बाल साहित्य महोत्सवः दोस्रो दिनले पनि पायो अपार मायाँ
क्रेजी संवाददाता पथरी। मोरङको पथरीशनिश्चरेमा जारी बाल साहित्य महोत्सवको दोस्रो दिन पनि भव्यताका साथ सम्पन्न भएको छ । कला साहित्यको माध्यमद्वारा नगरलाई चिनाउने उद्देश्यका साथ बाल साहित्य महोत्सव २०८० पथरी बहुमुखी क्याम्पसको प्राङ्गणमा संचालन भएको हो । दोस्रो दिन नाटककार तथा साहित्यकार भरत गुरागाईँले साहित्य कार्यशाला, क्रमशः सुगम दुलालले नाटक


