‘द केरला स्टोरी’को कमाइमा लगातार वृद्धि, तमिलनाडुमा प्रदर्शनमा रोक

हिन्दी फिल्म ‘द केरला स्टोरी’ले भारतीय बक्स अफिसमा सन् २०२३ कै सर्वोत्कृष्टमध्येको एक ओपनिङ गरेको छ । फिल्मले तीन दिनसम्म ३५ करोड भारु कमाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ८.०३ करोड भारु ओपनिङ गरेको फिल्मले शनिबार ११.२२ करोड र आइतबार १६ करोड भारु कमायो ।शनिबार पहिलो दिनको भन्दा ३९ प्रतिशतले

ए डिभिजन लिगमा आजदेखि १६ औं चरणको खेल सुरु

शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछन् । जारी लिगको १६औँ चरणका खेलको सुरुवाती खेलमा फ्रेन्डस् क्लब र एफसी खुमलटार तथा नेपाल पुलिस क्लब र मनाङ मर्स्याङ्दी क्लब बिच प्रतिस्पर्धा हुनेछ । सोमवार च्यासल मैदानमा हुने पहिलो खेलमा फ्रेन्डस् क्लब र एफसी खुमलटारबीच प्रतिस्पर्धा हुनेछ । जुन खेल

डि गेयाको गल्तीमा वेस्ट हामसँग जिल्लियो युनाइटेड

हालसम्म २० पटक उपाधि जितिसकेको म्यानचेस्टर युनाइटेडले जारी सिजनको इङ्लिस प्रिमियर लिग फुटबलमा भने अर्को खराब नतिजा ब्यहोरेको छ । आइतबार राति खेलिएको खेलमा वेस्ट हाम युनाइटेडले म्यानचेस्टर युनाइटेडलाई १—० गोलले हरायो । वेस्ट हामको जितमा सइद बेनरहमा नायक बने भने युनाइटेडका गोलकिपर डेभिड डि गेया खलनायक । डि गेयाको

सिटीलाई पछ्याउँदै आर्सनल

इङ्लिस प्रिमियर लिग फुटबलको आफ्नो पछिल्लो खेलमा आर्सनलले सफलता हात पारेको छ । आर्सनलले आइतबार राति भएको खेलमा न्युक्यासललाई उसैको घरेलु मैदानमा २–० गोलले हराएको हो । जितसँगै आर्सनलले लिग लिडर म्यानचेस्टर सिटीसँगको अङ्क दूरी पनि घटाएको छ । यद्यपि, आर्सनलले सिटीभन्दा एक खेल बढी खेलेको छ । आर्सनलको जितमा

एन्फाले बोलायो आकस्मिक बैठक

अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने भएको छ।  एन्फाले आफ्ना केन्द्रीय कार्यसमिति सदस्यहरूलाई पत्र काट्दै आकस्मिक बैठकमा बोलाएको हो । एन्फाका महासचिव किरण राईले सोमबार आकस्मिक बैठक बोलाएको जानकारी दिए ।यसअघि गत वर्षको फागुनमा भएको एन्फाको बैठकमा कार्यसमिति सदस्यबीच झण्डै हात हालाहाल भएको थियो ।

सलाहले जिताए लिभरपुललाई

इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले अर्को जित निकालेको छ । लिभरपुलले शनिबार राति खेलिएको खेलमा ब्रेन्टफोर्डमाथि १—० गोलको रोमाञ्चक जित हासिल गर्यो ।उक्त खेलमा पनि लिभरपुलको जितमा इजिप्सियन खेलाडी मोहमद सलाह नै नायक बने । खेल सुरु भएको १३औं मिनेटमै उनले टोलीका लागि निर्णायक गोल गरेका थिए । यसअघि गत

रियलले चुम्यो कोपा डेल रेको उपाधि

कोपा डेल रे फुटबल प्रतियोगिताको उपाधि रियल म्याड्रिडले जितेको छ । रियलले सन् २०१४ पछि पहिलो पटक कोपा डेल रेको उपाधि उचालेको हो । शनिबार राति खेलिएको फाइनलमा रियलले ओसासुनालाई २—१ गोलले हराउँदै उपाधि चुमेको हो । रियलको जितमा रोड्रिगो नायक बने । टोलीलाई उपाधि दिलाउन दुबै गोल उनले नै

प्लेअफमा पुग्ने पहिलो टोली बन्यो गुजराजत

साविक विजेता गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग २०२३ को प्लेअफमा प्रवेश गरेको छ । टोली चालू सिजनको प्लेअफमा पुग्ने पहिलो टोली बनेको हो । हार्दिक पाण्ड्याको कप्तानीमा रहेको गुजरातको टोलीले ५१ औं खेलमा लखनउ सुपरजायन्ट्सलाई ५६ रनले पराजित गयो । लखनउमा गुजरातको यो लगातार चौथो जित हो। यो सिजन गुजरातले

साल्टको आक्रामक ब्याटिङमा दिल्लीको सजिलो जित

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको पछिल्लो खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । दिल्लीले शनिबार राति खेलिएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ७ विकेटले पराजित गर्यो । ओपनर फिल साल्टले आक्रामक ब्याटिङ गरेपछि दिल्लीको सहज जित सम्भव भएको थियो । टस जिति पहिलो ब्याटिङको निर्णय लिएको बैंगलोरले निर्धारित ओभरमा ४ विकेट

केएल राहुल आईपीएल र टेस्ट च्याम्पियनसिपको फाइनलबाट बाहिर

लखनउ सुपर जायन्ट्सका कप्तान केएल राहुल तिघ्राको चोटका कारण आईपीएल र अष्ट्रेलियाविरुद्धको जुनमा हुने भारतको विश्व टेस्ट च्याम्पियनसिपको फाइनलबाट बाहिरिएका छन्। उनले इन्स्टाग्राममार्फत आफूलाई शल्यक्रियाको आवश्यकता रहेको जानकारी दिएका हुन् । साथै, उनले अर्को महिना ओभलमा खेल्न नपाउँदा ‘पूर्ण रूपमा निराश’ भएको जिकिरसमेत गरे का छन् ।‘मेरो ध्यान आगामी हप्ताहरूमा
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.