एलपीएल : हिमालयन ह्वाइट हाउस र विद्या भूषण विजयी
धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आइतबार सम्पन्न दुई खेलमा काठमाडौँको हिमालयन ह्वाइट हाउस स्कूल र विद्या भूषण गेटा विजयी भएका छन् । दिनको पहिलो खेलमा काठमाडौंको हिमालयन ह्वाइट हाउस स्कूलले कञ्चनपुरको शारदा सरस्वती दोधारामाथि ७९ रनको सानदार जित निकाल्यो । टस हारेर ब्याटिङको निम्तो पाएको


