नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुँदै

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको पाँचौं संस्करण जुन २३ देखि २६ (असार (देखि १२ गते) सम्म आयोजना हुने भएको छ । अमेरिकाको मेरिल्याण्ड राज्यमा स्थापित गैरनाफामूलक संस्था नेपाल–अमेरिका फिल्म सोसाइटीले सन् २०१७ देखि प्रत्येक वर्ष यो महोत्सवको आयोजना गर्दै आएको छ । वासिङ्टन डिसी महानगर क्षेत्रमा केन्द्रीत रहेर आयोजना गरिने पाँचौं

‘२ नम्बरी’ मा पल शाहको स्थानमा सौगात

फिल्म ‘२ नम्बरी’मा हिरो फेरिएका छन् । फिल्मको मुख्य कलाकार पलको ठाउमा सौगात मल्ल भित्रिएका हुन् । पल नाबालिग करणीको आरोपमा हिरासतमा रहेका कारण निर्माण युनिटले उनको ठाउँमा सौगात भित्र्याएको हो । २ वर्ष अगाडि शुभ साइत गरेर छायाङ्कन सुरु गर्दा फिल्ममा पल शाह मुख्य भूमिका थिए । तर, फिल्मको छायाङ्कन

तस्वीरमा हेर्नुहोस् पीएनजीविरुद्ध नेपालको जित

आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत युएईमा भइरहेको त्रिकोणात्मक श्रृङ्खलामा नेपालले विजयी सुरुवात गरेको छ । श्रृङ्खलाको पहिलो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी)लाई २ विकेटले हरायो । जितका लागि पाएको २०५ रनको लक्ष्य नेपालले खेल सकिन ४ बल बाँकी छँदा भेट्टायो । नेपाल र पीएनजीबीचको खेलको तस्वीर हेर्नुहोस्

नेपाली ह्वीलचेयर क्रिकेट टोलीले बंगलादेशमा खेल्ने

नेपाली पुरुष ह्वीलचेयर क्रिकेट टोलीले बंगलादेशमा हुने बंगबन्धु फोर नेसन्स फिजिकल्ली च्यालेन्ज टी–२० क्रिकेट प्रतियोगिता खेल्ने भएको छ । बंगलादेशको कक्स बजारमा यही चैत १३–१७ गतेसम्म हुने प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश र श्रीलंकाको सहभागिता रहने नेपाल ह्वीलचेयर क्रिकेट संघका अध्यक्ष छुल्टिम ग्याल्जेन शेर्पाले जनाएका छन् । आरपी खरेलको कप्तानीमा खेलाडी

६ महिनापछि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै नेपाल

नेपाली क्रिकेट टिमले गएको एक महिना ८ वटा टी–२० अन्तर्राष्ट्रिय खेल खेल्यो । तर निर्णायक खेलमा चुक्दा नेपाली टोली आठ वर्षपछि टी–२० विश्वकपमा छनोट हुन सकेन । नेपाललाई नै हराएर टी–२० विश्वकपको टिकट काटेको युएई्समेत सहभागी त्रिकोणात्मक श्रृंखलाको पहिलो खेलमा नेपालले बुधबार पपुवा न्युगिनी (पीएनजी) सँग खेल्दै छ । पीएनजीले

शेन वाटसन दिल्लीको सहायक प्रशिक्षक नियुक्त

इन्डियन प्रिमियर लिग (आईपीएल) का लागि दिल्ली क्यापिटल्सले अष्ट्रेलियनका पूर्व अलराउण्डर शेन वाट्सनलाई सहायक प्रशिक्षक नियुक्त गरेको छ । दिल्लीले मंगलबार ४० वर्षीय वाट्सनलाई सहायक प्रशिक्षकमा नियुक्त गरेको जनाएको हो दिल्लीको कोचिङ स्टाफमा अष्ट्रेलियाको रिक्की पोन्टिङ मुख्य प्रशिक्षक छन् । यस्तै प्रविन आम्रे सहायक प्रशिक्षक, अजित अग्राकार सहायक प्रशिक्षक र

अस्ट्रेलियामा क्रिकेट कार्निभल हुने

द हिमालयन क्लबले अस्ट्रेलियाको मेलबर्नमा १९ मार्चदेखि २७ मार्च (५ देखि १३ चैत) सम्म क्रिकेट कार्निभल गर्ने भएको छ । प्रतियोगितामा द हिमालयन क्लब, एक्सपर्ट सागरमाथा ब्लुज, रोयल राइनोस क्रिकेट क्लब, मेभन क्रिकेट क्लब, फार वेस्टर्न हन्टर्स, गोर्खाली क्रिकेट क्लब, एभरेस्ट लायोन्स, गल्मी टाइगर्स गरी आठ टिम सहभागी हुनेछन् ।

गायक कुलेन्द्र विश्वकर्मा पर्वत कलाकार समाजको अध्यक्षमा चयन

गायक कुलेन्द्र विश्वकर्मा पर्वत कलाकार समाजको अध्यक्षमा चुनिएका छन् । बुधबार काठमाडौंमा सम्पन्न संस्थाको दोस्रो अधिवेशनले विश्वकर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । सर्वसम्मत चुनिएको कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा कृष्णसमीप सुवेदी, उपाध्यक्षमा कुमार केसी, महासचिवमा प्रल्हाद सुवेदी, सचिवमा सुजन बराइली, कोषाध्यक्षमा सुष्मा लोहनी र सहकोषाध्यक्षमा लक्षुप्रकाश मल्ल छन् । सदस्यहरुमा

नेपाली फ्यानलाई अक्षयको सन्देश– परिवार र साथीसँग गएर ‘बच्चन पाण्डे’ हेर्नुहोला

पछिल्लो समय बलिउड कलाकारले नेपाली दर्शकलाई सम्बोधन गरेका भिडियो सार्वजनिक गर्न थालेका छन् । ती भिडियोमा उनीहरुले नेपालमा रिलिज हुन लागेका आफ्ना फिल्म हेर्न प्रशंसकलाई आग्रह गरिरहेका हुन्छन् । अभिनेता अक्षय कुमारले पनि भिडियो सन्देश जारी गर्दै शुक्रबार रिलिज हुने फिल्म ‘बच्चन पाण्डे’ हेर्न नेपाली दर्शकलाई अपील गरेका छन् ।

यसरी मनाए सेलिब्रिटीले होली (तस्वीरहरु)

फागुपूर्णिमा अर्थात् होली पर्व बिहीबार पहाडी क्षेत्रमा धुमधामसँग मनाइँदैछ । काठमाडौं उपत्यकासहितका क्षेत्रमा होली विशेष कार्यक्रम पनि आयोजना गरिएका छन् ।सर्वसाधारणदेखि सेलिब्रिटीसम्मले बिहीबार बिहानैदेखि एकअर्कालाई रङ दलेर होली मनाइरहेका छन् ।   उनीहरु सामाजिक सञ्जालका टाइमलाइनमा होलीका तस्वीर सेयर गरिरहेका देखिन्छन् कलाकारहरु दीपकराज गिरी, रेखा थापा, दीपिका प्रसाईं, आँचल शर्मा,
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.