‘एक्स ९’ टिमले भेट्यो सुनिल सेट्टी, केही दिनमा सम्झौता हुने
फ्रेबुअरी महिनाबाट यूरोपका विभिन्न देशमा छायांकन हुने चलचित्र ‘एक्स ९’मा बलिउडका सफल नायक सुनिल सेट्टीले काम गर्ने संभावना बढेको छ । चलचित्रका निर्देशक मुकुन्द भट्ट सहितको टिम उनलाई भेट्न केही दिन अगाडि मुम्बई पुगेको थियो । मुकुन्दले सुनिलसँग भेट भएको जनाएका छन् । वुझिएअनुसार, सुनिलसँग केही दिनमा नै लिखित संझौता


