पीएसजी आएर मैले गल्ती गरेको छैन : मेस्सी
लिओनल मेस्सी पेरिस सेन्ट जर्मन (पीएसजी) आएपछि अशान्त देखिएका छन् । फ्री ट्रान्सफरमा पीएसजीमा अनुबन्ध भएका मेस्सीले क्लबका लागि खेलेको पाँच खेलमा एक मात्र गोल गरेका छन् । च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीविरुद्ध पहिलो गोल गरेका उनले त्यसपछि लिग वानमा रेनेसविरुद्ध गोल गर्न सकेनन् । त्यो खेल पीएसजीले २–० ले हारेको


