विपश्यनामा आमिर खानको पहिलो दिन : बिहान ४ बजे उठेर ध्यान
बलिउड अभिनेता आमिर खान बुढानीलकण्ठस्थित विपश्यना ध्यान केन्द्रमा ध्यान साधना गरिरहेका छन् । आइतबार बिहान काठमाडौं ओर्लिएका उनले १० दिन यही केन्द्रमा बिताउने जनाइएको छ । हिन्दी फिल्मका यी ठूला हस्ती जसले नेपाली बक्स अफिसमा समेत करोडौं पैसा छापे, उनै अभिनेता खान ध्यान गर्न भन्दै नेपाल आइपुगेका हुन् ।आमिर आइतबार


