पुर्नस्थापना केन्द्रले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ– मेयर राई

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगर प्रमुख दिलिपकुमार राई (किशोर)ले नगर क्षेत्रमा दुव्र्यसनमा युवाहरु फस्ने गरेको समस्या बढ्दै गएकाले त्यसलाई ध्यानमा राखेर पुनस्र्थापना केन्द्रले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताउनुभएको छ । नगर प्रमुख राई वडा नम्बर ७ मा अवस्थित मिलनचोकमा स्थापना भएको सपोर्ट पुनस्र्थापना केन्द्रको आज प्रमुख

छुट रहेका ४ जनालाई सहायक सामग्री वितरण

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरमा अघिल्लो आर्थिक वर्षमा छुट रहेका ४ जना अपाङगता भएका व्यक्तिहरुका लागि आज सहायक सामग्री वितरण गरिएको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, पथरी शनिश्चरे नगरपालिका र करुणा फाउण्डेशनको साझेदारीमा सञ्चालित अपाङगता रोकथाम तथा पुनस्र्थापना कार्यक्रम अन्तर्गत वडा नम्बर ५ का ३

प्रदेश नं. १ का मुख्यमन्त्री राईले पाए विश्वासको मत

विराटनगर । प्रदेशसभाको बुधबार बसेको बैठकमा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । मुख्यमन्त्री राईले मागेको विश्वासको मतको पक्षमा बहुमत पुगेको उल्लेख गर्दै प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीले उनले विश्वासको मत प्राप्त गरेको घोषणा गरेका हुन् । बैठकमा मुख्यमन्त्री राईले राखेको विश्वासको मतको पक्षमा ५०

मुहासिंहको निर्देशनमा नन्दु र निरकुमारीको ‘मुखियाकी छोरी…’ सार्वजानिक

क्रेजी संवाददाता पथरी । मोफसलमा रहेर सम्पादनमा सक्रिय मुहासिंह थापा मगर अहिले निर्देशनमा पनि व्यस्त छन् । मगरकै निर्देशनमा गायक नन्दु गुरुङ र गायिका निरकुमारी धिमालको स्वरमा सजिएको ‘मुखियाकी छोरी ...’ मंगलबार सार्वजानिक भएको छ । गायिका निरकुमारी धिमालको अफिसियल युट्युव च्यानल मार्फत् भिडियो सार्वजानिक गरिएको हो । गीतको रचना/संगीत

बसको ठक्करबाट बालकको मृत्यु

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरेको जयचौक सडक खण्डमा बुधबार बिहान बसको ठक्करबाट ७ वर्षीय बालकको मृत्यु भएको छ । काठमाडौबाट झापा गइरहेको बा ३००१ ख २०० नम्बरको बसले ठक्कर दिंदा मोरङ बेलाबारी–४ को दिवस आचार्यको घट्नास्थलमै मृत्यु भएको हो । विहान झण्डै ७ बजे आफन्तको घरमा जाने क्रममा आमा

रजनीकान्तले जब अन्तरवार्ता लिन आएकी युवतीलाई नै विवाहको प्रस्ताव राखे

मेघास्टार रजनीकान्तले दक्षिण भारतमा भगवानको दर्जा पाएका छन् । दक्षिण भारतमा त उनका थुप्रै मन्दिर पनि बनेका छन् र बलिउडमा पनि उनी निकै चर्चित छन् । तर धेरै कम मानिसहरुलाई थाहा छ कि रजनीकान्त फिल्ममा आउनुअघि एउटा बसका कन्डक्टर थिए । बसमा टिकट काटिरहेका उनको स्टाइलबाट प्रभावित भएर एक निर्देशकले

‘कबड्डी ४’ को सुटिङमा हिम पहिरोको अवरोध

फिल्म ‘कबड्डी ४’ को सुटिङमा हिम पहिरोले अवरोध पुर्याएको छ । फिल्मको आइतबार बिहान मुस्ताङको सुटिङमा हिम पहिरोले अवरोध पुर्याएको हो । हिम पहिरो खसेपनि फिल्म युनिट कसैलाई नोक्सान नपुर्याएको फिल्मका निर्देशक रामबाबु गुरुङले बताए । ‘हामी बिहानैदेखि फिल्म सुटिङ गर्दै थियौ । सुटिङ स्थल हिम पहिरो खसेको स्थानभन्दा केही

‘सत्यम्’ मा उपासनाको इन्ट्री

फिल्म ‘सत्यम्’ मा अभिनेत्रीको रुपमा उपासना सिंह ठकुरी भित्रिएकी छन् । फिल्मका लागि यस अगाडि छनौट भएकी अभिनेत्री मलिका महतले छाडेपछि निर्माण युनिटले उपासना भित्र्याएको हो । उपासना अभिनेता पल शाहको जोडीको रुपमा फिल्ममा देखिने छिन् । पढाई र सुटिङको समय तालिका नमिलेको भन्दै मलिकाले फिल्म छाडेको निर्माता रेशम सापकोटाले

निजगढमा निखिलले अभिनय सिकाउने

अभिनेता निखिल उप्रेतीले अभिनय प्रशिक्षण दिने भएका छन् । १ मंसिरदेखि ७ गतेसम्म बाराको निजगढमा आयोजना हुने ‘चलचित्र निर्माण आधारभूत प्रशिक्षण (क्र्यास कोर्स) कार्यक्रम’ उप्रेतीले अभिनय प्रशिक्षण दिए भएका हुन् । चलचित्र निर्देशक समाजको संयोजन रहेको कार्यक्रममा निखिलको अलवा अभिनेता अनुप बरालले समेत अभिनय सिकाउनेछन् । लेखन, निर्माण, सम्पादन, निर्देशन,

पूर्व मिस नेपाल इशानी श्रेष्ठ वैवाहिक जीवनमा बाँधिदै

सन् २०१३ की ‘मिस नेपाल’ इशानी श्रेष्ठ वैवाहिक जीवनमा बाँधिने भएकी छन् । उनले सोमबार काठमाडौंको एक पाँचतारे होटलमा उद्योगपति तरुणप्रताप शाहसँग इन्गेजमेन्ट गरेकी छन् । इशानीले सामाजिक सञ्जालमा तस्वीर तथा भिडियो सार्वजनिक गर्दै ‘हाम्रो कहानी शुरु भयो’ भनेर उल्लेख गरेकी छन् । इशानीले डिसेम्बर २१ तारिख अर्थात् पुस ६
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.