पथरीमा नाटक ‘अनि देउराली रुन्छ’ को प्रिमियर

क्रेजी संवाददाता पथरी । ३० को दशकमा रचिएको नाटक ‘अनि देउराली रुन्छ’ धेरै वसन्त पार गरी पुनः आमदर्शक माझ आइपुगेको छ । मानबहादुर मुखियाले लेखेको नाटक ‘अनि देउराली रुन्छ’ पथरीको शब्द कला समूह र शब्द थिएटरको संयुक्त प्रस्तुतिमा आज प्रिमियर (पहिलो सो) गरिएको हो । पथरीशनिश्चरे–२ मा अवस्थित हरियाली सामुदायिक

आउँदो दशैंमा ‘छक्का पञ्जा ४’, फिल्म प्रचारमा दीपकको नयाँ–नयाँ शैली

चलचित्र बनाएर मात्र हुँदैन, चलाउन पनि जान्नुपर्छ । चलचित्र बनाएर प्रचारप्रसार गर्न नजान्ने हो भने अपेक्षाअनुसार व्यापार हुँदैन । नेपालमा चलचित्रको प्रचारप्रसारणमा सबैभन्दा अगाडि छन्, दीपकराज गिरी । उनी आफ्ना हरेक चलचित्रको प्रचारमा नयाँ–नयाँ शैली अपनाउँछन् । छायांकन नै शुरु नभएको ‘छक्का पञ्जा ४’को उनले ट्रेलर खिचेर हलमा देखाए ।

‘शेरशाह’पछि ‘योद्धा’ बन्दै सिद्धार्थ

बलिउड नायक सिद्धार्थ मल्होत्रा आफू अभिनित केही चलचित्र लगातार असफल भएपछि चिन्तित थिए । बलिउडमा उनको करिअर नै संकटमा परेको विश्लेषण समेत नभएको होइन । तर, चलचित्र ‘शेरशाह’ले उनको करिअर नै बदलिदिएको छ । यो चलचित्रले ओटीटी प्लेटफर्ममा आक्रामक कमाइ मात्र गरेन, दर्शकले पनि निक्कै रुचाए । समीक्षकले पनि निक्कै

‘जय भीम’लाई आईएमडीबीमा ९.६ रेटिङ

तमिल भाषामा बनेको चलचित्र ‘जय भीम’ले चलचित्रसँग जोडिएको आँकडा बताउने वेबसाइट आईएमडीबीमा सबैभन्दा बढी रेटिङ पाएको छ । यो चलचित्रलाई दर्शकले ‘द सशांक रिडेप्सन’ र ‘द गडफादर’ जस्ता क्लासिक चलचित्रसँग तुलना गरेका छन् । ‘जय भीम’को शुरुवातमा देखाइएका केही दृश्यमा प्रहरी अधिकारीहरु जातीयताको आधारमा मानिसलाई अलग गराइरहेका छन् । यो

सरोगेसीबाट जुम्ल्याहा बच्चाकी आमा बनिन् प्रीति

बलिउड अभिनेत्री प्रीति जिन्टा आमा बनेकी छन् । ४६ वर्षीया प्रीतिले सरोगेसीको माध्यमबाट जुम्ल्याहा बच्चालाई जन्म दिएकी हुन् । सामाजिक सञ्जाल इन्स्टाग्रामबाट प्रीतिले यो कुराको जानकारी दिएकी छन् । उनले लेखेकी छन्, ‘जीन र म आज निक्कै खुशी छौं । किनकि, आज हामीले जय जिन्टा गुडइनफ र जिया जिन्टा गुडइनफलाई

माल्दिभ्समा विन्दास पूजा

बलिउड नायिकाहरुका लागि माल्दिभ्स होलिडे मनाउने प्रिय गन्तव्य मानिन्छ । माल्दिभ्समा पुगेर उनीहरु विन्दास शैलीमा दिन बिताउँछन् । यसैले बलिउडका नायिकाहरुको माल्दिभ्स यात्रा सधैं नै ‘टक अफ द टाउन’ बन्ने गर्दछ । साउथ तथा बलिउड चलचित्रकी सुन्दरी पूजा हेग्डे अहिले माल्दिभ्समा छिन् । छुट्टी मनाउनका लागि माल्दिभ्स पुगेकी पूजाको सुन्दरताको

पथरीशनिश्चरे–८ मा टोलटोलमा एमाले अभियान सुरु

क्रेजी संवाददाता पथरी । नेपाल कम्युनिस्ट पार्टी एमाले पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ८ वडा कमिटीले शुक्रबारदेखि ‘टोलटोलमा एमाले अभियान’ सुरुवात गरेको छ । वडालाइ १० वटा टोलमा विभाजन गरेको एमालेले आजदेखी टोलटोलमा गएर आफ्नो टोल कमिटी गठन गर्ने र उक्त टोलमा रहेका समस्याहरू पहिचान गरी समाधान गर्न पहल गर्ने अध्यक्ष

माङ्सेबुङमा १४ औं आत्मानन्द कप हुने

क्रेजी संवाददाता माङ्सेबुङ । किरात धर्मगुरु आत्मानन्द लिङ्देनको ६८ औं शुभजन्मोत्सवको अवसरमा १४ आंैै आत्मानन्द कप हुने भएको छ । इलाम माङ्सेबुङमा आयोजना हुने सो प्रतियोगिता मंसिर ११ गते उद्घाटन खेल हुने आयोजकले जनाएको छ । मोरङ जिल्लाबाट पथरी शनिश्चरेको सिरिजंघा स्पोर्टिङ क्लब जाने भएको छ । यस्तैगरी सिरिजंघाको अलवा

नेकपा एमाले प्रदेश कमिटी बैठक सम्पन्न

भूमिप्रसाद पाठक महाधिवेशन आरम्भ हुनु एक हप्ता अघि नेकपा (एमाले) १ नं. प्रदेश कमिटीको पूर्ण बैठक विराटनगरस्थित पार्टी कार्यालय पाञ्चालीमा सम्पन्न भएको छ । नेकपा विघठनपछि एमाले हुनुभएका प्रदेश कमिटी सदस्यहरुलाई पार्टीको आन्तरिक वैधानिक व्यवस्थाअनुसार पद तथा जिम्मेवारीको शपथ गराएसँगै पार्टीको प्रदेश कमिटी अध्यक्ष देवराज घिमिरेको अध्यक्षतामा सम्पन्न बैठकलाई संविधानसभा

जहदा भेट्रानस गोल्डकपः विर्तामोडलाई स्तब्ध पार्दै आयोजक फाइनलमा

क्रेजी संवाददाता जहदा । मोरङको कानेपोखरी—५  मा अवस्थित  जहदाको रंगशालामा जारी ‘जहदा भेट्रानस गोल्डकप’ प्रतियोगिताको सेमिफाइनल खेलमा विर्तामोडलाई स्तब्ध पार्दै  आयोजक जहदा फाइनलको यात्रा तय गरेको छ । विहिबार भएको खेलमा विर्तामोड भेट्रानस एफसीलाई १–४ गोलको अन्तरले विजय हुर्दै आयोजक जहदा फाइनलमा पुगेको हो । आयोजक जहदा भेट्रानस एफसीका क्याप्टेन
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.