होलीको अवसरमा टेलिसिरियल ‘सर्खारको सर’ घोषणा

फागुपर्वको अवसर पारेर बिहीबार कमेडी टेलिसिरियल ‘सर्खारको सर’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । राजनीतिक विकृति र सामाजिक घटनालाई चित्रण गर्ने बताइएको यो सिरियललाई सेलिब्रेटी नेपाल र देवांशी इन्टरटेनमेन्टले निर्माण गरेको हो । विनय पौडेलले सिरियल निर्देशन गरेका हुन् । सार्वजनिक फस्टलुकमा सिरियलका तीन जना मुख्य कलाकार दीपक आचार्य, रविन्द्र

को हुन् यस वर्षकी विश्व सुन्दरी ?

पोल्याण्डकी क्यारोलिना बेइलावस्काले ७० औं विश्व सुन्दरी प्रतियोगिताको उपाधि जितेकी छन् । पुएर्तोरिकोमा बिहीबार बिहान सम्पन्न ग्रान्ड फिनालेमा उनले ताज पहिरिइन् । २२ वर्षीया क्यारोलिना व्यवस्थापन विषयमा स्नातकोत्तर अध्ययनरत हुन् । उनको उचाइ १.७९ मिटर छ । मोडल समेत रहेकी उनी पौडी, स्कुवा डाइभिङ, टेनिस र ब्याडमिन्टन खेल्न रुचाउँछिन् ।

टाइगर श्राफ र नवाजुद्दिन सिद्दिकी अभिनित ‘हिरोपन्ती २’को ट्रेलर रिलिज

टाइगर श्राफ, नवाजुद्दिन सिद्दिकी र तारा सुतरिया स्टारर बलिउड फिल्म ‘हिरोपन्ती २’को ट्रेलर बिहीबार रिलिज गरिएको छ । आगामी इदमा रिलिज हुने भनिएको फिल्मको ट्रेलरमा भरपुर एक्सन दृश्यहरु समावेश गरिएको छ । रोमान्स, एक्सन, कमेडी र सस्पेन्स मिश्रण गरिएको ट्रेलरमा नवाजुद्दिन लैला नामक खलपात्रको भूमिकामा देखिएका छन् । दिवंगत बलिउड

पोल्याण्डकी क्यारोलिना बनिन् विश्व सुन्दरी

यस वर्षको विश्व सुन्दरी प्रतियोगिताको उपाधि पोल्याण्डकी क्यारोलिना बेइलावस्काले जितेकी छन् । बिहीबार बिहान अमेरिकी टापु राज्य पुएर्तोरिकोमा सम्पन्न ७० औं संस्करणको मिस वर्ल्डको ग्रान्ड फिनालेमा उनी विजेता घोषित भएकी हुन् । अमेरिकाकी श्री साइनी फस्ट रनरअप र कोटे डी आइभोरकी ओलिभिया एस सेकेन्ड रनरअप घोषित भए । अघिल्लो संस्करणकी

मिस वर्ल्डको ग्रान्ड फिनाले भोलि, यस्तो छ नेपालको दाबेदारी

नेपाली समयानुसार बिहीबार बिहान पौने ५ बजे यस वर्षको विश्व सुन्दरी प्रतियोगिताको ग्रान्ड फिनाले आयोजना हुँदैछ । कोरोना महामारीले यसअघि स्थगित भएको प्रतियोगिता यसपटक भौतिक रुपमै हुन लागेको हो । अमेरिकी टापु राज्य पुएर्तोरिकोमा हुन लागेको फिनालेमा ४० मुलुकका सुन्दरीले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । नेपालको तर्फबाट मिस नेपाल नम्रता

‘चिसो एस्ट्रे’को प्रिमियर : सेलिब्रेटीले रुचाए फिल्म

फिल्म ‘चिसो एस्ट्रे’लाई सेलिब्रेटीहरुले रुचाएका छन् । मंगलबार साँझ सेलिब्रेटी जमघटबीच यो फिल्मको प्रिमियर गरिएको थियो । अभिनेता सन्तोष पन्तले फिल्म हेरिरहँदा आफूलाई नेपाली होइन हलिउड फिल्म हेरिरहेको महसुस भएको प्रतिक्रिया दिए । ‘हलिउड जस्तो’ फिल्म कस्तो लाग्यो भन्ने प्रश्नमा सन्तोष पन्तको जवाफ थियो । उनले युवापुस्तालाई केन्द्रमा राखेर बनाएको

डिफेन्डिङ च्याम्पियन टेन नवोदयलाई स्तब्ध पार्दै न्यू स्टार फाइनल प्रवेश

क्रेजी संवाददाता पथरी । डिफेन्डिङ च्याम्पियन टेन नवोदयलाई पराजित गर्दै न्यू स्टार एफ.सी. इन्ट्रा पथरी शनिश्चरे फुटबल प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनल खेलमा टेन नवोदयलाई २–१ गोल अन्तरले पराजित गर्दै न्यू स्टारले फाइनलको यात्रा तय गरेको हो । टेन नवोदयका रोशन माझीले खेलको ४५

‘कश्मीर फाइल्स’लाई भारतका ७ राज्यमा कर छुट, मोदीले गरे फिल्मको प्रशंसा

सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)ले सरकार चलाइरहेका सात भारतीय राज्यले फिल्म ‘द कश्मीर फाइल्स’लाई मनोरञ्जन करमा छुट दिने घोषणा गरेका छन् । उत्तर प्रदेश, गुजरात, मध्यप्रदेश, त्रिपुरा, गोवा र हरियाणा राज्यले फिल्मलाई कर छुट दिने घोषणा गरेका हुन् । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले ट्वीटरमार्फत फिल्मलाई करबाट मुक्त गरिएको उल्लेख

किरात राई चाम्लिङ खाम्बातिममा पुनः युवराज

क्रेजी संवाददाता धरान । सुनसरीको धरानमा भएको किरात राई चाम्लिङ खाम्बातिमको ५ औं राष्ट्रिय सम्मेलनबाट पुनः युबराज राईको अध्यक्षतामा सर्वसहमत नयाँ समिति निर्वाचित भएको छ । खाम्बातिमको फाउन २८–३० गते धरानमा पाँचौ राष्ट्रिय सम्मेलन भएको थियो । सम्मेलनले उपाध्यक्षमा नरबहादुर राई, जयराम राई, भगवती चाम्लिङ राई, महासचिवमा जितकुमार राई, सचिबमा

होलीको दिन 

   तारा लाओती लिम्बू  मनहरू खुशीले रंगीन बनोस् होलीको दिन तनहरू स्फूर्तिले रंगीन बनोस् होलीको दिन बर्षमा एकपटक आउने रङहरूको यो चाड माया सदभाव अझै बनोस् होलीको दिन हरेक रङहरूले खुशी छर्ने रमाईलो यो पर्व दुःख भूलाई सबै उमंग बनोस् होलीको दिन साथी-संगी मिली खुलेर मनाउने हो यो चाड मित्रता झनै रङ-बिरंगी बनोस् होलीको दिन बन्धुबान्धबबिचको दुरी मेट्ने यो पनि हो पर्व सम्बन्ध पुरै रंङी-चंङी बनोस् होलीको दिन पथरी-शनिश्चरे नगरपालिका-१, मोरङ
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.