञ्चित द रियल ब्रदर्श यस पटक भने च्याम्पियन बनेको छ । इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिगको उपाधि द रियल ब्रदर्श एफ.सी.ले आफ्नो पोल्टामा पार्न सफल भएको छ । शनिबार पथरीको जाँते मोडमा अवस्थित

चिरञ्जीवीको ‘गडफादर’मा केमियो रोलका लागि सलमानले पारिश्रमिक नलिने

  बलिउड अभिनेता सलमान खान आफ्नो उदार स्वभावलाई लिएर परिचित छन् । निकट साथी उनलाई ‘यारोंका यार’ पनि भन्छन् । दक्षिण भारतीय सुपरस्टार चिरञ्जीवीसँग उनको सम्बन्ध हार्दिक छ । बाल्यकालदेखि नै चिरञ्जीवी सलमानका प्रिय अभिनेता हुन् । चिरञ्जीवीका छोरा रामचरण आफ्नो फिल्म ‘जञ्जीर’को छायांकन मुम्बईमा गरिरहँदा सलमान उनीसँगै खाना लिन

विराटनगरमा एकीकृत समाजवादीको होली मिलन कार्यक्रम

क्रेजी संवाददाता विराटनगर । तराईमा शुक्रबार खेलिने होलीका अवसरमा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी विराटनगर महानगर कमिटीले होली मिलन कार्यक्रम गरेको छ । विष्णुमाया पुस्तकालयमा आयोजना गरिएको होली मिलन कार्यक्रममा पार्टीका विभिन्न कमिटीका नेता तथा कार्यकर्ता एवं प्रदेश नं. १ सरकारका मन्त्रीहरू, जनप्रतिनिधिहरूको सहभागिता थियो ।

इन्ट्रा पथरीशनिश्चरे प्रि. लिग : द रियल ब्रदर्श विजयी हुँदै फाइनलको यात्रा तय

सन्तोष राई पथरी । इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिगको दोस्रो संस्करणमा सुरुवातदेखि नै उत्कृष्ट खेल प्रदर्शन गर्दै आएको द रियल ब्रदर्श एफ.सी.ले फाइनलको यात्रा तय गरेको छ । आज भएको दोस्रो सेमिफाइनल खेलमा द रियल ब्रदर्शले शिखर एफ.सी.माथि शुन्यको विरुद्ध १ गोल गर्दै न्यू स्टार एफ.सी. सँगको फाइनल खेलको भेट
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.