छुट रहेका ४ जनालाई सहायक सामग्री वितरण
क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरमा अघिल्लो आर्थिक वर्षमा छुट रहेका ४ जना अपाङगता भएका व्यक्तिहरुका लागि आज सहायक सामग्री वितरण गरिएको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, पथरी शनिश्चरे नगरपालिका र करुणा फाउण्डेशनको साझेदारीमा सञ्चालित अपाङगता रोकथाम तथा पुनस्र्थापना कार्यक्रम अन्तर्गत वडा नम्बर ५ का ३


