सन्दीप आईसीसी प्लेयर अफ दी मन्थको मनोनयनमा

आईसीसी प्लेअर अफ दी मन्थमा नेपालका सन्दीप लामिछाने मनोनयनमा परेका छन् ।आईसीसीले बुधबार सार्वजनिक गरेको सेप्टेम्बर महिनाको मनोनयनमा नेपालका सन्दीप लामिछाने परेका हुन् । उनीसँगै अमेरिकाका जसकरण मलहोत्र र बंगलादेशका नसुम अहमद छन् । सन्दीपले ओमानमा भएको क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले

घटस्थापनाको अवसर पारेर फिल्म ‘एक’ रिलिज

निर्देशक मनोज पण्डितको फिल्म ‘एक’ रिलिज भएको छ । घटस्थापनाको अवसर पारेर रिलिज भएको यो फिल्म हलमा नभए डिजिटल प्लेटफर्म ओटिटीमार्फत रिलिज भएको हो । दर्शकले अहिले चलचित्र घरमा भन्दा ओटीटी प्लेटफर्ममा फिल्म हेर्ने देखेर डिजिटल रिलिज गरिएको निर्देशक पण्डितले बताए । ‘फिल्म रिलिजका लागि अहिले ओटिटी प्लेटफर्म पनि राम्रो

अंग्रेजी फिल्म रिलिज गर्दै आजबाट खुले हल

विगत साढे ५ महिनादेखि बन्द रहेका देशभरका हलहरु आजबाट संचालनमा आएका छन् । हल संचालनका लागि काठमाडौं उपत्यकामा प्रशासनले अनुमती दिएको करिब एक महिना भएको छ । मोफसलका विभिन्न जिल्लामा भने जिल्ला प्रशासनको अनुमती पाएसँगै हलहरु सुचारु भएका हुन् । आजबाट देशभर हल खुलेपनि दर्शकको उपस्थिती भने अपेक्षित छैन ।

दीपकले लेखेको ‘राजा ब्याक अगेन’ को अर्थ के हो ?

निर्देशक दीपकराज गिरीले चलचित्र ‘छक्का पन्जा’को सिरिजमा आफूलाई ‘राजा’ पात्रको रुपमा प्रस्तुत गरे । यसपछि, दीपकलाई ‘राजा’ भन्नेहरु धेरै छन् । उनको यो भूमिकालाई दर्शकले निक्कै रुचाए । उनै, दीपकले सामाजिक संजालमा ‘राजा ब्याक अगेन’ भनेर लेखेपछि धेरैले उनले चलचित्र ‘छक्का पन्जा ४’ बनाउन लागेको वुझेका छन् । उसो त,

सगरमाथा सेमिफाइनलमा प्रवेश, आजको खेल वारङ्गी युवा क्लब र लेटाङ भेट्रान बीच हुने

लङसिंङ श्रेष्ठ लेटाङ । मोरङको लेटाङ नगरपालिका वडा नं. ९ बाह्रगोठेमा जारी नकआउट फुटबल प्रतियोगितामा बुधबार भएको दोस्रो क्वाटरफाइनल खेलमा विजयी हुँदै सगरमाथा क्लब लेटाङ सेमिफाइनल प्रवेश गरेको छ । छत्रपुर क्लब मिक्लाजुङलाई सगरमाथाले ३–० गोल अन्तरले जित दर्ता गर्दै विजयी भएको हो । खेलको २७ औं मिनेटमा सगरमाथाका तुलसी

रेडस्टारमा ‘महिला सशक्तिकरण’ परियोजनाका सन्दर्भमा जानकारी

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे नगर उपप्रमुख एवम् न्यायिक समिति संयोजक यमुना विष्ट वास्तोलाले आज वडा नम्बर २ मा अवस्थित रेडस्टार बोर्डिङ स्कुलका विद्यार्थीहरुलाई नगरमा हुने न्याय सम्पादनका विषयमा जानकारी गराउनु भएको छ । सिकाईलाई थप प्रभावकारी बनाउन ब्रिटिस काउन्सिलको समन्वयमा विद्यालयले आयोजना गरेको ‘महिला सशक्तिकरण’ परियोजनाका सन्दर्भमा उपप्रमुख

‘रामायण’का ‘रावण’ अरविन्दको निधन

टेलिभिजनको सवैभन्दा लोकप्रिय धारवाहिक श्रृङ्खला ‘रामायण’मा ‘रावण’को भूमिका निर्वाहा गरेर चर्चामा आएका कलाकार अरविन्द त्रिवेदीको निधन भएको छ । उनको ८३ बर्षको उमेरमा निधन भएको भारतीय मिडियाले उल्लेख गरेका छन् । पछिल्लो केही बर्षदेखि उनको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको थियो । तर, उनमा कुनै ठूलो रोग भने देखिएको थिएन

पिता साहरुखसँग ‘पठान’को सुटिङमा व्यस्त आर्यन ड्रग्स पार्टीमा कसरी पुगे ?

बलिउड नायक साहरुख खानका छोरा आर्यन खानलाई शनिबार मध्यरातमा मुम्बइको एक क्रुज पार्टीबाट एनसीबीले पक्राउ गर्यो । क्रुजमा एक हजार भन्दा बढी मानिसहरु सहभागी थिए । तर, एनसीबीले छापा मारेर ८ जनालाई मात्र गिरफ्तार गरेको थियो । जसमा आर्यनको नाम सबैभन्दा बढी चर्चामा छ ।भारतीय मिडियाका अनुसार, आर्यन यो पार्टीमा

मिक्लाजुङमा अनेम संघ गठन

क्रेजी संवाददाता मिक्लाजुङ । विधान महाधिवेशन सकिए लगत्तै एमाले निकट जनसंगठनको गठन, पुर्नगठन कार्य अत्यन्तै उत्साहपूर्वक सुरुवात भएको छ । मंगलबार मोरङको उत्तरपूर्वमा अवस्थित मिक्लाजुङ गाउँपालिका ८ मा पार्टी सम्बद्ध भातृसंगठन अखिल नेपाल महिला संघ गठन भएको छ । यस्तै वडा ८ र ७ एमालेको स्थानीय अगुवा कार्यकर्ता भेला एवं

समरमा पीएसजी छाडें भने रियल मड्रिड जान्छु : एम्बाप्पे

पेरिस सेन्ट जर्मेनका केलियन एम्बाप्पेले रियल मड्रिड जाने भए मात्र आगामी समरमा क्लब छाड्ने बताएका छन् । उनले यो सिजनको शुरुमा नै पीएसजी छाड्न खोजेका थिए । यद्यपि पीएसजी र रियल मड्रिडबीच उनको ट्रान्सफरको सम्झौता हुन सकेन । रियलले अझै उनलाई अनुबन्ध गर्न चाहेको छ । एक अन्तर्वातामा बोल्दै उनले
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.